😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile
😍arshi sanu😍

@aaroshipandey

झुट त्यो मान्छे लाई कहिले नबोल्नु 🙏😏
जो मान्छे ले हजुर को प्रत्येक झुट लाई नि सही सम्झन्छ 😍
follow me =follow back 🔙
❌DM ❌
DMमा आउने कोसिस नगरेको राम्रो🙏

ID: 1580283090789978112

calendar_today12-10-2022 19:45:25

83 Tweet

333 Followers

298 Following

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

खुसी आफै मा खोज्दै छु अरूले दिएको खुसी त कति बेला खोजेर लाग्छन थाहाँ नै नहुनी रहेछ।😍😍😍❤️ #आरोशी

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

स्याङ्जाली 2 दलालले स्याउ टिप्ने कामको लागि कामदार माग भएको छ भन्दै १५/१६ लाख लिएर 2/3 वटा देशघुमाएर चाईनाकाे बाटो हुदै जुम्ला पुर्याएर स्याउ टिप्न लगाए भन्ने हल्ला छत नेपाली बजारमा कुरा के हाे ???😀😀😀😀

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

मान्छे संग चाहेर होइन हजुर , चिनेर ब्यवहार गर्नुहोस्। ताकि पछि पछुतो नहोस् । 𝕆𝕝𝕕 𝕀𝕊 𝔾𝕆𝕃𝔻 🙏💚🙂😍😍😍

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

कुनै पीडा यस्तो हुन्छन जसलाई बयान, गर्नको लागि शब्द होइन बस एक्लोपन कि मौन काफि हुन्छ हजुर।😔😍😍

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

कहाँ भेटिन्छ खुसी सोच्दै थिए,,, मेरो त कहिले नभेटिने गरी तिमी सबै खुसी लियर गयौ। 😍😔

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

दुःख सुख मा साथ दिने भनेकै आशु ले रहेछ अरु त सब आँखा को भ्रम हुन ❤️❤️❤️😍 Happy दीपावली 🎉

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

अरूको कुरा सुनेर टाढिने हरु कहिले आफ्नो हुँदैनन् 😍😍♥️ #arshi

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

किताब को पाना न हो जिन्दगी पढ्ने धेरै हुन्छ्न तर बुझ्ने काम 😔 #arshi

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

👉👉दोष नभएको लाई👀👀👀👀 दोष देखाएर👁️‍🗨️👁️‍🗨️👁️‍🗨️👁️‍🗨️👁️‍🗨️ आफूलाई निर्दोष देखाउनेको कमी🙏🙏🙏 छैन यो दुनियामा 👈👈👈 😠😠 #स्वार्थी________दुनिया 😡😡😡 Good morning 🌄🌻

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

तिम्रो नजरना म कस्तो छु त्यो त थाहा भएन ! तर म मेरो नजरमा एकदम ठिक छु।💗💝 आर्सु💗💗💝💝

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

कमजोर त छैन म जब मन दुख्छ नी आँसु रोक्न सक्दिन 😞😔😔😔 #सुभ रात्री

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

धनीमानीले पो गर्दछन् प्यार गरिवसँग त मजाक गरिन्छ ! 😓

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

बोलीले तिमीलाई भन्न सक्दिन यसैले सधै भगवानलाई पुकार्छु जब पनि mero दिल जोरले धडकिन्छ समझिनु कि म तिमीलाई दिलैदेखि याद गरिरहेछु

😍arshi sanu😍 (@aaroshipandey) 's Twitter Profile Photo

अस्तित्व सबैको आफ्नै हुन्छ,सुर्यको अगाडि दियोको अर्थ नहोला तर अन्धकारको अगाडि धेरै हुन्छ ‌❣️❣️#arshi