Bipana Paudel (@bipana_paudel) 's Twitter Profile
Bipana Paudel

@bipana_paudel

Technology & Science

ID: 747819697215668224

calendar_today28-06-2016 15:51:24

3,3K Tweet

4,4K Followers

2,2K Following

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

झुट एउटा गहिरो दलदल हो" जस्मा पस्न सजिलो हुन्छ तर निस्किन असम्भव!"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

केही गलतीहरु शब्दमा बताउन सकिँदैन" मौनता नै समाधान हुन्छ।"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

सुर्यमा ग्रहण लागे पनि भाग्यमा ग्रहण कहिलै नलागोस ।

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

कर्ममा बिश्वास गर्नेहरुको" एकदिन भाग्यको ग्रहण अवश्य हट्ने छ।"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

चाडपर्वमा खुशी लाग्न लाई ,मान्छेको मनमा सधैं खुशी छाएको हुनुपर्छ।

विषम (@bisham37725304) 's Twitter Profile Photo

I'm not rich but yesterday I donated my iPhone, watch and wallet to a homeless guy. You can't imagine the happiness that I felt as I saw him putting the knife back in his pocket 😊🥰 KINDNESS IS EVERYTHING!❤️

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

बसमा गित सुन्दापनी तिमिलाइ सम्झेर गहभरी आँसु बनाउछु " यो भन्दा बढी प्रेम गर्ने सामर्थ्य सायद छैन म मा"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

पाएको कुरा त गुमाउनु पर्छ, चाहेको कुरा कहाँ पाइन्छ होला र!

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

रातमा अनि एकान्तमा रुने यी आँखाहरुलाई मैले दिनमा हसाएकी छु,यो भन्दा ठूलो खुबी छैन म मा😌

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

हरेक प्रेम सफल हुन्छ भन्ने छैन।केही न केही अड्को हुन्छ,प्रेममा।प्रेममा विछोड भएन भने त्यसमा मिठास रहँदैन।विछोडले शक्ति जुटाउँछ,हिम्मत दिन्छ।यसले जिन्दगीमा जिउन मद्दत गर्छ।

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

मेरो हौसला म नै हो "म नटुटेसम्म,मेरो सपना टुट्ने छैन।"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

हतारमा साथ निभाउन समाएको हात, भोकमा खाएको बिषालु भोजन जस्तै हो" केहीबेरको आराम पछि जीवन अन्त्यमा पुयाउछ।"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

हजारौं बसन्त खर्चिएर मैले आफुलाई बुझेकी छु,"केही समयको बुझाइले म माथी टिप्पणी नगरन।"

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

कति न देशको तर्फबाट युद्ध नै जितेर आएको जस्तो फुलमाला लगाएको फोटो देखेर हैरान नै लाग्यो 🤭🤭

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

स्वास्थ्य सेवा दिवसको सबै स्वास्थ्यकर्मी हरुमा शुभकामना 🙏🙏

Bipana Paudel (@bipana_paudel) 's Twitter Profile Photo

निरपराध हुनु र निष्कलङ्क हुन दुबै फरक कुरा हुन !!🍂