Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile
Ishwari Magar

@ishwarbmagar1

तिम्रो बादल

ID: 1287232762978566145

calendar_today26-07-2020 03:46:59

85 Tweet

1,1K Followers

1,1K Following

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

प्रेम गर्नु भनेको राम्रो हो तर प्रेम गरेर बिबाह गरौंला भन्ने सोच्नु नराम्रो हो किनकि 100 % मा 5% को मात्रै प्रेम बिबाह सप्पन्न होला नत्र आँखालाई सास्ती रुँदारुँदै .... !!

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

आमाले गोरु पिटाइ हान्दा खेरी नरुने मेरि साथी 20 दिन Love परेर breakup हुदा Bf ले धोका दियो यार भन्दै क्वा क्वा रुदै छे त (तरिका) हो !😂🤣🤣

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

तिमिसङ्ग यसरी नजिक हुन मन छकी हाम्रो बिचबाट हावा पनि छिर्न नपाओस😍

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

भन्छन् जे लेखिन्छ त्यही देखिन्छ भनेर म आफ्नो निधारमा लेखिएको भाग्य देख्न सकिन।सायद देखेको भए भोलिको लागि केही खुशीहरु सम्हालेर राख्ने थिए।

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

जिबन एउटा नोटबुक जस्तै हो जस्को दुई पेज भगवानले नै लेखिसकेका छन पहिलो पेज जन्म र अन्तिम पेज मरण बिचका खाली पेजहरुम आफै लेख्ने हो।

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

आफू टुप्पो मा चढेर फेदमा काट्ने त कालिदास मात्र थिए तर याद राख्नु है साथिहो.. टुप्पो मा चढाएर फेदमा काटिदिने यहाँ जालिदास हरु धेरै छन😊😁

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

आफ्नो ख्याल संग संगै अब काम पनि गर्नुहोस् लकडाउन खुल्दैमा कोरोनाले भुल्दैन है 😍😊

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

कसैको याद मा आखा भरिन्छ किन प्रत्येक चाल मा याद गरिन्छ किन जीवन पछि मूर्त्यू त छदैछ एक दिन त्यै पनि पल पल मरिन्छ आज किन

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

कृष्णको बिहे अर्कै सङ्ग भए पनि आखिर प्रेम त राधा सङ्गै थियो।🥀 कृष्ण जन्माष्टमीको शुभकामना । ❤️

कृष्णको बिहे अर्कै सङ्ग भए पनि
आखिर प्रेम त राधा सङ्गै थियो।🥀

कृष्ण जन्माष्टमीको शुभकामना । ❤️
Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

मेरो पिडा सुनिदिने कोहि नभएर आज आफै #Voice_Record गरेर सुनेको कसम आँसु नै आयो।।😂😂😂😂

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

अहिलेसम्म निन्द्रै लाग्दैन त! कुन रोगको लक्षण भएको होला??🤔🤣🤣

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

#जति नै खुसी हुने कोशिश गर 😊 जब कसैको याद आउँछ रुवाएर नै छाड्छ ।😢💔 #शुभबिहानी

Ishwari Magar (@ishwarbmagar1) 's Twitter Profile Photo

👉यहाँ😄हाँस्न पाउँदा पनि 😁दात पहेँलो छ भनेर 😃हाँस्न👅लजाउनेहरु छन् 😄👉👫👬बिचारहरुलाई केथाहा 😅हासोमा 😁दातको भन्दा मुहारको👦 🚶शुन्दरता कयौ गुणा बलियो हुन्छभनेर😜😜 ✍️तिम्रो बादल

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

सुनाैलाे अबसर ! याे टुईटर चलाउन सारै अल्छी लागाे अब ,किन्ने काेहि भए सम्पर्क गर्नुस म बेच्ने तैयारिमा छु🙏🙏🙏😍

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

2, 4 जना झारपात हरुले ब्लकाउदैमा ट्विटर अन्धकार हुदैन भन्दै थिइ रेनुका थापा!!😂😂

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

प्रेमको त्यो गहिराई सम्म कहिल्यै नपुग्नुहोस्; जुन गहिराईलाई तपाईं आफ्नै परिवारले स्वीकार गर्दैन!! #गुड_नाईट❣️😥❣️