bista tikaram (@tikaram04068912) 's Twitter Profile
bista tikaram

@tikaram04068912

नयाँ मिउजिक भिडियो हेर्ने भए फलो गर्नु

ID: 3845709493

calendar_today10-10-2015 08:46:08

3,3K Tweet

4,4K Followers

4,4K Following

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

मान्छे हरु आफू पनि राम्रो काम गर्न जानेको हुदैन अरु ले राम्रो काम गर्दा पनि देख्न सक्दैन अनि हाम्रो समाज कसरी परिवर्तन हुन्छ

bista tikaram (@tikaram04068912) 's Twitter Profile Photo

"म" बिग्रे परिवार बिग्रन्छ, परिवार बिग्रे समाज बिग्रन्छ, समाज बिग्रे पुरै देश बिग्रन्छ…!! त्यसैले पहिले "म" सुध्रन जरुरी छ…||✌✌ शुभप्रभात

TRUMP ANOMALY® (@anomaly1) 's Twitter Profile Photo

👍Ann Coulter👉"All of the people who should have been standing up 4 the #1stAmendment here all ran away with their tails between their legs"

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

छाेएर जान्छाै तिमी मलाई हरेक दिन एउटा नयाँ सपना बनेर याे दुनियाँ त्यत्तिकै भन्दछ कि तिमी मेराे नजिक छैनाै भनेर

TODKE (@yourtodke) 's Twitter Profile Photo

सानोमा छँदा ठुलो गुच्चालाइ ढ्वाँइ र सानो लाइ पुदुनी भन्ने गरिन्थ्यो ।

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

सबैलाइ थाहा छ, अङ्गीकृत नागरिकताको प्रावधान विदेशीकै लागि हो। तर, लेण्डुपेहरुले चाहीं, "मधेशका जनताको लागि" भन्छन्।

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

एउटै बिचार भएका हरु कहिल्यै साथ हुन सक्दैन सम्बन्ध बिचार फरक हुनु पर्छ (एउटा रुदा अर्को ले फकाओस् अनि एउटा रुदा अर्को ले हसाँओस् )

bista tikaram (@tikaram04068912) 's Twitter Profile Photo

हाइ सबै मेरो प्यारा मित्रहरू आज धेर पछि टुइटर खोल्दै छु

bista tikaram (@tikaram04068912) 's Twitter Profile Photo

जब देश नै सुरक्षा छैन भने जनता कसरी सुरक्षित हुन्छन् र दिनडाडै खुल्ला सडकमा गोलि चल्दा के गर्न सक्यो सरकारले

bista tikaram (@tikaram04068912) 's Twitter Profile Photo

सपनामा भएपनि बालुवाको घर बनाए त्यहि घरमा तिमिलाई रानी झै सजाए घुम्टो खोलि अनुहार हेर्न खोजे निहुरेर झसंङ्ग भई उठेछु सपनाबाट बिउँझेर !! 😅😅