Arati Kandel (@arati_kandel) 's Twitter Profile
Arati Kandel

@arati_kandel

ID: 1312957706618064897

calendar_today05-10-2020 03:31:05

1,1K Tweet

3,3K Followers

1,1K Following

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

सुन, म तेति अच्छी पनि छुइन जति तिमि सोच्छै।😉 अनि तेति बुरि पनि छुइन जति दुनियाँले सोच्छ्न।🤨

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

सम्झिने कोहि नभएसि कसैले बिर्सिन्छन कि भन्ने पिर नि नलाग्दो रहेछ।

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

पहिलो lockdown त तेस्तै भयो, यो lockdown2.0 मा त मेरो नि लब पर्छ कि😉😉😂

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

काहानी लेख्ने मन छ तिम्रो मेरो प्रेमको, जाहा sad हैन happy ending होस। अनि सुरुवात चै यहि lockdown बनोस।😁😃🤣

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

अरु लाई के गरिस र तैले भन्नू भन्दानी, आफू केही गर्ने सोचले अगाडि बढ तब मात्र सफलता पाउछौ। #goodmorning #moon

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

उस्लाई लाग्छ उ सहि अनि मलाई लाग्छ म सहि त्येसैले गर्दा कुरो मिल्नु त परै जाओस, कुरो पनि हुदैन हाम्रो😉😆

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

घमण्ड गरेको होइन, बस तिमी जस्तै बन्न खोजेको मात्र हु।

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

चाहिएको छैन तिमी मलाई, म धेरै खुसी छु मेरो फेसबुक इन्स्टाग्राम ट्विटर अनि टिकटक संग😂😂😉

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

जब सानी थिए सधै ठुली हुन मन लाग्थियो। अनि अहिले ठुली भए अब सानी हुन मन लाग्छ।😊

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

दोष त "धारा" तेलको हो सानै देखिन "मुटु" बलियो हुन्छ भनेर खाइयो अहिले कसैले पगाल्नै सकेन😂😔🤦‍♀️🤦‍♀️

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

कसैलाई अंगालोमा राख्नु ठूलो कुरा हैन, तर उसलाई मुटुमा राख्दा विचार गर्नुपर्छ...🙂🙂

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

गजल: प्रेम गर्न मिल्ने,तर बिहेमा जात जरुरी छ र? मन मिले पछि ज्योतिषको बात जरुरी छ र? शिशिर मा पनि उम्रन सक्छ,थोरै चिसो भेटे; मायाको मौसम के मात्र वर्षात जरुरी छ र? बाजि हार्न देउ, सहमतिमा कहिले काहीँ; आफु जित्नलाई के सधैं घात जरुरी छ र? 👇️👇️

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

अरुको लागि आफुलाई चेन्ज नगर किनकी अक्सर उहीँ मान्छे रुने गर्छ। जो आफ्नो लागि नभएर अरुको लागि जिउने गर्छन। #शुभ_बिहानी #शुभपल

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

पराई मान्छेलाई आफ्नो बनाउने खुबी त छैन मसङ्ग तर त्येस्तो के खुबी छ खै, आफ्नो ठानेकाहरु चै चाडै पराई हुने गर्छन। #शुभबिहानी

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

तिमिले फकाउछौ भन्ने थाहा छ, त्येसैले त तिमी संग रिसाउछु नि। नफकाउने पराई हुन्थेउ भने किन रिसाउथे र😊 #moon

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

एक टिप्पर चित्त दुखाउने कुरा भनेर लास्ट्मा उस्ले भन्यो, सानू दुई दिनको जिन्दगीमा दुखी कैले नहुनु है।🙄

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

यी मान्छे नि अजिब छन ,गल्ती आफू गर्ने गर्छन अनि दोष चै समयलाई समय नै ठिक थिएन अनि यस्तो भयो रे, #शुभबिहानी

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

कसैलाई याद गर, तर यति याद नि नगर जाहा तिमी कोहौ त्यो तिमिलाई अरु कसैले सम्झाउन परोस। #शुभरात्रि #शुभ_सपनि

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

उनीहरु संग झुठो कैले नबोल, जस्ले तीम्रो झुठलाई पनि साचो सम्झिने गर्छन।

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

चित्त दुखे पनि मन रोएको भएनी , अरुको अगाडि देखाउन अनि सुनाउन मन लाग्दैन, सधै हसेर देखाउन मन लाग्छ, सायद म नि ठुली भएछु अब☺️☺️