@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile
@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎

@gafadikusum123

✯𝐅𝐢𝐫𝐬𝐭𝐥𝐲 ,
➪𝐋𝐨𝐯𝐞 𝐘𝐨𝐮𝐫𝐬𝐞𝐥𝐟 ,𝐏𝐥𝐞𝐚𝐬𝐞💙

ID: 1477453360269717506

linkhttps://www.facebook.com/kusum.gafadi calendar_today02-01-2022 01:35:24

869 Tweet

849 Takipçi

49 Takip Edilen

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🥀❤️ आवश्यकता भन्दा बढी सोच्यो भने.. आफैंमाथि पनि शङ्का उठ्छ , प्रत्येक दृश्य र आवाजमाथि शङ्का लाग्छ!! यो कुरा म आफैँलाई सुनाईरहन्छु.. किनकी , मेरो अनियन्त्रित मन-मष्तिष्क नियन्त्रित बनोस.. कम बहकियोस! कम शङ्कालु बनोस!! कम भ्रमित होओस!!! #शुभ_दिन_वंदन ♥️ #शुभबिहानी #Kusu 🥀🧞‍♀️

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

❣️🦋 "मस्तिष्कले हृदयलाई मुठीमा राखेको भए , चित्त बुझाउन सकिन्थ्यो!! तर हृदयलाई थुन्न मिल्ने कुनै पिँजडा छैन ..🤒 र ..हृदयलाई भौतारिन कुनै आकाश चाहिँदैन!!" #Kusu #शुभ_दिन_वंदन #शुभ_प्रभात 🧞‍♀️❤️

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🌼🥀 सबैको नजरमा राम्रो हुन त कहाँ सकिन्छ र!😏 यदि दियो बनेर जले 💥 भने पनि अध्यारोलाई🌑 नराम्रो लाग्न सक्छ!!😮‍💨 #Kusu #goodnight 🦋

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🥀🦋 रंगहरु अनुहारमा मात्र हैन, जिवनमा पनि रङिरहोस, आत्मीयता र सद्भावले मनका द्वेषहरु पखालिउन , जिवनका रहरहरु रंगहरु जस्तै स्वतन्त्र भएर पुराहुन। देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा फागू पुर्णिमाको शुभकामना🥀💕 #Kusu🌼

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🌼🦋 नयाँ सालमा पनि नयाँ हुन सकिन..😏 अहो म त कति धेरै पुरानो मान्छे!!😟🥀 #Kusu♥️ #Happy_New_year_to_all🌻🔹️

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🥀♥️ म यहाँ छु , जहाँ जिन्दगी बिभिन्न सर्कलमा घुम्दै छ 😎 जहाँ ,,, नयाँ सुरुवाती 😊 सास रहुन्जेल, कुनै अन्त्यनै छैन❣️🦋 #Good_morning ..

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🍁🌼 सबैको आफ्नो-आफ्नो स्वार्थ हुन्छ... पूरा भए पछि उनिहरु आफ्नो बाटो .. आफू आफ्नो बाटो😔 जिबन भर साथ दिने भनेको आफ्नो छाया ले मात्र हो🍁🍀 #Kusu ♥️🦋 #GOOD_NIGHT 🌼

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🦋🌼 म एक्लोपनको आदत लागेको मान्छे हुँ, माफ गर, मलाई तिम्रो संगत मन पर्दैन ।🙂 #Kusu🍁

🦋🌼
म एक्लोपनको आदत लागेको मान्छे हुँ, 
माफ गर, मलाई तिम्रो संगत मन पर्दैन ।🙂
#Kusu🍁
@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🦋♥️ जब तपाईंको वंश रहदैन , जब तपाईंको सुर्य डुब्छ , आकाश हराउँछ! कसरी सुनौलो बिहानको भविष्य आउँछ?? भविष्य सुनौलो रहनलाई वर्तमान ज्युँदो हुनुपर्छ..!!! सायद 🤒 kusu 🍁🍀

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

भोजराज थापा मोहन बस्नेत अपिल त्रिपाठी भाग्य न्यौपाने ........... यि बाहेक अरु सबै पत्रुकार हो 😒 पत्रकार होइन..👀 #Kusu #Good_morning ❤️

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🦋🥀 लहनालाई आफैंभित्र कैद गरेर.. नियतिको घट्टमा पिसिदैं..... बाँच्ने आशा मरिसके पछि समयको एम्बुसमा.. मृत्युलाई स्वीकार्दै भित्तामा अडेस लाग्दा देखेका मधुरो सङ्घर्षहरु.. अनि दबेको गलाबाट निस्केको त्यो एक निरीह शब्द ❤️आमा ❤️ #SaynotoSuicide #Kusu❤️🦋

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

🍀♥️🦋 यो सहर त्यो भीडको पहरा हो.. जहाँ जिन्दगीका सपनाहरु दुर्घटनामा परिरहन्छन् भीडहरुमापनि एक्लोपनको क्यान्सरसँग लड्नुपर्छ!! #Kusu💜🦋 #शुभ_दिन_वंदन 🌼

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

तर! दहि ..चिउरा खानकै लागि भएनि एउटा दुहुनो भैँसी चाँहि पाल्नुपर्ने रछ।।😅😏 #𝙰𝚜𝚊𝚛_𝟷𝟻❣️ ❤️🙏

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

धेरै काठमाडौं-काठमाडौं भनेपछि अब यस्तै हुन्छ 🙄 आफ्नो गाउँको पाखोबारी छोडेर सुखभोग गर्न शहर छिरेका हरु.. हाम्रो गाउँ आउ र 7 दिनसम्म पानी परेनि डुबेर चाँहि मरिदैन!! अनि अर्को कुरा.. खोलालाई स्वतन्त्र बग्न दिनुपर्छ.. खोलामा नै घर हुलेपछि घरभित्र खोला त पस्नेनै भयो नि🙄 #❤️

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

सर्वप्रथम, जीवनमा पिडा हुन्छ र रोइरहनुपर्छ भनेर जन्मनासाथ रुन सिकाउने र.... आफ्नै स्तनमा तितो चिज लगाई दुध छुटाएर मलाई जीवन मिठो मात्र हुँदैन तितो पनि हुन्छ भनेर सिकाउने गुरु मेरी आमालाई पनि गुरु पूर्णिमा को शुभकामना💜 #गुरु_पूर्णिमा 🙏

@𝚃𝚑𝚎 𝙺𝚞𝚜𝚞⚠︎ (@gafadikusum123) 's Twitter Profile Photo

यसरी हराउन मन छ, ♥️ खोज्नेले नदेखोस , देख्नेले नभेटोस , अनि भेट्नेले नचिनोस!!♥️ #Kusu 💜

यसरी हराउन मन छ, ♥️
खोज्नेले  नदेखोस ,
देख्नेले नभेटोस  ,
अनि भेट्नेले नचिनोस!!♥️
#Kusu 💜