Abdus Miya (@abdusmiya) 's Twitter Profile
Abdus Miya

@abdusmiya

ID: 286257364

linkhttp://www.abdusmiya.com calendar_today22-04-2011 16:59:54

2,2K Tweet

4,4K Followers

527 Following

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

स्पष्ट होस्! आन्दोलन अपराध होइन। भ्रष्टाचारको विरोधमा सडकमा आएका हरेक नेपालीलाई मेरो नमन छ। हामीले कहिल्यै त्यसको विरोध गरेका छैनौँ। आन्दोलनको मौकामा व्यक्तिगत दुश्मनी साँध्ने र देशभर आतंक सृजना गर्ने अपराधीहरूलाई कानुनको कठघरामा मुन्ट्याएर ल्याउनुपर्छ भन्ने मात्र हो!

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

२३ गते आन्दोलनमा गोली चले र युवाहरूले ज्यान गुमाउनु परे सरकार / सत्ता ढल्छ, ओलीलाई थाहा थियो। त्यसैले उनी कुनै हालतमा युवाहरूमाथि बल प्रयोग नहोस् भन्ने चाहन्थे। रगत नबगे, कलिला युवाहरूको ज्यान नगए आन्दोलन भड्किन्न र सत्ता कब्जा गर्न सकिन्न भन्ने आन्दोलनका आयोजक र

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

मेरो विचार गलत लागे तर्क गर्नु, झोले भनेर नपन्छिनु! यदि भदौको आन्दोलनको हत्याको दोष ओलीलाई लगाउने हो भने १७,००० हत्याको दोष प्रचण्ड - बाबुरामलाई लगाउन मिल्दैन। राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई लगाउनुपर्छ। शेरबहादुर देउबालाई लगाउनुपर्छ। सत्ता स्वार्थको लागि युवाहरूलाई उचालेर

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

'एक्स' तिर माहोल शान्त थ्यो, स्वारी २.० ;)) दाजुले आज पोष्ट श्यर गरेर फेमस भैएछ! थेङ्क्स!

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

हिजो नेकपा (एमाले)ले देशभर लाखौँ मान्छे सडकमा उतार्यो र प्रदर्शन गर्यो। लाखौँ मान्छे सडकमा आउँदा पनि कसैले कसैको घरमा आगो लगाएन, कुनै सार्वजनिक सम्पत्तिमा तोडफोड गरेन, कसैको व्यवसायमा गएर लुटपाट गरेन। जिम्मेवार राजनीतिक दल र परिचालित दलालहरूमा यही भिन्नता हुन्छ। दलालहरूलाई

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलाउन भुमिका खेल्ने सबै एन्जिओ र फाउन्डेसनहरुमाथि कडा अनुसन्धान हुनुपर्छ। तिनका संचालकहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। ति संस्थाहरुलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्छ।

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

तपाईँको निर्वाचन क्षेत्रमा के छ चुनावी माहोल? सुनाउनुस् है !

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

८,३७,०९४ नयाँ भोटरमध्य नेकपा (एमाले)ले यसपटक कति प्रतिशत भोट प्राप्त गर्ला? तपाईँको उत्तर सुनौँ न !

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

एकपटक एमालेमा भोट दिएको मान्छेले हत्तपत्त अन्त भोट दिँदैन। रास्वपाको पछिल्लो माहोलले काँग्रेस पार्टीलाई भने आधाभन्दा सानो बनाउने जोखिम छ। रास्वपाको नजर एमालेतिर पक्कै छ, तर उसको निशाना सिधा काँग्रेसतिर छ। त्यसैले, एमाले पहिलो पार्टी बन्छ, दोस्रो को बन्ने भनेर काँग्रेस र

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

केहि दिनको गोरखा बसाई पश्चात प्रफुल्ल मन लिएर काठमाण्डौँ फर्किएको छु। नेकपा (एमाले) पार्टी गोरखा जिल्लामा निकै कमजोर थियो। अघिल्लो निर्वाचनमा हामीले बलियो जग हाल्यौँ, यसपटक शानदार जित निकाल्ने तयारी हुँदैछ। साथ दिनुस् है!

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

भदौ २३ र २४ गतेको दुर्घटनालाई छानविन गर्न बनेको जाँचबुझ आयोगको रिपोर्ट खै? निर्वाचनअघि रिपोर्ट सार्वजनिक हुनु पर्छ कि पर्दैन? त्यस विध्वंशका दोषीहरु को को हुन्? को - को जेल जाँदैछन्? सरकार! जाँचबुझ आयोगको रिपोर्ट सार्वजनिक गर!!!

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

कसैले घिनलाग्दो टिप्पणी गर्यो, निकृष्ट कमेन्ट लेख्यो भने प्रोफाईल नहेरी भन्न सकिन्छ, त्यो रास्वपाको नेता वा कार्यकर्ता हो। सोमत नभएका स्तरहीन घिनलाग्दा मान्छेहरुको भीड बन्यो रास्वपा। अनि यस्ताले देश बनाउँछन् भनेर नेपाली जनताले पत्याउनुपर्ने ! हैट !

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

रास्वपाका अधिकांश उम्मेदवारहरूको राजनीतिक अनुभव भनेको जम्माजम्मी सिहँदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रादेशिक तथा स्थानीय सरकारका कार्यालहरू र प्रहरी कार्यालयहरू जलाउनु हो। यस्तो कूकर्म र पापको भारी बोकेका उम्मेदवारहरूलाई जिताउनु र सांसद बनाउनु नेपालकै दुर्भाग्य हुनेछ। अब के

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

प्रतिनिधि सभा निर्वाचन २०८२ मा गोरखा जिल्लाको क्षेत्र नं १ बाट श्री सुदन गुरूङ र क्षेत्र नं २ बाट श्री कबिन्द्र बुर्लाकोटी निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यस निर्वाचनमा नेपाली जनताले जुन आशा र समर्थन रास्वपालाई गरेका छन्, त्यसले देशमा

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

ईद मुबारक ! इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-फित्रको उपलक्षमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण परिवार, आफन्त तथा शुभचिन्तकहरूमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

Abdus Miya (@abdusmiya) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ~ भुलचुक लिनेदिने