❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile
❤️🇳🇵कन्चन के. सि.🇳🇵💙

@kanchanbarca

नाम जस्तै कन्चन,
देशप्रेमि,संगीतप्रेमी,खेलप्रेमि,भ्रमणप्रेमि,✈️⚽️🏏🎧️📸 👉️फलो = फलो ब्याक 💯%,

🚫DM❌Registered Nurse👩‍⚕️🏥💉💊🙏

ID: 107946040

calendar_today24-01-2010 08:13:24

1,1K Tweet

2,2K Followers

2,2K Following

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

सानोमा ठुलो भएसी रमाइलो हुन्छ भन्ने म, अहिले परिस्थिति र जिम्मेवारीको बिचमा खुसी खोजिरहेको छु ।

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

बिहेका लागि हात माग्ने भन्दा केही छिनलाई एकान्तको साथ् माग्नेहरू बढी भेटिन्थे | #इजोरिया

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

मान्छेहरु गए जिवनबाट ,कोहि बद्लिएर गए,कोहि बदला लिएर गए तर चित्त तब दुख्यो जब काधमा शिर राखेर रुने मान्छेलेनै आँसु दिएर गए🙂 #इजोरिया

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

तिम्रो साइकल किन छैन ...? " किनकी बुबा सित पैसा छैन" "तिमि सित कम से कम बुबा त छ " "म सित त त्यो पनि छैन ..😔 #ईजोरिया

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

देश र राष्ट्रियता भन्दा माथि सविधान हुदैँन। स्वागत याेग्य काम राष्ट्रपति ज्यु काे 🙏

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

प्रेम गर्नेलाई मात्र थाहा हुन्छ" कति रातहरु आँसुमै डुब्छ्न भनेर।"

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

आँखा ले नदेखे सम्म संका नगर सुनेको अनि अरूले भनेको सबै कुरा सत्य हुँदैन❤️❤️😔😥#sad 😔

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

Apple कम्पनीमा काम लगाइदिन्छु भन्दै जुम्ला लगेर स्याऊ टिप्न लगाउने 2 जना झापाली पक्राऊ 🙂😜 के के हो न्युज पनि 😅

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

धनीको महल भन्दा गरिबको झुपडी बेस, किनकि धनीले घरको समानको मूल्य भनेर हैरान पार्छन भने गरीब ले जीवन जिउने कुराको मूल्य ।✅

❤️🇳🇵कन्चन के. सि.🇳🇵💙 (@kanchanbarca) 's Twitter Profile Photo

देश धेरै धेरै बिरामी छ। पार्टी हरुको लोभ लालचमा नपरी स्वतन्त्र भएर मनदेखि सोचेर मतदान गरौ। तपाईं हरुको भोट आफ्नो क्षेत्रको लागि सन्जिवनि बुटि बनोस।🙏

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

जिउदो मान्छेलाई लडाउन र मरेको लासलाई उठाउन गजबको एकता देखाउछन यहाँ मान्छेहरु। #शुभबिहानी ☕️☕️

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

दूध व्यापारीले दूध फालेर आन्दोलन गरे तरकारी व्यापारीले तरकारी फालेर गरे, होइन बैंकर्स र सुनचाँदी पसलेले चाहिँ के हेरेर बसेका हँ ?🤪

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

जिन्दगीमा महँगो ज्ञानहरु सबै.जिन्दगीमा भेटिएका सस्ता मान्छेहरुले सिकाउने गर्दछन!❤️🙏 #शुभबिहानी 🌿❤️

SaRu_Ksetri (@saru_ksetri) 's Twitter Profile Photo

एउटा अधुरो निन्द्राले एक दिन मात्रै पीडा दिन्छ तर अधुरो सपनाले जिन्दगीभर पिरोल्दो रहेछ र त्यो अधुरो सपना तिमि हौँ! #शुभबिहानी🌺☘️🥀💐☕️

sreezina moktan (@moktansreezina) 's Twitter Profile Photo

फरक छ केटी हो, परिवारको जिम्मेवारी बोक्नु र Boyfriend को हेल्मेट बोक्नुमा !!😆🤦😜 #शुभबिहानी🌄💫

Sujata Dhimal (@sujata_dhimal12) 's Twitter Profile Photo

आजकाल मान्छेले मान्छेलाई भन्दा धेरै मुर्तिलाई विश्वास गर्छन #goodmornig 🌅🙏