Jst  Ur (@ur_jst) 's Twitter Profile
Jst Ur

@ur_jst

बस उसलाई माया गर्ने मन छ
जसले मेरो मनको भावना बुझ्न खोजोस
छुट्टिने बाहाना होईन

ID: 979361626146013189

calendar_today29-03-2018 14:16:22

5,5K Tweet

959 Followers

1,1K Following

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

Ego र Attitude हुने मान्छेहरु थाङ्ना हुन् गतिला मान्छे संग त ego र Attitude होईन आफ्नो छुट्टै standard हुन्छ !

𝙎𝙞𝙧 𝘿𝙚𝙫𝙚𝙣 (@36xxx69) 's Twitter Profile Photo

कस्तो काइते कुरा गर्या यार?? ,, रवि लामिछाने छुट्यो भने हत्यारा पत्ता लगाइदिन्छ रे🙄 त्यसो भय निर्मलाको हत्यारा पत्ता लगाय भैगो नि रवि हो कि छबिले🙄

रोमन SR.b (@srlamixane) 's Twitter Profile Photo

रवि लामिछानेकी श्रीमती निकिताले हदैसम्मको सजाय माग्दै प्रचण्डका पुर्व बडीगार्ड अहिलेका चितवनका प्रमुख दानबहादुर मल्ल सहित तीन जनाविरूद्ध जाहेरी दिइन

👑डा. काजी सरकार ®️👑 (@dahalnishchal22) 's Twitter Profile Photo

हैन यो खुकुरी पनि अचम्मैको चिज रहेछ, दापमा राखे हतियार, गिलासमा राखे रम बट्टामा राखे चुराेट,😂😂

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

प्रेमको "केन्द्र" के हो? सरिर या मन ?? आकर्षणको केन्द्र के हो? सरिर या मन ??

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

न रबी को गल्ती छ न सरकार को गल्ती छ गल्ती त मात्र अन्द भक्तहरु को छ 👊 जुन सुकै घटना मा नाम जोडियको ब्याक्ती लाई २४ दिन नियन्त्रण मा लिगेर करबाही गर्न पाउने अधिकार रज्जेको छ त किन बुरुक बुरुक २४ दिन बाट २५ दिन राखोस अनि आगो फुकिन्छ नि

Dinesh Koirala (@dineshk46070459) 's Twitter Profile Photo

विश्वकाे २०% अक्सिजन उत्पादक अमेजन वन ब्राजिल अहिले डरलाग्दाे डढेलाेमा परि विनास हुँदैछ। विश्वकाे मानिसकाे ध्यान खिचेकाे याे घटनाले त्यहाकाे सरकारलाई अप्ठेराेमा पारेकाे छ। चैत्र बैसाखमा हाम्रा वनमा पनि सर्वत्र डडेलाे लाग्दा हामी कति संवेदनशिल हुन्छाै?? be serious to global issue

क्षितिज (@kshitijpaudel22) 's Twitter Profile Photo

तिमी त्यो फुटबल हौ. जसको पछि धेरै जाना दौडिन्छन्. आफु संग.लान ..आफ्नो बनाउन तर.. तिमी त केवल मेरो हौ...मै तिर आउछौ..मेरै हुन **बिइंग किप्पर**😝😛😜

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

विश्वाश पनि कसको गर्नु खोई Only for you भन्दै दुनियाँलाइ एउटै मेसेज पठाउदा रैछन् !

रोमन SR.b (@srlamixane) 's Twitter Profile Photo

“जब उनिहरु समाजबादिलाई मार्न आए, म बोलिन! किन कि म समाजवादि थिईन। उनिहरु टेड्र यूनियन कर्मि लाई मार्न आए, म बोलिन! किन कि म ट्रेड युनियनकर्मि थिईन। उनिहरु यहूदिलाई मार्न आए, म बोलिन! किन कि म यहूदि थिईन। जब उनिहरु मलाई मार्न आए, मेरा लागि बोलिदिने कोहि बचेको थिएन!!” 🙏🇳🇵🙏

रोमन SR.b (@srlamixane) 's Twitter Profile Photo

साक्षत भगवान लाई जेलमा राखेको बेला म घरमा ढुङ्गाको मुर्ती को कसरी पुजा गरु भन्नुहुन्थेओ एउटि बुढी आमा😢 जय रबि ( जय नेपाल) मर्निङ 🙏🇳🇵🙏खुशीको खबर सुन्न पाइयोस

रामु.... (@ramkumarmagar8) 's Twitter Profile Photo

Laptop को नाम त सबै नेपालि मा रैछ त १) दे ल २) लिनुभो ३) छाम छुम ४) ए सर ५) त्यो सीबा आदि 😋😋😋

हाकिम (@realhakkim) 's Twitter Profile Photo

ए बज्जे हो ! तिमर्को काम छैन ?? बाउको कमाई खायो, नचाहिंदो कुरामा मेन्सन गर्यो बस्यो मात्र हो ?? !! 🤨🤨

बडा काजी (@thapakaji44) 's Twitter Profile Photo

एक ब्यक्ती को लागि एसरी जनसागर उर्लेको इतिहासमा पहिलो पल्टै होला र प्रधानमन्त्री वा मन्त्री अब पक्का बन्छन रबि लामिछाने😏😏 #skt

Mr.pwan 🇳🇵🇳🇵 (@pwan555) 's Twitter Profile Photo

Gf को चिठ्ठी प्यारो Bf उपरोक्त सम्बन्धमा,नजिकिदै गएको तिजमा हङकङकोसाडी र पाच तोलाको छड्केतिलहरी किनिदिनुहोला!भन्ने प्रस्ताब पेसगरेकोछु उक्त प्रस्ताबलाई बेवास्ता भएमा हिजोराति भएका सम्पुर्णकार्यहरु मेरोईच्छा बिपरित भएकोभन्दै प्रहरीचौकिमा उजुरी दिनेछु बाकि हजुरको इच्छा म के गरु😏

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

जाे खानदानि धनी हुन्छन,, तिनिहरु ले देखाउँछन अाफ्नाे बाेलिमा सभ्यता,, तिम्रा शब्दहरु ले झल्काईरहे छन,, तिम्रो धनाड्य पन भर्खरै काे नयाँ-नयाँ हाे,,

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

आगोमा खेलेर हुर्केको ओदान हो म झिल्काको डर नदेखाउ किनकी मलाई ताप खप्ने बानी परेको छ