Himodh Pahadi (@keshab0143) 's Twitter Profile
Himodh Pahadi

@keshab0143

ID: 1886189746293997569

calendar_today02-02-2025 23:08:13

91 Tweet

57 Takipçi

342 Takip Edilen

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

न्यायालयकाे हाताभित्र न्याय माग्ने नारी बलात्कृत ? वाह लाेकतान्त्रिक परिपाटी ! K P Sharma Oli Sher Bahadur Deuba ☭ Comrade Prachanda Gagan Thapa Bishwa Prakash शर्मा Hello Sarkar, Government of Nepal Nepal Police BBC News Nepali CIJ_ICJ UN Human Rights Europian Union youtu.be/iatwk2ZqLLA?si…

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कस्ले भन्छ, "म ऊसँग छैन"? हरेक पल, हरेक श्वासमा, ऊ म भित्रै बसेको छ, हृदयको कुनामा, संझनाको मधुर राग बनी, ऊ बहन्छ, नदीझैं शान्त बनेर, आँखाको गहिराइमा उसको छाया मात्र देख्छु, नभए पनि साथमा, हरेक क्षण उसलाई लाई मसँगै लेख्छु। ♥

कस्ले भन्छ,  
"म ऊसँग छैन"?  
हरेक पल, हरेक श्वासमा,  
ऊ म भित्रै बसेको छ,

हृदयको कुनामा,  
संझनाको मधुर राग बनी,  
ऊ बहन्छ, नदीझैं शान्त बनेर, 

आँखाको गहिराइमा
उसको छाया मात्र देख्छु,  
नभए पनि साथमा,  
हरेक क्षण 
उसलाई लाई मसँगै लेख्छु।  ♥
!!पुष्पा!! (@puspu99) 's Twitter Profile Photo

तिमी र, सुन्दर कविता ओन्ली मी गरेर राख्छु । तिमीलाई गिद्धको आँखाबाट सिनो कुकुरको जिभ्रोबाट हड्डी बनाउन चाहन्न । कवितालाई गुट, जात, वर्ग, । दल र नश्लको निषेधबाट परै राख्नुपर्छ ।

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

यदि रवि लामिछाने नेपालकाे प्रम बने र के पि,देउवा,प्रचण्ड र रमेश लेखक आर्यघाटकाे चितामा दनदनी जलिरहेकाे अवस्थामा पानीले आगाे निभाएर बिना पक्राउ पुर्जी गिरप्तार गर्न त्यही डि एस पीलाई बिना वर्दी नपठाउलान् भन्न सकिन्न ।

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

म जिल्ला प्रशासन कार्यालय गोरखामा नागरिकताको प्रतिलिपि लिन गएको श्रीमानको नाम थप्ने हो भनेर सोध्यो! मैले भने अबिबाहित हो ! तर कर्मचारीले भन्यो अबिबाहित हो भनेर प्रमाणित गरेर आउ भनेर मुखमा कागजात फाल्यो?अबिबाहित हो भनेर म जन्मेर हुर्केको ठांउमा यस्तो ब्यबहार? के हो यस्तो कानुन ??

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेम ती आँखाहरूमा छ, जस्ले तिमीलाई - संसारको सबैभन्दा सुन्दर व्यक्ति देख्छ ।♥

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

शिक्षा मन्त्री पनि सालाे केटाे छ क्या हाे ? नभए गुरु र गुरुआमाहरुकाे याे अवस्था किन ? K P Sharma Oli Hello Sarkar, Government of Nepal

शिक्षा मन्त्री पनि सालाे केटाे छ क्या हाे ?
नभए गुरु र गुरुआमाहरुकाे याे अवस्था किन ?
<a href="/kpsharmaoli/">K P Sharma Oli</a> <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>
Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

यी बूढा सिंहदरबार पसेर इजार खाेल्दै कट्टु माथि सर्काएपछि शिक्षा मन्त्री पद पाए जस्तै छ । लाल सलाम कमरेडहरु😀😀 K P Sharma Oli Hello Sarkar, Government of Nepal Sher Bahadur Deuba facebook.com/share/r/1AJkeh…

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

त्याे ठाउँमा म भएको भए त तिम्राे अनि रमेश लेखककाे कण्डाे हान्ने रहर छ डिएसपी साप भन्ने थिएँ; रवि साेझाे भएकोले मात्र बिग्रेको हाे।🤔🤔 Khagendra Sangroula K P Sharma Oli Hello Sarkar, Government of Nepal Nepal Police Sher Bahadur Deuba Gagan Thapa Bishwa Prakash शर्मा @kphttps://www.facebook.com/share/v/1ARWgFe3Kp/

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

नेपालका नपुंसकहरुले विर्य बैंकबाट विर्य दानमा लिएर हृदयेन्द्रजस्तै सन्तान जन्मा उन र फिल्म क्षेत्रमा प्रवेश गराउन ! सन्तान जन्माउने औकात नभएकाहरुले अरुका सन्तानमाथि नाजायज टिप्पणी किन गर्छन् ?

asmita (@asmita932742734) 's Twitter Profile Photo

सबै प्रेमपछि विवाह हुने भए ,राधाले एक्लै बस्न पर्दैन थियो।❤️😢 #RadheRadhe🙏🙏

Sabina Thapa (@sabinathap57249) 's Twitter Profile Photo

एउटा खुट्टा काधमा बोक्न नसक्ने ले पुरै जिम्मेवारी काधमा बोक्छु भन्छ् 😂

Himodh Pahadi (@keshab0143) 's Twitter Profile Photo

नरेन्द्र माेदी डाेनाल्ड ट्रम्पके चलते पहुँचे जिङपिङ के गाेदी अब दाेेनाे मिलकर नेपालके खिलाप लिपुलेक और कालापानीमे कर रहे हैँ बकचाेदी । #Gobackindia #Gobackchina HelloSarkar nepali sherbahadur Deuba ☭ Comrade Prachanda Narendra Modi Dr. S. Jaishankar China Daily AajTak BBC News India