प्रकाश (@heavenprakash) 's Twitter Profile
प्रकाश

@heavenprakash

I did nothing wrong

ID: 722443802565185537

calendar_today19-04-2016 15:16:39

5,5K Tweet

1,1K Takipçi

4,4K Takip Edilen

प्रकाश (@heavenprakash) 's Twitter Profile Photo

पढाइ गर फेल हुने कुराले नडराउ लाइन मार चप्पल खाने कुराले नडराउ😂 प्रपोज गर थप्पड खाने कुरासग नडराउ 😂 किनकी गितामा लेखेको छ कि 🌹'कर्म गर फलको चिन्ता नगर' 🌹

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

गरिवले लुगा सिलाय दमाइ रे ! धनिले सिलाय Fashion Designer रे ! वा मेरो समाज 👏

👑डा. काजी सरकार ®️👑 (@dahalnishchal22) 's Twitter Profile Photo

ए हजुर !!! बाल्यकालकाे याद आयो भन्दैमा , : ओछ्यनमै "सु-सु" गर्दिन त भएन नि😁😂 #कि_कसाे😉😉 💞😍💕#शुभरात्रि✌✊

Nava Kiran Gautam (@navakirangautam) 's Twitter Profile Photo

जादै गरेको गाडी बिग्रीन्छ, अनि हिरो आउँछ, लिफ्ट दिन्छ अनि लब स्टोरी सुरुहुन्छ - चलचित्रमा सायद मेरीवाली चै अझै गाडिनै चडेकी छैन होली😉 - मेराे जिवन चित्रमा

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

मलाई एक देशको राजकुमार बन्नु छैन प्रिय् तिम्रो दिलको राजकुमार भय नि पुग्छ।😋😋

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

पछुतो त तिम्लाइ पनि लाग्ला त्यो दिन जुन दिन मेरो profile अर्कैको तस्बिर ले रङाउने छु म 😒 😒

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

सम्बन्ध टुट्न कुनै ठुलो कारण नै नचाहने भो मन परेन अनि अबिस्वास गरिदियो बस पुग्यो😏😏

प्रकाश (@heavenprakash) 's Twitter Profile Photo

आमाले झुट बोल्न हुदैन भन्नुभको थियो र मात्र नत्र त 2/4 ओटि त त्यसै गफ हानेरनै पट्याउथे

प्रकाश (@heavenprakash) 's Twitter Profile Photo

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगय बन्दैन मुलुक दुई चार सपूत मरेर नगय

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगय
बन्दैन मुलुक दुई चार सपूत मरेर नगय
ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

ग्रहण हटेको जस्तै तिम्रो मेरो माया मा लागेको कालो बादल को धब्बा पनि बिस्तारै हटेर हाम्रो नाता कालान्तर सम्म रहिरहोस्

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

जब जुत्तालाइ सपिङ्ग सेन्टरबाट बेचिन्छ र किताब फुट्पाथमा राखेर बेचिन्छ नि,, तब बुज्नुस कि दुनियाँलाइ ज्ञान को होइन सुन्दरताको आवश्यकता छ!!

Suzi 7🇳🇵 (@sushilaadhamala) 's Twitter Profile Photo

bf त Barca fan वाला लाई नै बनाउने हो, madrid fan त आफन्त परि गयो नि!😊😂 #कुरो

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

कुनै सम्बन्ध त अचम्मको हुदो रैछ कसैलाई आफ्नो बनाउन नि नसक्ने अनि अरुको भएको पनि देख्न नसक्ने 😐😐

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

बिमारले होइन गलत धारणा अनि गलत बिचारले रोगी बनाउछ मान्छेलाई ✌😒

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

बन्नु नै परे त्यो बिज्ञापन बन्नुस , जस्लाइ मानिसले करले होइन रहरले देखुन सुनुन✌✌

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

माया गर्नेहरु टाढिए पो मन दुख्छ, मायाको नाममा नाटक गर्नेहरु टाढिए त ... जिन्दगी हल्का हुन्छ !!

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

सून काण्ड र खुन काण्डका समाचारले मात्र ठाउँ पाउने यो मेरो देश गुन काण्डका समाचार कहिल्यै नपाउने भो😢😢