आकाश बाबू💕💕 (@sangam_pyasi) 's Twitter Profile
आकाश बाबू💕💕

@sangam_pyasi

# विधार्थी रुचि:- साहित्य, संगीत :- @aakashbabu244

ID: 718385323449970689

calendar_today08-04-2016 10:29:42

46,46K Tweet

19,19K Followers

261 Following

Rabin (@iamrabin_) 's Twitter Profile Photo

कुनै योजना छैन बस दिनहरु बितिरहेका छन ! लाग्छ ! म उपलब्धि बिहिन बिदा मनाइरहेको छु ।

Rabin (@iamrabin_) 's Twitter Profile Photo

मान्छे कहाँ सुखमा बाच्छ त ! एकदिन सुखी हुनि सपना देख्दै बाचिरहन्छ !

Rabin (@iamrabin_) 's Twitter Profile Photo

झरी पर्ला याद आउला सङ्गै भिजेको बाटोहरु भेटिएला सङ्गै डुलेको आँसु झर्ला मन रोला नसम्झिराख है नलैजाउ मेरो चिनोहरु गार्‍हो होला है

Rabin (@iamrabin_) 's Twitter Profile Photo

बगिरहनि आँसुको त छैन कुनै सिमा सात समुन्द्र पारी म छु तिमी गाउँ बेसिमा 😌

आकाश बाबू💕💕 (@sangam_pyasi) 's Twitter Profile Photo

कसैले साथ दियनन भनेर नि के पिर मान्नु र संगै साथमा लियर आयको श्वासले त शरिर कमजोर भयपछी छोड्ने दिनको पर्खाइमा हुन्छ !!!

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

दशैँ मनाउन गाउँ आएका बुहारी हरु ले TikTok बनाउने भन्दै बारी खनेर सकाउने भए 😄😄

आकाश बाबू💕💕 (@sangam_pyasi) 's Twitter Profile Photo

मलाई एकान्त मन पर्छ मलाई सुनसान मन पर्छ अनि मलाई अँध्यारो मन पर्छ आजभोलि......................