TRwrites......✍ (@trbhandari4) 's Twitter Profile
TRwrites......✍

@trbhandari4

अाफै सङ्ग हारेको मान्छे ।😣 #O+ #Kailali #Berojgar

ID: 747054551136493569

calendar_today26-06-2016 13:10:59

5,5K Tweet

1,1K Followers

481 Following

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

थाहा छैन, मैले बुझाउन जानिन कि तिमिले बुझ्न जानिनाै, न त मैले बुझाउन सके , न तिमिले बुझ्न नै, मैले फुलकाे बाटाे राेजे तिमिले काडाकाे, मैले अाफ्नै ठाने, तिमिले टाढाकाे , तिमी शहर पस्याै, म उल्झन मा फसे, म पर्खि बसे ।म सधैं पर्खि बसे । #TR 😍

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

समय अनी परिस्थिति ले गर्दा नै होला रहर अनि सपनाले आँखा रङ्नु पर्ने उमेरमा यी कलिला काधले घरपरिवारको जिम्मेवारी उठाउन खोज्दैछन #शुभप्रभात

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

अति ढिला भैसक्याे, अब ढिलाे नगराै । जाे जहाँ हुनुन्छ, त्यहि बाट अभियान चलाअाै । जय देश जय नेपाल 🇳🇵🙏

अति ढिला भैसक्याे, अब ढिलाे नगराै ।
जाे जहाँ हुनुन्छ, त्यहि बाट अभियान चलाअाै । 
जय देश जय नेपाल 🇳🇵🙏
TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

संघर्ष गर्ने मान्छे न कहिले थाक्छ, न त हार्छ नै,उसले सिरिप संघर्ष का गाथा हरु काेर्छ। हार्ने अनि थाक्ने भनेकाे अल्छी हरु हुन् जस्ले सिरिप झुक्न अनि भुक्न जानेका हुन्छन् । #BeARealMan #NotALooser #WorkHard #EnjoyLife😎

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

दाहसंस्कार गरि सकेको छु केही थान सपनाहरुको मलाई शोक मनाउन दिनु। म माैन रहन चाहन्छु मलाई कोरा पस्नु छ सेतो वस्त्र धारण गरि बरखि बार्नु छ । लोभ मोह काम क्रोध सबै बाट टाढा जादैछु त्यो रङ्गीचङ्गी दुनियाँ लिएर न आउनु मेरो सामु अनि नबिथोल्नु मेरो एकाग्रतालाई😭😭।। Missu You🥹

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

माया र बिश्वास दुई फरक धार हुन्, माया त ढुंगा लाई नि गरिन्छ तर बिश्वास गर्न सकिन्न महोदय$@🙏🏻ňÛ

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

कहिले काहि अनायासै याद हरु ले छटपटी हुन्छ , एकोहोरो होलाकी दोहोरो? #खुल्दुलि😿

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

एक पुरुष को हृदय मा बसेकि महिला संग बिश्व का कुनै पनि Miss World🌍 ले प्रतिस्पर्दा गर्न सक्दैन । 🙏🏻$@^¥

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including

TRwrites......✍ (@trbhandari4) 's Twitter Profile Photo

अबको चुनाब अगाडि ५००/१००० को नोट बन्द र निर्मलाको हत्यारा लाइ सजाय गर्दा मात्रै पुराना दल(failure)को राजनिति लगभग समाप्त हुने देखियो ! जय देश ❤️🇳🇵 #justiceForNirmala

Johns. (@criccrazyjohns) 's Twitter Profile Photo

- 44(29) with bat. - 2/23 with ball. DIPENDRA SINGH - The star of Nepal, he deserves to play in lots of T20 leagues across the world.

- 44(29) with bat.
- 2/23 with ball.

DIPENDRA SINGH - The star of Nepal, he deserves to play in lots of T20 leagues across the world.
Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ । (तस्बिर: क्यान) #T20WorldCup2026 #Nepal

जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।
(तस्बिर: क्यान)
#T20WorldCup2026 #Nepal