हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile
हिरेन्द्र थापा 'हिक्मत'

@hikmathirendra

एक 🇳🇵नेपाली 🇳🇵नागरिक साहित्य लाई अति माया गर्ने गजल मुक्तक तर्फ कलम पनि चलाउछु।
100% follow back गोदाम
@hirendrathapa1
जय देश्🇳🇵🙏🙏

ID: 962157929846620161

linkhttps://twitter.com/search?q=from%3A@Hikmathirendra%20-filter%3Areplies&s=09 calendar_today10-02-2018 02:55:01

12,12K Tweet

4,4K Followers

1,1K Following

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

बुद्धि चक्कु जस्तै हुन्छ— जति धारिलो (तीक्ष्ण), त्यति राम्रो । तर, जब तपाईं आफ्नो जीवनको हरेक पक्षमा बुद्धि प्रयोग गर्नुहुन्छ, यो आफ्ना लुगाहरू चक्कुले सिलाउन खोज्नु जस्तै हो ।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

ए सानी मेरो न्यानो अंगालोमा आउन। संगै मर्ने संगै बाच्ने आजै कसम खाउन। कसम खान्छु बिस्वास गर धेरै माया गर्छु- जे नि गर्न सक्छु मैले तिम्रो साथ पाउन।।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

आफ्नो "हालखबर"त्यति बेला बताउने हो, जव कसैले "सोधपुछ"गरोस। तर "अफ्सोच" यहाँ "हालखबर" बुझ्ने भन्दा पनि "हाल्त" हेर्ने धेरै छन।😏🤫

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

सम्बन्ध सम्झौताको नभई बिस्वासको भयो भने त्यो सम्बन्ध दीगो र प्रगाढ हुन्छ।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

कुरा काट्ने भनेकै आफ्नत हरुले हुन अन्जान लाई त अरुको बारेमा वास्ताई हुदैन नी। #शुभ_बिहानी🍵

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

मलाई थाहा छ। जिन्दगी युद्ध होइन🤺🤺 तरपनि कहिले काँही हारेको महसुस हुन्छ । #शुभदिन🙏 #शुभबिहानी ❤

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

डुब्नुमा पनि मज्जा छ साहब, बस् डुबाउने उसको आँखा हुनुपर्यो😌💖 #foundsomewhere

sita (@sitasmaa) 's Twitter Profile Photo

हास्दै हास्दै गरेको म्यासेज कुन दिन रुदै रुदै पढ्नु पर्छ थाहा छैन,तेहि भएर म्यासेज गरेपछि डिलेट गर्नी बानी छ मेरो😁😌 नोट:कसैको बास्तबिकता सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ् #शुभबिहानी 🙏☕️

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

हर कोही मानीस न केही कारणले दुखी हुन्छ। दुखले त त्यती बेला नै छोई सक्छ जबकी यो पृथ्वीमा हाम्रो जन्म हुन्छ।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

जिवन जिउन लाई जिन्दगी संग झिनो आश हुनु पर्छ! त्यो झिनो आशा नै रहेन त😢

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

म खुशी हुनलाई अरु केही गर्नु पर्दैन बस तिमि लाई सम्झीदिए पुग्छ प्यारो मान्छे🖤

डा.एलिया अर्याल (@aliyaaryal99) 's Twitter Profile Photo

एउटा राजनीतिक पार्टीको झोले धुपौरे मेडिकल माफिया गंगालाल हस्पिटल ध्वस्त बनाउनेले मलाई ब्लक मारेछ सत्य तितो हुन्छ पचाउन गाह्राे हुन्छ निन्द्रा हराम गराउछ खान मन लाग्दैन।त्यहाको बेथिति विरुद्ध मेरो आवाज निरन्तर रहनेछ।मेडिकल माफिया ग्रुप मुर्दाबाद।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

मेरो कुरा काट्दै बस्नु भन्दा जाउ गएर घास काटेर भैसी लाई देउ दुध त धेरै दिन्छ। #काम_नपाएका_वाइयातहरु😡

डा.एलिया अर्याल (@aliyaaryal99) 's Twitter Profile Photo

संसदीय चुनाब घोषण हुनासाथ संसद सभासदको पद स्वतह खारेज हुन्छ मन्त्री प्रधानमन्त्री समेत काम चलाउ हुन्छन तर नेपालमा त्यस्तो हदैन नेफोलीहरु धेरै भाग्यमानी छन नेताको आची पुछ्न पाएका छन।आची पुछे मार्फत एक दिन मासु भात खान पाएका छन यसमै सुखि छन खुसि छन।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

तिम्रो लागी आकाशको तार झार्छु त भन्दिन तिमि झार नै भन्छौ भने तिम्रो दारा झार्न त सक्छु🤣 #funpost

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

दुई चार पैसा कमाए भन्दै आज आफ्नाहरुलाई नचिन्ने हरुहो भोली तिमिहरु लाई कुनै पलमा आफ्नाहरुको पनी आवस्यकता पर्ने छ।यो कुरा बुझी राख्दा हुन्छ।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

म आकाश भए तिमि जुन बन्नु प्रीय। म बासुरी भए तिमि धुन बन्नु प्रीय।।

हिरेन्द्र थापा 'हिक्मत' (@hikmathirendra) 's Twitter Profile Photo

खाए पछि दिसा गर्नु पर्छ,भन्ने कुरा थाहा नपाउने मनुवाहरु? अब देखी खानु भन्दा पहिले एक चोटि भए नि!सोच्नु होला। #म्म्मब