✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile
✍️Goma❣️

@gyatri22418988

आफ्नै सपनाहरूसङ्ग हारिसकेकी मान्छे हु म,
...........मलाई कसैको मन जित्नु छैन💔💔
(साहित्यप्रेमी_प्रकृतिप्रेमी_एकान्तप्रेमि)

ID: 1546545669669654528

calendar_today11-07-2022 17:23:33

210 Tweet

2,2K Followers

361 Following

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

हर उदास मान्छेको कारण प्रेम हुदैन 💔 बढ्दो जिम्मेवारी र असफलताले थिचिदै गएका मान्छेहरु पनि रुन्छ्न एकान्तमा 😢😢

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

नसोध मलाई किन बदलियौ भनेर... न रहर थियो, न मजबुरी थियो, बस, म बदलिय बदलिन जरुरी थियो । #सुभप्रभात 💕💕💕

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

सामान होस् या सम्बन्ध ... चहेर पनि पाउन नसकिने चिज अल्लि बढी नै प्यारो लाग्दो रहेछ 💝😥

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

समयले उसै सङ्ग टाढा बनाइदियो... जो सङ्ग एकपल छुट्न मन थिएन 💔😥

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

छोडिदेऊ मसङ्ग प्रेमको परिक्षा लिन, म अनपढ हु.... मलाई तिम्रो याद बाहेक केहिपनी आउदैन...!! 💔🌹

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

कति समझदार छन मेरो रहरहरु परिस्थिति देखेर आफै मरि दिन्छन 💔🥀

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

हासेर बिदा हुँदै जानेलाई के थाहा... रुदारुदै छोडेर नजाउन भन्न नसक्नु को पिडा 😢💔

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

हिम्मत पो हार्न हुँदैन ..... दु:ख, सुख त आउदै गर्छन् , जादै गर्छन् । #सुभ_प्रभात्🙏🥀

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

एउटी स्त्रीको सिउँदोमा सिन्दुर भरेर उसको शरीरमा त अधिकार जमाउन सकिन्छ । तर दिल र आत्मा मा त्यो व्यक्ति बस्ने गर्छ जस्ले राम्रो व्यबहार र मायाले मन जित्न सक्छ ।। #शुभप्रभात☕️☕️ शिवोहम् शिवोहम् 🙏🔱🕉📿🥰❣️ #महादेव_प्रेम🕉️ #शिवशक्ती #हर_हर_महादेव_शिव_शंभू_ॐ

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

समयले छुटाएका हरुसङ्ग त फ़ेरि कुनै दिन भेट होला तर स्वार्थले छुटिएका हरुसङ्ग भुलेर पनि कहिल्यै भेट नहोस्🙏🙏🙏

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

अँखाले हैन मनले मनपराएको मान्छे हौ तिमी बोले पनि नबोले पनि सधैं मनमै हुनेछौ..।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हिलैहिलोमा फ्याके पनि केई छैन जिन्दगी म कमल बनेर फेरि उठ्नेछु ॥ #शुभरात्री 😊♥️🌙

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

साटौँ न प्रिय एकपटक तिम्रो मेरो जिन्दगी, तिमिलाई आभाष गराउन मन छ म बाँचेको छु कि बाँचेजस्तै गरेको छु।।

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

साच्चै जिन्दगी पनि कति कठिन भैदिन्छ, कहिल्यै सारा चिज भए जस्तो कहिल्यै केहिपनी नभए जस्तो...!!

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

मलाई देखेर अघाएका तिम्रा अँखा एकदिन मलाई नै सम्झेर रसाएनन् भने सम्झिनु मेरो माया झुटो थियो भनेर..😪

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

प्रेम पछी बिबाह भएन भनेर किन दुखी हुन्छौ, सोच त बिबाह पछि प्रेम नै भएन भने खुशी हुन सक्छौ ??🥺💔😥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुशी त आफुभित्र खोज्नु पर्छ । रिसको बेला मौनता र समस्या को बेला मुस्कान😊 नै सबै भन्दा ठुलो शक्ति हो !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

सपना जस्तै हुन्छन् कतिपय सम्बन्ध अनि मान्छेहरू, अँखा र मनमा सदैब हुन्छन् तर जिन्दगीमा कहिल्यै आफ्नो हुदैनन्...!!!

✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

मन बुझाउने बानी परिसक्यो र मात्रै हो, नत्र... इच्छा,चाहना र रहर नभएको मान्छे त म पनि होइन।😥