Romu (@kfle_romu) 's Twitter Profile
Romu

@kfle_romu

खै किन हो केही कुरा आफै लाई नै थाहा हुदोरहेनछ तर उत्तर खोज्दै हिडिरहेको हुन्छु आफ्नै म भित्र

ID: 806009028488798208

calendar_today06-12-2016 05:35:02

170 Tweet

2,2K Followers

3,3K Following

Prabin Baniya (@prabinbaniya) 's Twitter Profile Photo

पढेकाहरूले– परीक्षामा सोधिएका प्रश्नहरूको जवाफ दिन्छन् । परेकाहरूले– अप्ठ्याराहरूमा जिन्दगीको जवाफ दिन्छन् ।

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रो ख्याल ठट्टा र जिस्काइलाई पनी साचो र महत्वपूर्ण मानिरहे सायद म आफैले बूझ्न सकिन तिम्रो भावना र मनलाइ 😔😔😔😢😢

Amar Pant (@ammarpant) 's Twitter Profile Photo

अब हाम्रो मायाँको बिमा गर्नुपर्छ जसले दुख दिन्छ उसले क्षति भर्नुपर्छ मुनामदन राधाकृष्ण भन्दा प्यारा भयौँ यता ठेस लाग्दा त्यता चोट पर्नुपर्छ

नानी (@sani_kt) 's Twitter Profile Photo

आजकल त कोहि मान्छे भिरमा गएको देखे भने पनि confused हुन्छु, मर्न गको होकि selfie लिन !! 😅😅😅

नानी (@sani_kt) 's Twitter Profile Photo

मर्ने मिति हुदैन पात्रोमा पाइन्न माया खोजेर कात्रोमा बगे पछि फर्कने खोला हुदैन हासी खुशी रमाउ है बाचुन्जेल अजम्बरी मान्छेको चोला हुदैन 😍😍

फुच्ची पुजा (@fuchhikt143) 's Twitter Profile Photo

तिम्रो एक झल्को हेर्ने थियो ठुलो आश तिमीलाई नभेटी मर्छुकि भन्ने छ तरास छिटै आउ काले तिम्रो कालीलाई भेट्न नत्र भेट्ने छौ मेरो सेलाएको लास💔

लोपोन्मुख प्रतिपक्ष 😀😀 (@kamalrijal70) 's Twitter Profile Photo

मलाई उ भन्दा उस्को तस्बिरसंग भरोसा लाग्छ। उ भरोसा तोडेर गुमनाम भैदिन्छे तर तस्बिरले सधैं अढिक रहेर मुस्कान छरिरहेको छ र उर्जा प्रधान गर्दछ।

🌷संकल्प🌷 (@bravekavreli) 's Twitter Profile Photo

पैसा हरायो भने फेरि कमाउन सकिएला तर संस्कृति,परम्परा हरायोभने ठुलो क्षति हुन्छ। परिपुर्ति गर्नगारो हुन्छ।तेसैले आफ्नो संस्कृति परम्परा नभुलौ

Romu (@kfle_romu) 's Twitter Profile Photo

मुरलि केवल धुनको लागि मात्र होइन त्यसको वेदना पनि खोज। जिवन केवल बाँच्नको लागि मात्र होइन अधिकार पनि खोज।।

लोपोन्मुख प्रतिपक्ष 😀😀 (@kamalrijal70) 's Twitter Profile Photo

आर्थिक समस्या देखाउँदै छोरिलाई उच्चशिक्षा पढाउन नसक्ने बताउने समाजाले लाखौं खर्च गरेर त्यही छोरिको बिहे गर्न सक्छ। #कठै_हाम्रो_समाज

Kamal Nepal (@timro_kamal5) 's Twitter Profile Photo

शिक्षित बुहारी हैन आमा संस्कारी बुहारी खोज्नु बरु म श्रीमतीलाई स्कुल पठाउन तयार छु तपाईंलाई वृध्दाआश्रम हैन।

Romu (@kfle_romu) 's Twitter Profile Photo

मुस्कुराउदैमा मनको पीडा त लुक्ला.... तर दुखाइ भने कहिले कम हुदैन।।।।। #सत्यता

Romu (@kfle_romu) 's Twitter Profile Photo

दिमागले काम गर्न छाडिसक्यो मान्छेहरुको पारा देखेर (शोक न चिन्ता भोक न भकारी) बेकारको जिन्दगी😃☺😁😀😂😅

Romu (@kfle_romu) 's Twitter Profile Photo

पुरानो छोड्छन् अनि नयाँ रोजेर जान्छन् कहिलै निको नहुने वचन बोलेर जान्छन् मनमर्जी गर्दै छियाछिया बनाउछन् अनि बदलामा मेरो मुटुको मुल्य सोधेर जान्छन्???