फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile
फिस्टु_the_गुल्मेली 🇳🇵

@dipak__chhetri

I m not a bad person, but sometime
Situation makes me bad

ID: 3185356296

linkhttps://www.twitter.com/search?q=from%3ADipak__chhetri%20-filter%3Areplies&s=savs calendar_today04-05-2015 16:20:08

74,74K Tweet

9,9K Followers

310 Following

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : गृहमन्त्री रवि लामिछाने | FULL VIDEO: youtu.be/O4xBlJZH5eE

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

लोकतन्त्र स्वाहा , बयलगाढा स्वाहा , कांग्रेस -एमाले स्वाहा ।😂🤭

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

गिरिबन्धु टि-स्टेटको विषयमा सरकारले फाइलहरु कसरी खोल्छ र सत्तापक्षका कांग्रेसका साथीहरुले के भन्नुहुन्छ, त्यो हेर्न र सुन्न बाँकी छ।😂 Gagan Thapa

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

खोजेकै यही थियो, सक्कीगो नि त ! बिचरा निर्दोषलाई समातेर दुखः दिन्छन नेपालमा 🤐🫣🤭

खोजेकै यही थियो, सक्कीगो नि त ! बिचरा निर्दोषलाई समातेर दुखः दिन्छन नेपालमा 🤐🫣🤭
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

पछिल्लो २ घण्टामा करिव ५०/६० जति फोन-कल रिसिभ गरें। भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्यादको विरोधमा कुनै भिडियो बनेको रहेछ। त्यसै सन्दर्भमा सचेत नागरिकहरुले सांसदहरुलाई फोन गर्ने अभियान चलाई रहनु भएको रहेछ।नागरिक सचेतनाको यो अभ्यास एकदम मन पर्‍यो।भ्रष्टाचारको विषयमा ५ वर्षे

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

६५+ यात्रु बोकेको २ बसलाई त्रिशूलीमा वेपत्ता पार्ने सिमल ताल पहिरो जानुको मुख्य कारण के थियो ? यस घटनाको मुख्य जिम्मेवार को ? भौगोलिक विश्लेषण : ( पूरा भिडियो YouTube मा )

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

थुक्क नालायक सरकार। अलिकति पनि जिम्मेवार बन्न सकेनौ है? पुर्व सुचना आइसकेपछि पनि यस्तो गैह्रजिम्मेवार? हत्यारा हौ तिमेरु हत्यारा। पाप लाग्छ तिमेरुलाइ।

थुक्क नालायक सरकार। अलिकति पनि जिम्मेवार बन्न सकेनौ है? पुर्व सुचना आइसकेपछि पनि यस्तो गैह्रजिम्मेवार? हत्यारा हौ तिमेरु हत्यारा। पाप लाग्छ तिमेरुलाइ।
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

केही खतरै कुरा भनेको होला भनेर खोलेँ, sound आएन। volume up बटन दबाउदा दबाउदा झन्डै त्यो बटन नै फुट्यो, फेरि पनि sound आएन। क्लिप सिद्दिन लागे पछि अन्तिममा पो बुझेँ, सांकेतिक भाषाको संदेश पो रहेछ 🤭😁 . बोल्ने मान्छे नबोल्दा पनि खै के खै के जस्तो पो लाग्ने रहेछ 🤐😝

फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile Photo

"पहिला भगवान Krishna ले अर्जुनलाई गीता दिए, अब लाग्छ विराटलाई trophy दिएर rest लिँदै हुनुहुन्छ🤣🤣😁

फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile Photo

नेता: “हामीलाई विश्वास गर्नुस्।” #Gen_Z: “Sorry सर, विश्वास त OTP जस्तो हो – एक पटक मात्र काम गर्छ।” 🔐🤣

फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile Photo

सरकारलाई चिन्ता तलब–भत्ता र कुर्सीको मात्रै छ 📚 किताबको मुख खोलेर भविष्य खोज्नेहरू, आज सडकमै जान्नुपर्ने बाध्यता! यो आन्दोलन स्वार्थ को पाठ्यपुस्तक होइन, यो आन्दोलन भ्रष्ट्राचारको ‘कोर्स’ मा फेल भएको सरकारलाई ठाडो जवाफ हो

फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile Photo

देशमा आन्दोलन भयाे, रगत बग्याे, निर्दाेष विद्यार्थी र नागरिकले ज्यान गुमाए। सडक धुलाम्मे बन्याे, आमाको काख रित्त्याे, बाबुको साहार टुट्याे। राष्ट्र तात्याे, आकाश रोयाे। यति पीडाको घडीमा, अन्ततः मातले उमलियेको केपी शर्मा जनताको रगतभन्दा ठूलो कुर्सी छाडेयो

फिस्टु_the_गुल्मेली 🇳🇵 (@dipak__chhetri) 's Twitter Profile Photo

सोह्र श्राद्ध पनी चलेको छ यस्तै अलमल हो भने कुशको प्रधानमन्त्री बनाउनुपर्छ काम त चलाउन परो 😂

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/09/176346…

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

#onlinekhabar

Read_more- onlinekhabar.com/2025/09/176346…
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ हेर्नुस् तस्वीरहरू Read_more- onlinekhabar.com/2025/09/176346…

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

हेर्नुस् तस्वीरहरू

Read_more- 
onlinekhabar.com/2025/09/176346…