Iswarman Karki (@iswarmank) 's Twitter Profile
Iswarman Karki

@iswarmank

[email protected]
[email protected]

ID: 2649970003

linkhttp://www.facebook.com calendar_today16-07-2014 04:10:07

3,3K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

आयुषले लभ गर्यो, आयुषकी प्रेमिकाले मुख देखाइनन् । बल्ल मुख देखाइन् । बिहे गरे । बिजनेस सुरु गरे । टिकटकमा मागेको पैसाले घर बनाए । अब फेरी आमा रुँदै लाइभमा आइन् । यस्तै यस्तै फण्डा गरेर यिनीहरू चर्चामा आइरहन्छन् । जति धेरै चर्चामा हुन्छन्, टिकटकबाट त्यती धेरै कमाउँछन् । कलाकार र

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

स्थानीय तहको उपनिर्वाचनको परिणामको विश्लेषण आआफ्नो विश्व दृष्टिकोण र राजनीतिक स्वर्थ अनुरुप विभिन्न ढंगले हुनु स्वाभाविक छ। परन्तु केही अकाट्य तथ्य र तथ्यांकलाई कसैले पनि नकार्न मिल्दैन: १. काठमाण्डौ मनपा-१६ र कीर्तिपुर नपा बहेक नामाकरण जे भए पनि अरू सबै ग्रामीण इलाका हुन्। फरक

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

हर्क साम्पाङहरुको हातमा राज्य नै गयो भने के हालत होला ? के यिनिहरु कानुनभन्दा माथि हुन ? समाचारमा असहमति होला । त्यसको कानुनी बाटो पनि छ । तर, आफुविरुद्ध समाचार लेखेको भन्दै खोपकेका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क साम्पाङले दिएको तल्लो स्तरको गालीगलौच र धम्की

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

तेह्रथुम पुगेर प्रधानमन्त्री ओलीले गरे आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालय भवनको उद्घाटन annapurnapost.com/story/470144/

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा कसैले स्तरहीन टिप्पणी गर्छ, आमा दिदी- बहिनी जोडेर मुख छाड्छ, समाजले सुन्न नसक्ने घिनलाग्दा शब्द प्रयोग गर्छ, न आफ्नो न अरूको प्रतिष्ठाको ख्याल गर्छ, केवल पागलपन देखाउँछ भने उसको प्रोफाइल खोलेर हेरे हुन्छ, ऊ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुन्छ।

Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

क्रिश्चियन समुदायको विशेष पर्व क्रिसमसको अवसरमा सबैमा हार्दिक शुभकामना! तपाईंको जीवनमा शान्ति, प्रेम र समृद्धि आउने छ भन्ने आशा गर्दछु। Merry Christmas!

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

मङ्गलवार बिहान चीनको तिब्बतमा शक्तिशाली भूकम्प गएपछि कैयौँ परकम्पहरू महसुस गरिएको छ। भूकम्पको केन्द्रबिन्दुनजिकै रहेको शिजाङका विभिन्‍न स्थानमा परकम्प जाँदा खिचिएका केही भिडिओहरू। #BBCNepali #NepalEarthquake #TibetEarthquake

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

सरकारकै मिलेमतोमा सिमेन्टको भाउ दोब्बरले बढेको सांसदहरूको आरोप ujyaaloonline.com/story/111434/2…

PRAKASH KUNWAR (@kunwarprakash20) 's Twitter Profile Photo

सिमेन्टको मूल्य ४५० बाट ८५० पुर्याउदा नि बिचरा पेट पाल्नकै लागि बोल्नै नसक्ने कार्यकर्ताको मुख हेर्दा नि टिठ लागेर आउँछ यार, यो महंगिले बिकास निर्माणको कार्यको लागत दोब्बर हुने भयो, भोलि आफ्ना सन्ततिले आफ्नै देशमा घर नि बनाउन नसक्ने भए भन्ने बुझ्छ्न होला कि नाई?

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

नेता,मन्त्री र व्यापारी सबै मिलेर 400 पर्ने सिमेन्टको एक्कासी 800 मुल्य पुगाएछन् । तर, सबै चुपचाप छन् । यस्तो कार्टेलिंग गरेर शुसासन आउॅदैन । संसदीय समिति र सरोकारवाला कता छन् ?

Baahrakhari (@12khari) 's Twitter Profile Photo

सिन्धुपाल्चोकको भौरभकुण्डमा ६.१ म्याग्निच्युडको भूकम्प baahrakhari.com/detail/444953

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, बाम लोकतान्त्रिक आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् । दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैं सम्झिरहने छौं।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अन्तिम समयसीमामा पनि सामाजिक सञ्जाल दर्ता हुन नआएपछि बिहीबारदेखि निष्क्रिय गर्ने सरकारको तयारी #NepalPress nepalpress.com/2025/09/03/635…

Ranjan Adhikari Chhetri✍️📰 (@_ranjanadhikari) 's Twitter Profile Photo

टिकटक बन्द गरिदिएपछि दर्ता गर्न आयो । टेलग्राम बन्द गरिदिएपछि दर्ता प्रक्रियामा छ । अब अरू पनि दर्ता गर्न आउनेछन् । बिरोध नगरौँ । आफ्नो देशको माटो भन्दा ठूलो केही छैन । २०६० अघिको समय अनुभव गरौँ ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेको छ। यसमा तपाईं के राय के छ ?

सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेको छ। यसमा तपाईं के राय के छ ?
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कुन कुन सामाजिक संजाल बन्द गरिए ? यस्तो छ सञ्चार मन्त्रालयको निर्णय #nepalpress

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

विशेष सम्पादकीयः सामाजिक सञ्जाल बन्द,कांग्रेस-एमाले सरकारको तानाशाही अनुहार

विशेष सम्पादकीयः सामाजिक सञ्जाल बन्द,कांग्रेस-एमाले सरकारको तानाशाही अनुहार