सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile
सत्य नारायण ढकाल 😍

@narayandhakal55

किराले पनि फुलको सङ्गत गर्यो भने एक दिन सज्जन को सिर मा बस्न पाउछ ✌️🙏

ID: 1271995963272359936

linkhttp://www.dkl.org calendar_today14-06-2020 02:41:22

1,1K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

बाटुली❤️ (@batu_ly) 's Twitter Profile Photo

किन मरिहत्य गर्छौ कसैको लागि🤔 जिन्दगीमा कुरेको होइन जुरेको मिल्छ❤️ अनि देखेको होइन लेखेको मात्र मिल्छ❤️

बाटुली❤️ (@batu_ly) 's Twitter Profile Photo

नेपालीमा अहिले, अङ्ग्रेजीमा Now तिम्रो बाबा मेरो हुनेवाला ससुरो बाउ🫢🤪 अरे वाउ!! 👏👏🫰 क्या बात हे🤣

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

३६५ दिनको आनन्द,५२ हप्ताको हाँसो, १२ महिनाको सफलता र जीवनभरको अविस्मरणीय सम्झना..... सम्पुर्णमा नयाँबर्ष २०८२को हार्दिक मङ्गलमय शुभकामना 💐

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

एउटा पुरुषलाई उसको मन पर्ने स्त्रीले मात्र रुवाउन सक्छ नत्र जीन्दगीको दुःख जल्दै गरेको लासले पनि आँखा मा आसु ल्याउन सक्दैन !!

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

मैले रोजेको भएर अघि भयौ, नत्र मलाई रोज्नेको भिडमा त तिमि धेरै पछाडि थियौ ।😏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्धकाे बगैंचामा नीमकाे रुख जस्तो एउटा सम्बन्ध पनि राख्नुस जुन स्वादमा तितो भएपनि पीडामा मलम बन्छ । 🥀 शुभ साँझ 🥀

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

प्रेम मा याैन, घर ब्यबहारमा पैसा र राजनीति मा कुर्सी नै अन्तिम सत्य हाे

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

प्रेममा भगवान् त रोएका थिए म त झन् मान्छे, पागलपन त अलिअलि हुनै परो नि ||#शुभरात्रि

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

पातलो मान्छेलाई धेरै ज्ञान दिनु हुदैन, किनकी खानाले असर नगर्नेलाइ कुराले कसरी असर गर्छ 🤔😅

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

घाउ बिनाकाे दुखाई र अावाज बिनाकाे रुवाई ले मानिसलाई भित्र भित्रै मारिरहेकाे हुन्छ..!😌❤️

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

"म झोले हूँ भनेर पोष्टर राख्ने ओलीका नाजायज औलादहरु आज देखी "म हत्यारा हुँ" भनेर पोष्टर राख...!" 😡😡😡

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

यही दिन देख्न हाम्ले राजा फालेको होला। लोकतन्त्र , गणतन्त्र ल्याएको होला हैन?

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

Cricket lovers have felt that the ICC should introduce a provision to evaluate the importance given to the game by each player, rather than looking at the powerful countries and their players, when selecting the team. #ICC

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

घर बाहिर निस्किन पनि डर छ च्याप्प समातेर प्रधान मन्त्री बनाईदेलान भन्ने फेरि😂🤣😂

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मसानघाटका किराहरू पनि सायद भाेकै रहनेछन् । यसरी पाे खाएको छ कि उनकाे प्रेमले अचेल मलाई। #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

कमाएको सम्पति आमाको नाममा राखौँ। Loan निकाल्दा श्रीमती को नाम मा निकालौं। कहिल्यै डिभोर्स हुँदैन।🫣🤭

Sudin Pokharel (@sudinpokharel) 's Twitter Profile Photo

तिहार मेन्यु - सेलरोटि बनाऊने ढंग मरु - सुख्खा रोटि र आलु दम , टमाटरको पकाएको चट्नि । मिठाईमा मोतिचुरको लड्डु र कलाकन्दको बर्फि । शुभकामना सबैमा । “ घरैमा लक्ष्मिको बास होस् - मुखैमा सरस्वतिको , पिर ब्यथा बिलाई जाओस्, चिताएको पुगि जाओस् , ओठैमा मुस्कान मौलाओस् “

सत्य नारायण ढकाल 😍 (@narayandhakal55) 's Twitter Profile Photo

केटाकेटी भैलो खेल्न आएका थिए wifi को पासपोर्ट दिएको free fire खेल्दै छन्। 😂

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

म कसैसँग पनि personal कुरा share गर्दिन यदि तिमीसँग खुलेर बोलेको छु भने बुझ्नु धेरै खास छौ तिमी ❤️‍🩹🫶🏻