रामजाने (@nilgiri_sp) 's Twitter Profile
रामजाने

@nilgiri_sp

खास केहि छैन

ID: 993031268056096768

calendar_today06-05-2018 07:34:38

37,37K Tweet

9,9K Followers

9,9K Following

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

सबै टुइटर साथिभाइ दिदिबहिनीहरुमा नयाँ बर्ष २०७९को हार्दिक शुभकामना ।।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

मलाइ सफल सफल हुनुछैन काफल खाएर बस्न पाए पुग्छ।😃😃

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

ढोग्छु भनेर मात्र काहा हुन्छर पवित्र पाउ पाउनु पर्योनी होइनर 🌹💓

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

म कति लोभी हुदैछु हिजोआज म कति भोगी हुदैछु हिजोआज ।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

कागजले चाक पुछ्नेहरु चन्द्रमामा पुगे ए गाठे 😃😃😃

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

झुट र झार उस्तै हुन सहजै फैलिन्छ सत्यको खेती गर्नुपर्छ अनिमात्र साक्षातकार हुन्छ।।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

३० गते पछि यी उम्मेदवारहरु गाउँ छिर्दैनन बिचार गर्नुस है साथिहरु।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

लिपुलेक र लिम्पियाधुरामा कुन उम्मेदवार उठाएछन बुढाले भन्दैछन नेपाली जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

साधारणका नियत प्रभावशालीका उदेश्य शासकका आचरण ठिक नभएकाले समाज देश बर्बाद हुदैगएको छ। रुदाने । कस्तो रोज्ने रोजे भैगो ।।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

आउदो ३० गते हुने सर्जमिनम सत्य,न्याय,इन्सफ,बिकास,प्रगतिको पक्षमा उभिऔ।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

स्पेसमा जो कोहि आउँछ के त्यो तिम्रो बराजुको घर हो ?

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

बदल्नको लागि टाउको मात्र भएर हुदैन हात र खुट्टा पनि चाहिन्छ बुझ्नुभो

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

मेरो सङ्कास्पद बानी र ब्यावहारले बिस्वास कायम गराउन नसक्नुमा मेरै दोष हुन्छनी।अरुले यसोउसो भन्यो भनेर हुन्छर।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

आज काठमाडौ टेकिन्छ भनेको यो पानीले टेक्न देला जस्तो छैन।।

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

स्वास्थ्य बिमा गरेका जोसुकैलाई ,स्वास्थ्य बिमा उपचार गर्न पाएका अस्पतालमा बिना झन्झट {रिफर कागज बिना} उपचार पाउन सकियोस । सरकार

रामजाने (@nilgiri_sp) 's Twitter Profile Photo

बेस्याको पनि आफ्नै धर्म हुन्छनी सवाल स्पेसको हो ।।।