महेश (@funny_mahesh) 's Twitter Profile
महेश

@funny_mahesh

सबैसँग मीठो बोल्नुस तर थोरै सँग मनका कुरा खोल्नुस
यो कुरा सदैव याद राख्नुस धेरै अगाडी बड्नेछौ।😜
Mention ➖4🔜 Follow🔙
बाकी_यता 👉 @Funny_Mahesh1

ID: 4035422960

linkhttp://facebook.com/[email protected] calendar_today27-10-2015 12:33:58

24,24K Tweet

13,13K Followers

301 Following

महेश (@funny_mahesh) 's Twitter Profile Photo

लुकि लुकि तिम्लाई हेर्न मन लाग्छ फलानी। सधैसधै यी नयनमा घेर्न मन लाग्छ फलानी।। तिम्लाई देख्दै मनमा के हुन्छ खै😐 मलाई। सधै यो अँगालोमा बेर्न मन लाग्छ फलानी।।

महेश (@funny_mahesh) 's Twitter Profile Photo

दुई दिन पर्ख फलानी मेरो पछि लाग्ने बनाउछु। तिम्रा सबै खुसीहरु म लिई फेरि माग्ने बनाउछु।। अहिले ईज्जत् प्रतिस्ठाको कुरा गर्छौ हेर्दै जाउ भोलि ती सबैलाई छोडि मसित भाग्ने बनाउछु।।

महेश (@funny_mahesh) 's Twitter Profile Photo

मलाई यस्तो बनाउनुमा त्यै "नानिको" हात छ। हो म रमाउनुमा त्यै दिलकी "रानिको" हात छ।। अचेल त जो लाई देख्यो त्यै~केटि मन पर्छ । यस्तो हुनुमा सब उसकै "जवानिको" हात छ।।

महेश (@funny_mahesh) 's Twitter Profile Photo

तिर्खाएको बेला तिम्ले पानी लुकायौ। लुकाछुपी खेल्ने तिम्रो बानी लुकायौ।। यो जीवन तिम्रो त्यसै खेर गो फलानी मात चडेको बेला जो जवानी लुकायौ।।

महेश (@funny_mahesh) 's Twitter Profile Photo

मह पायौ र फलानी तिम्ले "सख्खर" भुलिदियौ पहिलो चोटि हामी लडेको "ठक्कर" भुलिदियौ दुई चार दिन के म लुरि सँग💃मस्केको 😹थे यति छिटै तिम्ले हाम्रो लब "चक्कर" भुलिदियौ

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

जिन्दगीको किताबमा तिमी धोका,लोभ,बिश्वासघात सुकर्म,धर्म,सत्गुणका जति शब्द कोर्छौ अन्तिम शब्द चिहान र मसानघाटमा टुङ्गिने छ ।।

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

पुलिसको बन्दुकको गोली खाएर तिमी मात्र जान्छौ तर भाइरस खाएर गएउ भने परीवार समेत लान्छौ भन हे नेपाली के खाएर जान्छौ? नत्र मुर्खता छाडौँ बजार भिड यात्रा,रोमान्स बाट टाडा रहौं ।🙏🙏

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

यो पापी दुनियाँ त हाम्रो पछि परेकैथ्यो हाम्रो सामिप्यको ईर्ष्या गर्नेहरु मोबाइल रिचार्ज देखि ईन्टरनेट सम्म गाउँ देखि शहर सम्म मानव देखि भगवान सम्म कुनै कमी थिएन त्यस्को बाबजुद हामी मुना मदन जस्तो इतिहास बनिनौ तर पापी हैजा कोरोनाले आझ तिम्रो मेरो प्रेम बिच लक्ष्मण रेखा कोरीदियो ।

Gautam (@sharma14828) 's Twitter Profile Photo

सङ्कट को बेलामा करडौ भ्रष्टाचार गर्ने पापी हरु लाई कार्यबाही होस साथै पापिहरुलाइ सहयोग र समर्थन जय जयकार गर्ने जिल्लाका भुरे नेता कार्यकर्ता लाई करोनाले नास गरोस

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

#गजल तिमी मेरो भगवान जस्तै लाग्छ,खास लाग्छ इस्वर देखेको कस्ले छर बस बिस्वास लाग्छ यो जीवन पनि तेस्तै लाग्छ तिम्रो आगमनले जस्तो अँध्यारो कोठामा सुर्यको प्रकाश लाग्छ उस्ले मृगौला दिएर हजुरलाइ बचाएको हो अझै पनि उ हजुरलाइ किन बदमास लाग्छ? एक शेर छ है👇️👇️✍️

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

हैन यो कोरोना हो कि नेपाल आईडल हो भनेको पोखरा हुदा खेरी सेलेक्ट हुने काठमाडौ पुग्दा साथ आउट हुने 😷

🇳🇵बिकास~पन्त🇳🇵 (@pantbikash) 's Twitter Profile Photo

बुडा पाकाले भन्ने गर्थे मान्छेहरुले मर्ने बेला पुराना कुराहरु सम्झिन्छ रे नेपालीहरु पुराना पुराना फोटा खोज्दै फेसबुकमा पोस्ट गर्दै गरीकाछन् कतै यो मानब जाति सकिने लक्षण त हैन हनुमान जी 🙏🏻

महेश (@funny_mahesh) 's Twitter Profile Photo

एकै दिनमा पाँच वटा ट्विट गर्दा पनि😁 १ लाईक नि नआउने रछ नि।😊आजकला

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

#गजल(श्रिङ्गारिक) चोली उध्रेर जिउ,सतप्रतिसत देखे मैले पिठ्युँ मा सानो एउटा, खत देखे मैले नजानिदो तरिकाले , मेरै नजिक सर्दा तिम्रो त्यो इरादा नै , गलत देखे मैले ती आखा भित्र सागर, उर्लिरहे पनि आगोको झै शरीर, भतभत देखे मैले शेर बाकी छ👇️👇️✍️

Gautam (@sharma14828) 's Twitter Profile Photo

पारिवारिक जिन्दगी गुजार्ने हरेक मानिसहरू सग अनुभबको डिग्री हुन्छ सर्टिफिकेट हुदैन

महेश (@funny_mahesh) 's Twitter Profile Photo

उहिले बाच्नुपर्छ के के देखिन्छ भन्थे अहिले बाच्न त छदै छ,केही केही देख्न पनि गाह्रो भैसक्यो हाम्लाई😂।

©हरि बुढा क्षेत्री© (@hari_xettri) 's Twitter Profile Photo

हिरै हुन अरुपनी एक हानेर ढाल्छु भन्दिन तिमी आयौ भने काम गर्न थाल्छु भन्दिन 💞💞💞माया गर्छु मनैबाट आउने भए आउ कान्छी रानी बनाइ पाल्छु भन्दिन।।