बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile
बाद्सा भाइ🇳🇵

@mangolroshn

मलाई कोहिसङ्ग प्रतिस्पर्धा गरेर जित्नु छैन
बस् आफ्नो मनसङ्ग हार्ने दिन कहिलै नआहोस्।।🕉️🙏
@Social_Worker

ID: 978019842623246336

calendar_today25-03-2018 21:24:36

9,9K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Megh Updates 🚨™ (@meghupdates) 's Twitter Profile Photo

Nepal turns red to welcome the New Year with the vibrant Sindoor Jatra🇳🇵 32 Khats carrying different Devi-Devtas are taken out in a grand procession, showcasing deep-rooted traditions and devotion. — Sanatan Hi Satya Hai 🚩

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

तिमीलाई सम्झँदा आँखा भिज्छन्, तर मन अझै तिमीमै अडिएको छ।💘☘️

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

बाबा भन्थि खै अहिले अत्तोपत्तो छैन त...बाबा हो Father's Day आउन लाग्यो अरे त अनि..??🤣🤣

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

" घमण्ड छैन म मा जसले जस्तो व्यवहार गर्छ, उसलाई त्यस्तै व्यवहार गरि दिन्छु"।।

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

उसलाई बदल्छु भन्दा भन्दै, कतिबेला आफै बदलिन पुगे थाहै भएन ।।

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

भाग्यको लेखा सहनै पर्ने रहेछ, न दुःख बेच्न सकिन्छ, न त सुख किन्न नै। ❤️😌

No Next Question (@nonext_question) 's Twitter Profile Photo

आज शुक्रबार, भगवान हनुमानले हामी सबैको कल्याण गरून्! 🕉️ Statue of Lord Hanuman at Bhringareshwor Temple in Sunakothi, Lalitpur, Nepal 📍 Jay Hanuman, Jay Bajangbali 🙏 Photo: Rajesh Dhungana #templesofnepal #visitnepal #nonextquestion

आज शुक्रबार, भगवान हनुमानले हामी सबैको कल्याण गरून्! 🕉️

Statue of Lord Hanuman at Bhringareshwor Temple in Sunakothi, Lalitpur, Nepal 📍

Jay Hanuman, Jay Bajangbali 🙏
Photo: Rajesh Dhungana 

#templesofnepal #visitnepal #nonextquestion
बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

अरूलाई जोख्ने तराजु हुनेहरूसँग आफूलाई हेर्ने ऐना भइदिए कस्तो हुन्थ्यो होला है? ❤️✌️

iamsayedul (@beingsayedul) 's Twitter Profile Photo

Buddhanath Stupa, Kathmandu, Nepal. 🇳🇵🙏 It is a UNESCO world heritage site and maybe the most iconic place in Kathmandu. One of the largest spherical stupas in the world and a massive Tibetan Buddhist pilgrimage site.

Buddhanath Stupa, Kathmandu, Nepal. 🇳🇵🙏

It is a UNESCO world heritage site and maybe the most iconic place in Kathmandu. One of the largest spherical stupas in the world and a massive Tibetan Buddhist pilgrimage site.
बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

प्रयास सधैं एकतर्फी नै थियो तर मैले दोष भाग्यलाई दिएर चित्त बुझाए। ❤️‍🩹

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

आज आमाको मुख हेर्ने दिन, उपहार त केइ दिन सकिन, मेरो भागको हरेक खुसि पनि मेरो आमालाई नै दिनुस् है भगवान।❤️🙏

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

म चित्त दुःखाउनी मान्छे होइन चित्त बुझाउनु मान्छे हुँ।💘

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

ठक्कर नै जिन्दगीको असली गुरु हो, जति ठक्कर खान्छौ त्यति सिक्दै अघि बढ्छौ।

No Next Question (@nonext_question) 's Twitter Profile Photo

आज शनिबार, भगवान काल भैरवले हामी सबैको रक्षा गरून् 🙏 The iconic statue of lord Kaal Bhairav in Basantapur, Kathmandu, Nepal. It is believed to have been sculpted from a single stone. 🕉️ Photo: Rejisha Shakya #templesofnepal #visitnepal #nonextquestion

आज शनिबार, भगवान काल भैरवले हामी सबैको रक्षा गरून् 🙏

The iconic statue of lord Kaal Bhairav in Basantapur, Kathmandu, Nepal. It is believed to have been sculpted from a single stone. 🕉️

Photo: Rejisha Shakya 
#templesofnepal #visitnepal #nonextquestion
बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

देखाउनु भन्दा लुकाएकै राम्रो चाहे त्यो आखाँको आसु होस या कसै प्रतीको माया !!🩷

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

भाग्यको लेखा सहनै पर्ने रहेछ, न दुःख बेच्न सकिन्छ, न त सुख किन्न नै सकिन्छ।❤️😊

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

मन परेको फूल अरुकै बगैंचामा फुलोस्, तर ओइलाएको देख्नु नपरोस् ।।

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

आँखाको आँसु आँखामै सुकाउन सक्ने क्षमता छ मेरो , मेरो हाँसो देखेर दुःख छैन भन्ने नठान्नु, मुस्कुराउनु त मेरो पहिचान हो। ❤️

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

तिमीलाई काँडाले बिझायो भन्छौं, सम्झ त कस्तो हुन्छ होला मन मै राखेको फुलले बिझाउँदा।