हजारिया (@jiwan_lyrics) 's Twitter Profile
हजारिया

@jiwan_lyrics

राणाकालमा प्रधानमन्त्री पदलाइ चौतारिया भन्ने गरिन्थो र कालान्तरमा त्यहि शब्द विकास भएर हजारिया बनेको हो भनेर शास्त्रमा लेख्न मात्रै बाकि छ 😳

ID: 1518909720756690944

calendar_today26-04-2022 11:08:13

175 Tweet

60 Followers

265 Following

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

आफूलाई राम्रो देखाउन मानिस झुठ बोल्छ अक्सर जब झुठ उसको आदतबन्छ नि तब मानिसले राम्रो/नराम्रोको फरक छुट्याउन सक्दैन कस्ता कस्ता मै हुँ भन्नेहरूपनि झूठको सहारालिने बानीले थँचारिएका उदाहरण धेरै छन ओरिजिनालिटी नै मानिसको खास पहिचानहो बोली र व्यवहार फरक गर्नेहरू बिस्तारै खुइलिंदैजान्छन

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

मस्कोको सडकमा झुम्दै गरेका प्रफुल्लित स्त्रीहरू !🌺🌺🌺🌺 सत्यको नजिक पुग्ने बाटो अनेक होलान् पुग्ने ठाउँ एकै छ - शिव अर्थात् शुन्यमा । सत्यम् शिवम् सुन्दरम् ❤️❤️

कैलाश मैनाली (नेता पीडित) (@kai_milu) 's Twitter Profile Photo

गाई चराउदा बदमास गर्ने, दही चोर्ने कृष्णले कंशको अन्त्य गर्नु मुख्य विषय हो। Rabi Lamichhane ले नागरिकता लियो-दियो बाल भएन।जाली-झेली र गरिवमारा भ्रष्ट राज्यब्यबस्थाको जरो खोतल्न सके कृष्णदेवलाईझै नेपालीले १० हजार बर्षपछि पनि पूजा गर्छन्।पुराना झोले, हुक्के, चटके, लिखे सबै थर्कमान छन्।

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

nic asia बैंक दमक शाखाबाट दुर्गा प्रसाद कडेलले बैंकबाट लिएको ऋणको किस्ता नतिरेको भन्दै गत चार दिन देखी कडेलको घरमा उक्त बैंकले उनी भाग्छन भनेर सुरक्षा गार्ड तैनात राखेको छ ।

nic asia बैंक दमक शाखाबाट दुर्गा प्रसाद कडेलले बैंकबाट लिएको ऋणको किस्ता नतिरेको भन्दै गत चार दिन देखी कडेलको घरमा उक्त बैंकले उनी भाग्छन भनेर सुरक्षा गार्ड तैनात राखेको छ ।
No Next Question (@nonext_question) 's Twitter Profile Photo

NOTICE! The government has instructed all wards across the country to prepare government documents including birth certificates for children born to a single woman and unknown father. According to notice, the baby’s documents can be prepared by keeping mother’s last name (caste).

TKC (@thakurkc) 's Twitter Profile Photo

रबी लामिछानेले क्यामराम्यान चाहि राम्रै लगेका रैछन्।मिलाएर सबै कभरेज हुने गरी फोटो खिचेका छन्।पिंढीमा बसेर #गरीबले भात खाए जसरीनै भात खाएको फोटो त आयो।अब खेतबारीमा कृषकहरुसंग काम गरेको!#मजदुरहरुसँग भारी बोकेको!ठेलमठेल गर्दै बसमा झुण्डिएर यात्रा गरेको!फोटोहरु चाहि आउन बांकी भो।ही!

. (@mayor_harka) 's Twitter Profile Photo

२०,७०,००,००,००,०००/- (बीस खर्ब सत्तरी अर्ब) आज सम्म विदेशी ऋण लागेकोले गर्दा हो मैले ढुङ्गा बोकेको, पाइप तानेको, श्रमदान अभियान चलाएर बिकास गर्न खोजेको! गोक्तेहरुले मलाई ढुङ्गे मेयर भने तर गाँठी कुरा बुझेनन्! गोरुलाई कुरा बुझाउन खोजेर उमेर ढल्काउनु छैन! हो म ढुङ्गे मेयर नै हुँ !

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको फेसबुकबाट👇 केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो। त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो। जसका कारणले त्यो

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको फेसबुकबाट👇

केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो। त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो। 

जसका कारणले त्यो
Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

बालेनको स्पष्टीकरण- जनजीविकाका सवालमा सिंहदरबारले बेवास्ता गरेकाले बाध्य भएँ – देशसञ्चार deshsanchar.com/2023/04/10/783…

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

रुने पुरुषलाई उनीभित्रै लुकेको पुरुषले गिज्याउँछ हियाउँछ । यस्तो सोचमा आज कतिपय स्त्री पनि पुगेका छन् । जो आफूलाई शक्तिशाली ठान्छन् र आँसु झार्नु कमजोरी मान्छन् । देव गुरु यही हो है आलेख,म्यासेजमा पठाउन मिलेन र यता राकिदिएँ। पुरुषलाई रुन दिऔं ! nepalpress.com/2023/03/16/302…

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

मित्रता भाव,प्रभाव,स्वभाव जो कसैसङ मिल्दैन हजुर!! जो सङ यी सबै कुराको लय मिल्छ नि, त्यो पल सान्चै तपाईंको जिवन अन्त्यन्तै सुन्दर पक्ष हो!! जसलाई मुटुमा सजाउन सकिन्छ,जिन्दगीभरी याद गरेर रमाउन सकिन्छ।। #शुभदिन्💙🍵