Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile
Tejendra Kafle

@tejendrakafle

नेपथ्यको पत्रकार

ID: 283912258

linkhttp://www.facebook.com/tejendrakafle/ calendar_today18-04-2011 07:52:39

12,12K Tweet

4,4K Takipçi

661 Takip Edilen

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

त्यसपछि भने मेनुका नेपालमा गुमनाम जस्तै बनेकी छिन्। भारतमा भने मेनुका सामाजिक सञ्जालमा सक्रिय छिन्। #NagarikNews #MenukaPoudel #nepalimusic #indianmusic nagariknews.nagariknetwork.com/arts/why-did-m…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सरकारले गरेको यो निर्णय दूरसञ्चार प्राधिकरणमार्फत आजै कार्यान्वयन हुने भनिएको छ। सरकारले यस्तो निर्णय लिँदा ‘सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न’ भनिएको छ। #NagarikNews #SocialSiteBand nagariknews.nagariknetwork.com/politics/gover…

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

सरकार, यो प्रदर्शन र २० जनाको मृत्युपछि म मेरा छोराछोरीलाई नेपालमै बस भनेर कसरी भनौं ? (तस्बिर : नागरिक)

सरकार, यो प्रदर्शन र २० जनाको मृत्युपछि म मेरा छोराछोरीलाई नेपालमै बस भनेर कसरी भनौं ? (तस्बिर : नागरिक)
Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

नेपाल सरकारलाई लोकतन्त्र र सामाजिक सञ्जाल उस्तै लाग्यो । लोकतन्त्र प्राप्तीमा २०६२-०६३ मा २३ र सामाजिक सञ्जाललाई १९ जनाले ज्यानको आहुती दिए ।

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

जेन-जी आन्दोलनका क्रममा भेटिएको रकम सरकारी ढुकुटीमा जम्मा गरेको भए आज ध्वस्त भएका सबै संरचना पुनर्निर्माण हुने थिए ।

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

जेनजी आन्दोलन चल्दै गर्दा सरकार के गर्दै थियो ? facebook.com/share/v/15HRAU…

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

रवि लामिछानेको आडभरोसामा जीबी राईले ग्यालेक्सी टेलिभिजन खोलेका थिए,उनी राजनीतिमा छिरे,टिभी-लगानी स्वाहा भयो। अहिले जगदीश खरेलको अनुहार हेरेर इमेज ग्रुपमा लगानी भित्रिएको थियो,अहिले उनी मन्त्री बने। राजनीतिक यात्राको इतिहास दोहोरिएपनि सञ्चारमाध्यम बन्दको इतिहास नदोहोरियोस्।

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

विश्वविजेता वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपालको ऐतिहासिक जित nagariknews.nagariknetwork.com/sports/nepal-s…

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

क्रिकेटमा विपक्षी टिमलाई उसैको मैदानमा हराउनुको मज्जै बेग्लै हुन्छ । शुभकामना ।

क्रिकेटमा विपक्षी टिमलाई उसैको मैदानमा हराउनुको मज्जै बेग्लै हुन्छ । शुभकामना ।
Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

मासिँदै धान खेत, ठडिँदै घरः घरको कौशीबाट अब लहलहाउँदो धान देख्न नपाइने भयो । काठमाडौं उपत्पकाका अधिकांश ठाउँमा हिजोआज यसरी नै धान खेत मासिँदै गएको छ । कालान्तरमा सबैं काठमाडौं कंक्रिट नबन्ला भन्न सकिन्न ।

मासिँदै धान खेत, ठडिँदै घरः
घरको कौशीबाट अब लहलहाउँदो धान देख्न नपाइने भयो । काठमाडौं उपत्पकाका अधिकांश ठाउँमा हिजोआज यसरी नै धान खेत मासिँदै गएको छ । कालान्तरमा सबैं काठमाडौं कंक्रिट नबन्ला भन्न सकिन्न ।
Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

आखिर काठमाडौंका चर्चित मेयर बालेन पार्टी खोल्न र अन्य पार्टीमा जानबाट किन पछि हटे?

आखिर काठमाडौंका चर्चित मेयर बालेन पार्टी खोल्न र  अन्य पार्टीमा जानबाट किन पछि हटे?
Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

पछिल्ला दुई भेट र कुराकानी, प्रधानमन्त्री सुशीला कार्की (बालुवाटार) र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली (गुन्डु)

पछिल्ला दुई भेट र कुराकानी, प्रधानमन्त्री सुशीला कार्की (बालुवाटार) र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली (गुन्डु)
Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

पत्रकारितामा फेरि अर्को नक्कल गरिएको कार्यक्रम आएछ, शुभकामना 🙏।

Tejendra Kafle (@tejendrakafle) 's Twitter Profile Photo

आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न नसकेर हरेक निर्वाचनमा अलग-अलग क्षेत्र रोज्नेलाई पनि हामीले भावी प्रधानमन्त्रीका रुपमा हेरिदिनु पर्ने । बिडम्बना !