Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile
Jhakashacharya

@jhakashacharya2

follow गर्नुहोस १००% follow back दिनेछु ।

ID: 1529679642575380480

calendar_today26-05-2022 04:24:03

237 Tweet

379 Takipçi

490 Takip Edilen

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जिवन एक ठूलो यात्रा हो! हरेकलाई जवाफ अनि हरचिजलाई प्रतिक्रिया दिन जरुरत हुँदैन।" #शुभबिहानी 🍵🙏💯 #शुभदिन ✌️🌹

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

दुखद खबर 😭 शताब्दी पुरुष सत्यमोहन जोशिको निधन उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

दुखद खबर 😭
शताब्दी पुरुष सत्यमोहन जोशिको निधन 
उहाँ प्रति हार्दिक श्रद्धाञ्जली
Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफुमाथी बिजय प्राप्त गर्नु हो । #शुभबिहानी ☕❤️🌺🙏 ॐ नम: शिवाय 🕉️🌸🔥🙏

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

जाडो महिनामा सबै भन्दा मजा त पंखा लाई हुन्छ केही काम हुन्न बास आरामै आराम 🤣🤣😂 #सुभसन्ध्या ❤️🙏 #NewYearsEve

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

जिन्दगिको यात्रा गर्दागर्दै कुनैदिन जम्का भेट भैहाल्यो भने नबोले पनि हासी दिनु है सानु, यो सोचेर कि कुनै दिन हामी बिच पनि अथाह प्रेम थियो💔😥💔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

स्वार्थ पुरा भयो छाडेर हिड्यौ, बुझेँ मैले पुजा सकेपछि फुलको महत्व रहन्न।।

꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵 (@sbishwokrma) 's Twitter Profile Photo

तिमी धड्कन तिमी थियौ सास मेरो! तिमीले नछोइ नउठोस लास मेरो!! #शुभ_रात्रि 🙏🌃🌙🌹❤️🌷🌺 #कमिला 🤦💔

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

आकर्षक सबै हुन सक्छ्न तर गुणस्तर तिमिले छुट्याउन सक्नुपर्छ | #शुभबिहानी #शुभ_प्रभात

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

🌻प्रयास र संघर्ष जति गहिराईमा जान्छ सफलताको उचाई उति नै बढ्दै जान्छ🌻 #शुभ__प्रभात ❣️❣️❣️🌻

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

खुसीहरु वनबास गएका छन् राम बनेर फर्किनेछन् एकदिन भगवान बनेर❤️ #शुभबिहानी ☕️

She🦋 (@laxmiba89667628) 's Twitter Profile Photo

यति घमण्ड त म सँग पनि छ😊 बरु याद बनेर जानेछु सँधैको लागि तर कसैको लागि बोझ बनेर बस्ने छैन!!!!!

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

म त्यो गुलाफ जतिको भाग्यमानी कहाँ छु र जो तिम्रो उपहार बन्न सक्ने ।।❤️❤️

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

हैन आज प्रपोज हान्दा ढुङ्गाले हान्ने त होला नि #happyproposeday

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

घृणा गर्ने २/४ जना हुदैमा केही फरक पर्दैन मलाई माया गर्ने हजारौं छन ।

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

आमाले भन्नुहुन्थ्यो कसैले दिएको चकलेट नखानु बेहोस पारेर तेरो किड्नी बेच्छन #happychocolateday

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

तिम्रोलागि जुन तारा झार्छु भनेर promise गर्नु पर्दैन तिमिलाइ सधै माया गर्छु भनेर promise गरे पुग्छ |

Jhakashacharya (@jhakashacharya2) 's Twitter Profile Photo

लिपिस्टिक र मेगा स्रि साटासाट गर्ने दिनको शुभकामना