रजनी♥️ (@rajani_25) 's Twitter Profile
रजनी♥️

@rajani_25

No DM🚫

ID: 933209498616918016

calendar_today22-11-2017 05:44:17

5,5K Tweet

7,7K Takipçi

590 Takip Edilen

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

गिता,कुरान,बाइबल नै किन नहोस जहाँ नारिको संमान हुदैन, त्यस्ता हरेक शास्त्र बेकार छन✊

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

बुढेसकालमा रोटी तपाईंको सन्तानले होइन, तपाईंले दिएको संस्कारले खुवाउँछ !!😊

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

आज माया भोलि कोहो ? भन्छ होला ! ऊ नि पक्कै अन्य जस्तै बन्छ होला !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

आफू च्यातिँनुपर्दा, जल्नुपर्दा कति रिस उठ्ला ? देशप्रेम देखाउँथ्यो त्यो झण्डाले पाखुरा हुने भए !♥️

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

मुखले ठिक्क पार्छौ दुःख सुख बाँड्छु भनी, मैले हरेक महिना भोग्ने दुखाई के बुझ्थ्यौ !

मुखले ठिक्क पार्छौ दुःख सुख बाँड्छु भनी,
मैले हरेक महिना भोग्ने दुखाई के बुझ्थ्यौ !
रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

सधैं तिम्रो मायाको भिख मागेर जीवन बित्ने भयो , आफ्नै मन अब मन जस्तो लाग्दैन , फकिर लाग्छ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

त्यो मन मैन हुनुपर्थ्यो, शिला नहुनुपर्थ्यो ! वचनहरूमा मुटु घोच्ने किला नहुनुपर्थ्यो ! पश्चाताप हुनै छ,आफ्ना गल्तीहरूको पनि, दुबैलाई दुख्नेगरी यति ढिला नहुनुपर्थ्यो ! 🙃🙃

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

विश्वास कसरी होस् आफ्नोपन थियो भनेर ? कागज समीप आउँदा कैँची बनेर आयौ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

नबोलुँ बोल्नैपर्ने हुन्छ , बोले वचनको तीर लाग्छ ! यसरी सम्बन्ध कतिन्जेल टिक्छ होला पीर लाग्छ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

अरूभन्दा फरक हूँ भन्छ माया लाउने बेला, कसम खाएर तिम्रो प्रेम लत्याएर छोड्नेछ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

जनताको जीत हुँदैछ अथवा हार थाहा भएन ! यो लोकतान्त्रिक गणतन्त्रको सार थाहा भएन ! यो पनि बेचे त्यो पनि बेचे भनेर ठोकुवा गर्दैछन्, सदनका गद्दार हुन कि सडकका गद्दार थाहा भएन !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

आफ्नै तारिफ गरेर उसले आफ्नो परिचय दियो, कसले भन्छ बेइज्जत हुन मान्छेले नाङ्गिनुपर्छ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

जतिनै उपकार गरे पनि कम हुने रहेछ ! यो मान्छेको बानी खत्तम हुने रहेछ !

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

हाँसोको मुल्य तिर्छु हाँसेर आइदेऊ ! बिन्ती मलाई सम्झी एकफेर आइदेऊ ! 💘

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

७२ सालको भुकम्पले नलगेको ज्यान ८० सालको गर्मीले लैजान्छ जस्तो छ 😭

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

फर्केर आउने आश छैन , नचाहेरै पनि कुर्न त परेको छ , यो मन मुर्दा सपनाहरू कुरेर बस्ने कुरुवा जस्तो लाग्छ! 🙃

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

आँखाले आऊ भन्छौ मुखले नआऊ भन्छौ, मनले तिमी के भन्छौ ? मैले के मान्नु तिम्रो ?

रजनी♥️ (@rajani_25) 's Twitter Profile Photo

व्यर्थको कौशल सिकायो जिन्दगीले आशमा बस्ने बनायो जिन्दगीले 😊😊