केशव कोइराला (@keshab40koirala) 's Twitter Profile
केशव कोइराला

@keshab40koirala

ID: 3014233443

calendar_today03-02-2015 10:39:55

13,13K Tweet

6,6K Followers

5,5K Following

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

यीनको मुखमा जतिवेला पनि महिलाको गनाउने सुघाउने मात्रै हुन्छ।यसको दिनरातको काम सुघ्ने मात्रै हो? महिलाको यौनांङग माथि यसरी निकृष्ट शब्द बोल्न पाइन्छ ? bHUSANdAHAL🇳🇵 Rabindra Mishra Swagat Nepal @jibram bhandari

Arnico Panday अरनिको पाँडे (@arnicopanday) 's Twitter Profile Photo

राजतन्त्र फर्किन्न र फर्किन दिन्न पनि! गणतन्त्रको राम्रो पक्षनै नेता गन्हायो भने जनताले त्यसलाई अर्को चुनावमा हटाउन सक्छ। अहिले गणतन्त्रलाई बदनाम दिने नेताहरुले फेरि भोट पाउँदैनन्। मुर्तिचोर राजा भइदिए त जीवन भर नै मुर्तिचोर र मुर्तिचोरका सन्तानले देश चलाएको हेरेर बस्ने?

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

न्यायाधीश ज्यु १ फुल बोकेर रोशनी खोज्दै हिड्ने मान्छे लाई अस्पतालमै भर्ना गर्नुपर्ने आदेश चाहिँ डुङडुङ गनायो🤧🤧।

न्यायाधीश ज्यु
१ फुल बोकेर रोशनी खोज्दै हिड्ने मान्छे लाई अस्पतालमै भर्ना गर्नुपर्ने आदेश चाहिँ डुङडुङ गनायो🤧🤧।
केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

कैलास सिरोहिया र रामेश्वर थापा अहिलेका ठुला बिचौलिया हुन र सर्वोच्च अदालतका अधिकांश फैसलाहरमा मोलमोलाइ हुन्छ भनेर कसलाई थाहा छैन र? न्याय लाइ धन्दा बनाउने कुपात्रहरुको स्टिङ अपरेसन बिरुद्ध आज Sidhakura माथि न्यायालय ले डण्डा हानेछ। i am with Sidhakura

Apil (@arapilkc) 's Twitter Profile Photo

जुन देशमा एक बलात्कारको आरोपित (जो एक तहमा दोषी प्रमाणित भएको छ) लाई सफ़ाई दीईएको ख़ुसीमा र्याली (बाजा गाजा सहित) लगाईन्छ , त्यो देश किन विकास भएन भनेर मैले धेरै चोटी प्रश्न गरे, मैले आज आफ़ूले आफ़ुलाई धिक्कारे! थूक्क,!

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

-पल शाह निर्दोष -संदिप लामिछाने निर्दोष -कृष्णबहादुर महरा निर्दोष -बालकृष्ण खांड निर्दोष - रबि लामिछाने निर्दोष -कैलास सिरोहिया निर्दोष अमेरिकी दुतावास दोषी ।

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

Nrm को १० कित्ता ipo पर्ने ठग लाइ प्रहरीले पक्राउ गर्यो भने पत्रकार माथिको हमला हुन्छ कि हुदैन 😎?

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

बालेन सङ्ग बदलाको भाब राख्ने सडक बिभागको हरिबिजोक हेरौं। न्युरोड टाल्नुको सट्टा यतै टालेको भए हुने नि..!? खड्ग ओलीका झोले हरुका आँखा फुट्या त छैन होला नि...!? 😡😡 🍌🍌

बालेन सङ्ग बदलाको भाब राख्ने सडक बिभागको हरिबिजोक हेरौं।
 न्युरोड टाल्नुको सट्टा यतै टालेको भए हुने नि..!?
      खड्ग ओलीका झोले हरुका आँखा फुट्या त छैन होला नि...!?
😡😡
🍌🍌
केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

बंगलादेशको बिद्रोह नेपालमा पनि हुन्छ भनेर मलाई बिस्वास छैन।युवा पिढी अन्याय अत्याचार भ्रष्टाचार नातावाद कृपावाद बिरुद्ध बोल्दैन।चुपचाप सहनुलाइ पुरुषार्थ ठान्छ,आवाज उठाउने लाई कायर सम्झिन्छ।"सक्नेले गर्छ त,सक्छस भने त पनि गर" भन्छ।उ त चुपचाप बिदेश पलायन हुन्छ।

