saru (@uras5152) 's Twitter Profile
saru

@uras5152

don't say I and my try to make our... store (saru5152)

ID: 766305669125443584

calendar_today18-08-2016 16:08:03

178 Tweet

810 Followers

2,2K Following

Sangam Sapkota (@idull09) 's Twitter Profile Photo

तिमी कुनै कुरा पनि ठिक मात्रामा किन गर्न जानेनौ?प्रेम गर्दा पनि उत्पातै गरि गर्यौ,अहिले यो घृणा पनि उत्पातै गरिरहेकी छौं #delicated 😑😐💔

आकाश बाबू💕💕 (@sangam_pyasi) 's Twitter Profile Photo

यो पत्रिकाले सबैको ट्विट देख्छ मेरै मात्र ट्विट देख्दैन कि के हो😅😅

Romu (@kfle_romu) 's Twitter Profile Photo

सपनाको फुलबारी अनि यथार्थको काडाँघारी हो जिन्दगी फुल टप्ने कोसिसमै काडैकाडाँमा अल्झिएर चिथोरिएर सकिने एउटा तितोसत्य हो जिन्दगी

bista tikaram (@tikaram04068912) 's Twitter Profile Photo

यहाँ मान्छेहरू प्रत्येक पल मान्छेकै बाटो काट्छन बिचरा बिरालो नामले बदनाम छ। #शुभ बिहानि

यहाँ मान्छेहरू प्रत्येक पल मान्छेकै बाटो काट्छन बिचरा बिरालो नामले बदनाम छ।
#शुभ बिहानि
Shishir (The Messy)🇳🇵 (@ccradhikari) 's Twitter Profile Photo

प्रेममा पर्नु सामान्य कुरा हो! प्रेम~सम्बन्धमा रहनु एउटा चुनौती हो! र, प्रेमबाट छुटकारा पाउनु या सम्बन्ध अगाडी बढाउनु 👉सबैभन्दा मुस्किल काम👈

Romu (@kfle_romu) 's Twitter Profile Photo

को होला कस्तो होला यो मनमा खेल्ने मान्छे देखेको हो कि लेखेको होला यो मनमा खेल्ने मान्छे......... #खुल्दुली_मनको

ATNAMEH IRUP🙎 (@hemantpuri329) 's Twitter Profile Photo

अब मङ्सिर जाननि धेरै छैन घरबाट कर गरिरहेका छन पोहोर साल पनि बहाना बनाएर टारे जे पर्लापर्ला यसपालीचाहिँ एउटा राम्रो ज्याकेट किनेर नलाई भएन।😂

नबराज~पौडेल(सुमन) (@mailo_babu) 's Twitter Profile Photo

अब महल नताके हुन्छ प्रिय, किनकी तिमि अटाउन सिर्फ मेरै मुटु नै काफी छ।

🔱मोहन 🔱 (@dearmohanlove_u) 's Twitter Profile Photo

जुन केटि सोजि भएको नाटक गर्छे तेस्को 20ओटा ब्वाइ फ्रेन,40 ओटा ब्रेक अप भइसकेको हुन्छ, जो मन खोलेर बोल्छ त्यो नै हृदयको सफा हुन्छ!! #देखेको

saru (@uras5152) 's Twitter Profile Photo

हेर्दै जाउ मेरो यादमा रूने बनाउछू जिबनभरि पछूतोमा हूने बनाउछू फोटो च्याति आगोबाल्ने निर्दयिका हातहरू खोजि खोजि मेरो तस्बिर छूने बनाउछू 😳😳

Bharat Rawal (@bharatsangrash) 's Twitter Profile Photo

क बाट कसम नखाउ पिर्य ख बाट खतरा हुन सक्छ। ग बाट गल्ति नगर्नु पिर्य घ बाट घटना हुन सक्छ। 💑💑💑💑💑💑💑💑 💕💕💕💕💕💕💕💕💕

काले (@aelon77) 's Twitter Profile Photo

कोहि मान्छे पहारामा फुल्ने फुल झै लाग्छन टीपौ अप्ठेरोमा परिने नटीपौ रहरैमा मरीने ❤❤

Bharat Rawal (@bharatsangrash) 's Twitter Profile Photo

राधा बिनाको कृष्ण बनेको छु मृग तृष्णा बनेको छु किन लाग्छ माया यति धेरै बाच्नै नसक्ने प्रियशि बनेको छु।

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रै झल्को निरमाया आइरहन्छ हेर मुटू दुख्छ निरमाया तिम्लाइनै सम्झेर #miss_u_hunewala 😊😀😀

Ashish (@ashish6616) 's Twitter Profile Photo

अरूको मुखबाट तिम्रो नाम सून्दा पनी मूटु दूख्छ र आखा रसाउछ,आखिर किन मलाइ मात्र यति यस्तो हून्छ😟😟