Binu pokharel(@binuebhi) 's Twitter Profileg
Binu pokharel

@binuebhi

कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु ।

@Researcher 📸 @Writer🖊️

ID:1144180374

calendar_today03-02-2013 04:33:37

23,1K Tweets

16,4K Followers

3,8K Following

भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

ईसाई मिसनको नयाँ रूप ‘ब्रह्मा कुमारी’ ?
भन्छन त Binu pokharel सानी बैनी ? तिमी त त्यहाँ गएर आएकी हैनौ?🤔

tajanepal.com/%e0%a4%ac%e0%a…

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

राजा महेन्द्रले मुगुमा पुगेको बेला त्यहाँका जनतालाई तिम्रो राजा को हो भनेर सोध्दा दलाई लामा भनेपछी राजाले रातारात हिमालका गाउँ गाउँमा स्कुल पुर्‍याएर जनता समेटेका थिए ।

हो त्यही महेन्द्रले लेगेको स्कुलमा पढेँ मैले - छक्क बहादुर लामा ।

youtu.be/0Kgydynmlq4?si…

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

हजुरहतूको २०८१ साल (नयाँ वर्ष) उल्लासमा बितोस् हाम्रो सम्यक् संवादको समुहको तर्फबाट हार्दिक मंगलमय शुभकामना ❣️❣️

लोका: समस्ता: सुखिनो भवन्तु 🙏🙏

account_circle
True Guy(@FairGoAll) 's Twitter Profile Photo

Binu pokharel बिनुजी तपाईले लिएका हरेक अन्तरवार्ता पठनीय र मननिय छन्।समाज रूपांतरणमा यस्ता अन्तरवार्ताले धेरै ठुलो सहयोग गर्छ। सबै सुन्ने कोसिस गर्छु।

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

प्रियजन हार्दिक नमस्कार ।
हजुरहरुको हतारो बुझेर नै हामीलेआजै पडकाष्ट पोष्ट गरेका छौं । सुनेर सुझाउन अनुरोध छ
🙏🥰🥰
तल्लो भेगमा धेरै श्रीमती राखे जस्तै माथि धेरै लोग्ने राखे– छक्क बहादुर लामा
कृपया, पुरा भिडियो हेर्न युट्युव च्यानलः Binu Pokharel मा जानुहोला ।

account_circle
Netra(@netrabudha52) 's Twitter Profile Photo

Binu pokharel कर्णालीमा बोल्ने भाषा सबै बोल्नु हुन्छ उहाँले। उहाँ यतिको हुनुमा राजा महेन्द्रको ठूलो हात छ। गजब मान्छे

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

प्रियजन हार्दिक नमस्कार ।
हजुरहरुको हतारो बुझेर नै हामीलेआजै पडकाष्ट पोष्ट गरेका छौं । सुनेर सुझाउन अनुरोध छ
🙏🥰🥰
तल्लो भेगमा धेरै श्रीमती राखे जस्तै माथि धेरै लोग्ने राखे– छक्क बहादुर लामा
कृपया, पुरा भिडियो हेर्न युट्युव च्यानलः Binu Pokharel मा जानुहोला ।

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो भन्छु म ।

आजको आलेख स्त्री र पुरुष बिचको उठाइएको पर्खालको विषयमा ।
भरपुर गाली खान तयारी छु 🙏🙏🙈 nepalpress.com/2022/01/08/142…

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

प्रिय दर्शक !हार्दिक नमस्कार 🙏🙏
अब हामी अर्को पडकाष्ट सार्वजनिक गर्ने तयारीमा छौं ।
हिमाल देखि तराईसम्म भएका खाल खालका संस्कृति पस्कने उदेश्य अनुसार यो भागमा हामीले हिमालको वैभव ,दु:ख, त्यहाँको सुन्दरता अनि त्यहाँको लोभैलाग्दो संस्कृति(बहुपती,क्याराभान ,उन,भेडा-चौंरी

प्रिय दर्शक !हार्दिक नमस्कार 🙏🙏 अब हामी अर्को पडकाष्ट सार्वजनिक गर्ने तयारीमा छौं । हिमाल देखि तराईसम्म भएका खाल खालका संस्कृति पस्कने उदेश्य अनुसार यो भागमा हामीले हिमालको वैभव ,दु:ख, त्यहाँको सुन्दरता अनि त्यहाँको लोभैलाग्दो संस्कृति(बहुपती,क्याराभान ,उन,भेडा-चौंरी
account_circle