Ashish (@ashish6616) 's Twitter Profile
Ashish

@ashish6616

ID: 811868517112782848

calendar_today22-12-2016 09:38:33

16 Tweet

88 Followers

310 Following

ValoLIFE (@cucking_frazy_) 's Twitter Profile Photo

बेटा : पापा आप शराब मत पिया करो. पापा : पीने दे बेटा, साथ क्या ले कर जाना है ? बेटा : इसी तरह पीते रहे तो छोड़कर भी क्या जाओगे ? 😂😂😂

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रो ख्याल ठट्टा र जिस्काइलाई पनी साचो र महत्वपूर्ण मानिरहे सायद म आफैले बूझ्न सकिन तिम्रो भावना र मनलाइ 😔😔😔😢😢

saru (@uras5152) 's Twitter Profile Photo

चरीले बिउ खायो टाढाको माया नलाउनूरैछ मायाले जिउ खायो #भन्ने_दिन_पनि_आएन_हन्मानजी😆😆😆😆😆

Romu (@kfle_romu) 's Twitter Profile Photo

को होला कस्तो होला यो मनमा खेल्ने मान्छे देखेको हो कि लेखेको होला यो मनमा खेल्ने मान्छे......... #खुल्दुली_मनको

saru (@uras5152) 's Twitter Profile Photo

हेर्दै जाउ मेरो यादमा रूने बनाउछू जिबनभरि पछूतोमा हूने बनाउछू फोटो च्याति आगोबाल्ने निर्दयिका हातहरू खोजि खोजि मेरो तस्बिर छूने बनाउछू 😳😳

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रै झल्को निरमाया आइरहन्छ हेर मुटू दुख्छ निरमाया तिम्लाइनै सम्झेर #miss_u_hunewala 😊😀😀

Madhav Pokhrel (@001atit) 's Twitter Profile Photo

बेग्लै छ उसको र मेरो सम्बन्ध . . .उ मेरो सब थोक अनि . . . . . म उसको कोहि होईन।

Ashish (@ashish6616) 's Twitter Profile Photo

सम्पुर्ण साथिहरूलाइ नमस्कार 🙏🙏 टुइटरको दुनीयामा एकदम नया अनि अन्जान छु

Ashish (@ashish6616) 's Twitter Profile Photo

अरूको मुखबाट तिम्रो नाम सून्दा पनी मूटु दूख्छ र आखा रसाउछ,आखिर किन मलाइ मात्र यति यस्तो हून्छ😟😟

Ashish (@ashish6616) 's Twitter Profile Photo

तिम्रो लायक कहा थिय तै पनी मन परायौ कहिले हास्ने बनायौ कहिले रूने बनायौ

Ashish (@ashish6616) 's Twitter Profile Photo

मंसिर गयो रहरनै सेलायो तिम्ले वास्तै गरेनौ के लायो खै त कूरो बूझ्न सकेको