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

सूर्यदर्शन सहकारी ठगीमा एमाले नेता राजिव पहारीको पनि संलग्नता donnews.com/archives/22073

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

Kulman Ghising लाइ हटाउने मात्रै हैन, Pm kp sarma oli ले जेल नै हाल्नुपर्छ।त्यसपछि Balen लाई जेल हाल्नु पर्छ। त्यसपछि बल्ल जनता जागेर बालुवाटार कब्जा गर्नेछन् ।

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

-२ बर्ष अघि ट्रायल पास लाई लाइसेन्स दिऔ? -पोखरा बेनी रेल पुग्यो ? कुस्मामा स्टेसन तयार भयो? -नेपालको पानी जहाज चल्दैछ? -घरघरमा ग्यास पाइप पुग्यो? -ग्वार्को फ्लाई ओभर तयार भयो? -बुटवल नारायणगढ को बाटो बन्यो? -कलंकी महाराजगन्ज रिङरोड बन्यो? के सुनायौ, सुन्यौं आजको भेडा सभामा?

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

पुराना पार्टीहरु सरकारबाट हट्ने बित्तिकै बिदेशी हस्तक्षेप देख्छन। राजावादी ज्ञानेन्द्र गद्दीसिन नहुन्जेल इण्डो पश्चिमा हस्तक्षेप देख्छन।हर्क,भुषाल हरु मन्त्री नपाउदा हस्तक्षेप देख्छन। सरकार गद्दी र मन्त्री पाउने हो भने बिदेशी को तलुवा पनि चाट्छन। सत्ता स्वदेशी,बिपक्ष हस्तक्षेप।

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

पुराना पार्टीका बुढा नेता भन्दा बढी पदलोलुप त नयाँ जेन्जीवाला पो देखिए।एक/दुई दिन आन्दोलनमा अनुहार देखाए वापतको हाजिरी उठाउन दिनैपिच्छे बालुवाटार र सितलनिवास दौडिरहेको देख्छु। हैन राजनीतिक पद लिन यिनले आउने चुनावमा भाग लिनुपर्ने हैनर😡😡😡?

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

प्रचन्न माकुने ले आज घोषणा गरेको नयाँ पार्टी र मैले आज सर्भिसिङ गरेको बा ५९ प ५१६९ नम्बरको मोटरसाइकल उस्तै उस्तै हो😆😆😆। कहाँ पुगेर घिसार्नु पर्छ टुंगो नै हुदैन 🤣🤣🤣😊।

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

जाडो छ,जताततै आगो बालेर तात्तिने कोशिश नगर्नु होला,गुण्डु तिर गएर घाम ताप्ने बिकल्प बाकी छ।

जाडो छ,जताततै आगो बालेर तात्तिने कोशिश नगर्नु होला,गुण्डु तिर गएर घाम ताप्ने बिकल्प बाकी छ।
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

स्वास्थ विमा बोर्डको अध्यक्ष आदरणीय एमाले नेता सुर्य थापाको भाई चन्द्र थापा हुदैमा चन्द्र थापाले गोजिबाट पैसा ल्याएर अर्बौ दिनसक्ने कुरा आउदैन नि! देशको अर्थतन्त्र कमजोर छ! कमजोर १ बर्षमा हुने होइन ! कमजोर हुनपनि बर्षौ लाग्छ बलियो हुनपनि ! कि कसो !

स्वास्थ विमा बोर्डको अध्यक्ष आदरणीय एमाले नेता सुर्य थापाको भाई चन्द्र थापा हुदैमा चन्द्र थापाले गोजिबाट पैसा ल्याएर अर्बौ दिनसक्ने कुरा आउदैन नि!  देशको अर्थतन्त्र कमजोर छ!  कमजोर १ बर्षमा हुने होइन !  कमजोर हुनपनि बर्षौ लाग्छ बलियो हुनपनि !  कि कसो !
केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

कुटी नै बनाउने भए देउवा कुटी बनाउ।जसले कुटाइ खाएको छ उसैको नामको कुटी बन्नुपर्छ। कुटाइ खानु अघि नै भाग्नेहरुको नाममा पनि कुटी😀😀?