Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile
Pabitra Thapa

@pabitramagar2

Tweets➡ #Like
Mention For follow Back

ID: 3338677420

calendar_today21-06-2015 09:26:56

23,23K Tweet

7,7K Followers

1,1K Following

Gautam (@sharma14828) 's Twitter Profile Photo

हेप्नु र हेप्पिनुको पनि एक सिमा हुन्छ बोक्नु र बोक्किनुको पनि एक सिमा हुन्छ आफ्नो मर्यादा र उस्को औकात भुल्न हुन्न ढोग्नु र ढोग्गिनुको पनि एक सिमा हुन्छ

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

म खरानी भइसकेको मान्छेलाई के को डर प्रिय, डर त तिमीलाई होला कसै सँगको प्रेममा पराल जो बनेको छौं। #शुभबिहानी

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

हामी गलत बाटो अघी बढ्नु भन्दा आराम गरेर बस्नु बेस #शुभ_रात्री 🌻☘️🌼

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

कसैले राजीनामा दिएर अब रोकिन्न चाहे त्यो प्रधानमन्त्री होस् या गृहमन्त्री।। तिमीहरु आतंककारी भए पनि हामी छैनौ तर तिमीहरुलाई‌‌ अब छाडा साँडे जस्तो छोड्दैनौ। कहाँ भाग्ने हो भाग तर तिमिहरुलाई समातेर कारवाही त गर्छौ गर्छौँ।।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

इज्जत,इमानदार, सत्यको बाटोमा चल्ने मान्छेलाई केही समय अप्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्छला तर भबिष्यमा कहिल्यै प्रराजय हुँदैन ..। #शुभ_प्रभात ☕️ 🌻🌼🌿🌺

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

बहादुर त्यो होईन जो डराउदैन बहादुर त्यो हो जो डरको बाबजुत पनि अघि बढ्न सक्छ #शुभ_रात्रि 🌻🌼🌿☘️

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

देशभक्ति र सम्मानको लागि देश बचाउनको लागि "मर्न तयार भए" तर अरु राष्टसग शिर झुकाएन्न ती सहिदलाई #सलाम..🙏🙏🙏🙏 #माघ_१६

देशभक्ति र सम्मानको लागि
देश बचाउनको लागि "मर्न तयार भए"
तर अरु राष्टसग शिर झुकाएन्न
ती सहिदलाई #सलाम..🙏🙏🙏🙏
#माघ_१६
Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

संघर्ष गरेर कहिल्यै नथाक्ने तिम्रा हात पाखुरा मैले मेरो संघर्षको पहाड छिचोलेर सफलताको शिखर टेक्दासम्म आशिर्वाद दिने देवि भएर म सङगै बसिरहनु है #आमा 🥰🙏