गङ्गा राम🇳🇵 (@gr_rizal1) 's Twitter Profile
गङ्गा राम🇳🇵

@gr_rizal1

आम नेपाली नागरिक
न कसैसँग गुनासो न त अपेक्षा
आफैंमा मनमौंजी आफ्नै स्वेच्छा

ID: 187793920

linkhttps://m.facebook.com/grrizal1 calendar_today07-09-2010 04:34:48

5,5K Tweet

2,2K Followers

2,2K Following

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

#स्वतः सरकारी स्वामित्वमा आउने काठमाडौँको थापाथली हाइटस्थित ६ रोपनी ३ आना जग्गा हडप्न #चौधरी ग्रुपले १८ वर्षदेखि निरन्तर गरिरहेको चलखेललाई क्याबिनेटदेखि राज्य–संयन्त्रहरूले नै सघाइरहेका छन्, कसरी? #भिडियोरिपोर्ट Rameshwar Bohara Ukaalo youtu.be/UsNQyoOvpL4?si…

Baba Banaras™ (@realbababanaras) 's Twitter Profile Photo

India : Mohammad Arman harassed girls returning from exams with vulgar remarks. Police have taken action against him for harassment. Do you support this action of the police ?

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

नाम्चेमा बढ्यो पर्यटकको चहलपहल। सगरमाथा आरोहणको मुख्य सिजन शुरू भएसँगै विश्वको सर्वोच्च शिखरको प्रवेशद्वार मानिने नाम्चेबजारमा पर्यटकहरूको चहलपहल बाक्लिएको छ। तस्वीर: नेपाल न्यूज बैंक

नाम्चेमा बढ्यो पर्यटकको चहलपहल। सगरमाथा आरोहणको मुख्य सिजन शुरू भएसँगै विश्वको सर्वोच्च शिखरको प्रवेशद्वार मानिने नाम्चेबजारमा पर्यटकहरूको चहलपहल बाक्लिएको छ। तस्वीर: नेपाल न्यूज बैंक
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यी 'पापी निवास'लाई अब दक्षिण एशियाकै उत्कृष्ट 'बाल मन्दिर' बनाऊँ! सायद दुई वर्षअघि भैंसेपाटीको १२३ रोपनी जग्गामा बनेका आलिसान 'मन्त्री निवास'लाई 'पापी निवास' को संज्ञा दिँदै किन नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

पुर्ब राजा ज्ञानेन्द्र शाह पोखरामा मर्निङवाक सामान्य रूपमा जाँदै, यसैलाई भनिन्छ- सिम्पल लाईफ, हाई थिंङ्किङ 😍😍

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भिडन्त #NepalPress

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

शोभा पाठक माथी आक्रमण गर्ने भोगटे बस्नेतको श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ 👇

VFS Global (@vfsglobal) 's Twitter Profile Photo

Residents of India and Nepal can now enjoy expert support with their short-term and long-term visa applications for Slovakia at our newly launched centres in Bengaluru, Chennai, Delhi, Kolkata, and Mumbai in India and Kathmandu in Nepal.

भिनाजु (@boy2057boy) 's Twitter Profile Photo

राजेन्द्र जि बाट यस्तै पत्रकारीता को अपेक्षा । यी सब का सब चोर खावोबादी हरू लाई कार्वाही गर Balen ShahRabi Lamichhane

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

सरकारी विद्यालय छोडेर बोडिङ्ग स्कुलको पछि दौडिनेहरुलाई काठमाडौँ दरबार हाई स्कुलको यो दृश्यले ठोस जवाफ दिएको छ। गुणस्तरीय शिक्षामा अब्बल भएपछि भर्नाका लागि यस्तो लामो लाइन लाग्नु स्वाभाविक हो। 🎓🇳🇵

Al Jazeera English (@ajenglish) 's Twitter Profile Photo

A man in rural India was recorded on video carrying the remains of his deceased sister into a bank after he was unable to access her account and needed proof of death.

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

तरबुजा चाेरीकाे आरोपमा नाै वर्षीय बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट ० सम्बन्धित समाचार पढ्न यस लिंक ➡️ nayapatrikadaily.com/news-details/1… ⬅️ क्लिक गर्नुहोस् Video: Mohan Bista #nayapatrika

Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) 's Twitter Profile Photo

अमेरिकामा निम्न नेपाली नागरिकहरू हराउनु भएकोले खोजतलास कार्यमा सहयोगको लागि नेपाली राजदूतावासको अनुरोध

अमेरिकामा निम्न नेपाली नागरिकहरू हराउनु भएकोले खोजतलास कार्यमा सहयोगको लागि नेपाली राजदूतावासको अनुरोध
Anjum Samachar (@anjumsamachar) 's Twitter Profile Photo

सूरत में मोहम्मद अजीज ने एक नाबालिग हिंदू लड़की से छेड़छाड़ की। मोहम्मद अजीज को सूरत की जनता ने पकड़ लिया। मोहम्मद अजीज की सूरत पुलिस ने परेड कराई। मोहम्मद अजीज को भारत को बर्दाश्त नहीं करना चाहिए...!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा