Sun Toast (@sun_toast123) 's Twitter Profile
Sun Toast

@sun_toast123

ट्विट भोगाई पनि होला , केही सत्य केही बनावटी।।।
गोदाम👉️@Sun_Toast1234👈️

ID: 1000688115839713280

calendar_today27-05-2018 10:40:13

11,11K Tweet

2,2K Followers

1,1K Following

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

हाम्रो प्रेम यसरी नै सकिएको ठिक छ अब तिमिले म हासेको देख्ने छैनौ अनि मैले तिमी रोएको !! #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

कस्तो अचम्म तर पात्र मा पनि आफैलाई भेटे जस्तै लाग्ने ठिक बेठीक असल खराब जे जस्तो भएपनी यो 'उ' पात्र म आफै भए जस्तै लाग्ने

कस्तो अचम्म तर पात्र मा पनि आफैलाई भेटे जस्तै लाग्ने 
ठिक बेठीक 
असल खराब जे जस्तो भएपनी यो 'उ' पात्र म आफै भए जस्तै लाग्ने
Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

तिमी बोल्न छाड्यौ ! तिम्रै खुशीको लागि म बोल्न छाडिदिए !!

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

लाग्छ जिन्दगी यसरी चटक्कै छाडी दिउ यो सब छाडेर गुमनाम बसि जाउ न कसैलाई मेरो कारण पिर न म कसैको दुख को कारण #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

चोटहरुले मात्र दुखाउने गर्दैनन् यहाँ, कहिलेकाहीँ मायाले पनि मन दुखाउने गर्छ !

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

मलाई प्रेम गर नगर त्यो तिम्रो कुरा हो तिमीलाई प्रेम गर्न न मलाई तिमी रोक्न सक्छौ न म आफै रोक्न सक्छु !! #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

जति माया प्रेमले संसार चल्छ भनेपनी आखिर दुनियाँ स्वार्थले नै त चल्दो रैछ #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

यो मौनता अझै अझै चुब्नु पर्छ प्रेम गर्नुको सजाय अझै अझै भोग्नु पर्छ #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

प्राय सबै सम्बन्ध स्वार्थले जोडिएको हुदो रैछ तिम्रो र मेरो पनि #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

जस्को विरुद्ध आन्दोलन उसैको समर्थन रे अनि फेरि जस्ले सामाजिक संजाल बन्द गर्यो उसैले बन्दको विरोध गर्नी र अब के गर्छन् त टोले नेता र झोलेहरुले #नेता_गजक्क_झोले_वाल्ल_जनता_ट्वाल्ल

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

खुशी आफै हुने हो खुशी आफै भित्र खोज्ने हो जिवन यात्रा हो कोहि भेटिन्छन् कोहि छुटिन्छन गन्तव्यमा आफू एक्लै पुग्ने हो #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

यो साँझ अनि कसैको साथ दुबै क्षण भरको हो । #मनोभाव

यो साँझ 
अनि 
कसैको साथ 
दुबै क्षण भरको हो ।
 #मनोभाव
Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

राष्ट्रवादी पार्टी कुन हो? नेपाली जनता: एमाले हजुर !! भोट के मा ?? नेपाली जनता: घण्टीमा ! सुधारिएको पार्टी कुन हो? नेपाली जनता: काङ्ग्रेस २.० हजुर ! भोट के मा ?? नेपाली जनता: घण्टीमा! बजाए त जनताले अब केपि ओलि र जुनियर केपि ओलि उर्फ गगनले नैतिकता भए राजिनामा देलान ? #लाजनिति

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

जब आफै संग मन भरिन्छ नि सबै संग टाढा हुन मन लाग्दो रैछ !! #मनोभाव

Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

के फरक पर्छ र उसलाई म नबोल्दैमा म बिना पनि त वर्षौ बिताएकी छ उसले ! #मनोभाव