Kaali {ऋतु}♥6uchhi. (@gautamlrn) 's Twitter Profile
Kaali {ऋतु}♥6uchhi.

@gautamlrn

ID: 2923382821

calendar_today09-12-2014 02:54:27

998 Tweet

1,1K Followers

2,2K Following

Mr. Nepal (@manojnepal99) 's Twitter Profile Photo

Gf- I love you Boy- Tell me any diffrant style. Gf- तिम्राे लासलाई जलाउने माैका मेराे छाेरालाई दिन्छाै... केटाे अझै काेमामा छरे 😂😂😉😉😂😂

ALL ON Raaz Giri 🇵 (@giriall) 's Twitter Profile Photo

'मन' भनेको एउटा यस्तो अदृश्य घर हो जहाँ कोठाहरु खाली खाली हुन्छ्न तर जो कोहिलाइ भाडामा दिन सकिन्न ।

ALL ON Raaz Giri 🇵 (@giriall) 's Twitter Profile Photo

अनुहारमा त मेरो पनि हासो नै हुन्छ तर आँखा भने त्यतिकै रसाइरहन्छ मलाइ पनि थाहा छैन कि त्यो आँसु खुसिको हो कि दु:खकि सर्दी लाएर हो था नै भएन

सफल श्रेष्ठ (@safal_shre) 's Twitter Profile Photo

परिस्थिति ,बाध्यता र ब्यस्तता ले बिर्सेनी , कुनै दिन अबस्य सम्झिन्छन् तर धन र घमण्ड ले बिर्सेनी मान्छे ले जिन्दगी भरी सम्झिदैनन् ।

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

जिन्दगीको एक तितो सत्य. जुन आवश्यक पर्दैन त्यो पाईन्छ जुन आवश्यक पर्छ त्यो पाईदैन....॥

Anju Dangi (@dangianju99) 's Twitter Profile Photo

"भनिन्छ मनको कुरा आफ्नालाई भन्यो बोज कम हुन्छ' तर मेरो त के भा कुन्नि उनैलाइ पिर परेछ कि बोलचाल नै पो कम भो त "..!!

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

दुई वर्षपछि कोही साथी भेटिन्छ । "दुरी धेरै बढ्यो,अब दुइ दुइ हप्तामा भेटौँ" भन्ने प्लान बन्छ । तर ऊ भेटिन्छ, अर्को चार वर्ष पछि ! cp

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

जिन्दगी पाइन्छ एकपटक् मृत्यु आउछ एकपटक्, दोस्ती हुन्छ एकपटक्, प्रेम हुन्छ एकपटक्, जब सबैथोक एकपटक् नै हुन्छ भने तिम्रो याद किन आउछ पटकपटक?

Ajay Tiwari (@iam_ajaya1) 's Twitter Profile Photo

नखुलेको आकाश खुलेर आयो जति पढेपनी सब भुलेर आयो पढ्न भनी कलेज गएको छोरो बिहानभर तरुनी सङ्ग डुलेर आयो #सुमन_भाइ😄😄

Anju Dangi (@dangianju99) 's Twitter Profile Photo

सम्बन्धको सुन्दरता एक-अर्कालाई बुझ्नु र बिश्वास गर्नु हो , आफु जस्तै खोज्न थाल्यौँ भने त एक्लो रहनु पर्नेछ ।

सुमिना (@su_mina1) 's Twitter Profile Photo

गलत बाटो हिँड्दा रोक्ने र सहि मार्गको इसारा गर्नेहरु नै मेरा सच्चा सुभ चिन्तक हुन ।

𝓓𝓻𝓲𝓼𝓱𝔂𝓪 (@drishya___) 's Twitter Profile Photo

मिस गरेकै भए फोनको ringtone बज्नुपर्छ कान्छी कुक्क कुक्क घाँटी त भात अड्किँदा पनि बज्छ नि! 😂

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

पढ्नुको अर्थ "बुझ्नु"मात्र होईन "जान्नु"हो धनीको अर्थ धन "थुपार्नु"मात्र होईन "समाजिकसेवा"पनि गर्नु हो..॥

अन्जु स्मारिका (@smarikaanju) 's Twitter Profile Photo

सन्चै हुनुहुन्छ भनेर सोध्दा सन्चै छु भनेर सम्बाद टुंगिनु भनेको उस्लाई तपाईको सन्चो बिसन्चोको मतलब छैन भन्ने हो स्वाभिमानको ख्याल राख्नुस

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

मीठो मुस्कान त धेरैको देखेको थिए,तर कसैको मुस्कानको कारण म थिइन!त्यसैले आजसम्म्को यात्रा एक्लो छ !

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

"रिस"लाई आफ्नो नियन्त्रणमा राख्न सॅकिएन भने जिन्दगीका हरेक खुड्किलाहरू पार गर्न धेरैसॅग "रिस्क" लिनुपर्छ !!

💚Sa💛bi❤️na💝~🇳🇵 (@abinadumee) 's Twitter Profile Photo

मान्छेको मन न हो रहरहरु कति हुन्छ्न कति!सिमितलाई पूरा गर्न सकिन्छ,केही रहर अरुको हेरेर मन बुझाईन्छ र केही रहरलाई निर्मम तवरले हत्या गरिन्छ:(

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

प्रेम सम्बन्ध अनायासै टुट्नुको एउटा कारण मनमा भएका सबै कुराहरू जस्ताको तेस्तै शब्द र बोलीमा उतार्न नसक्नु पनि हो !!

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

माया एउटा असिमीत अनुभूति हो न बाडेर सकिन्छ न पाएर नै पुग्छ प्राप्तिका असिम चाहना बीच रमाउदैमा बित्छ अरे मायाको सॅसार💑