Dinesh Acharya (@dineshacharya85) 's Twitter Profile
Dinesh Acharya

@dineshacharya85

Dream it, Believe it & Build it.

ID: 631856127

calendar_today10-07-2012 07:35:44

377 Tweet

202 Takipçi

594 Takip Edilen

Kieran Hunt (@kieranmrhunt) 's Twitter Profile Photo

Footage of an avalanche in the Kunlun Mountains (Qinghai) running into a small river. Not sure our hydrological models are quite capable of representing these yet! 📽️ redd.it/12ljthb

bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

काठमाडौं विश्वका प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ। # AQI of 208! सम्माननीय प्रधानमन्त्री ज्यू PMO कृपया वन मन्त्रालयमा मन्त्री र सचिव नियुक्त गर्नुपर्यों, परिषदको बैठक डाक्नुपर्यों र प्रदूषण नियंत्रण कार्ययोजना लागु हुनुपर्यों NDRRMA MOFE Nepal🇳🇵 ☭ Comrade Prachanda

Policy Entrepreneurs Inc (@tweet2pei) 's Twitter Profile Photo

Join us in our latest podcast episode as we dive deep into the recently published IPCC Sixth Assessment Report and its implications for Nepal! With Saurab Lama & bimalrocks : t.ly/XBOS

Join us in our latest podcast episode as we dive deep into the recently published IPCC Sixth Assessment Report and its implications for Nepal! With Saurab Lama & bimalrocks : t.ly/XBOS
bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

#ClimateCrisis मानवसृजीत कारण पृथ्वीको तापक्रम approximately 1°C ले बढ़ेको छ। सन् २०१३ देखि २०२२ को बीचमा दोब्बर गतिमा समुद्री सतह बढेको छ । यो बीचमा sea level rise हरेक वर्ष ४.६२ मिलिमिटरको दरले बढेको छ । यो सबको कारक कार्बन डाइऑक्साइड वायुमण्डलमा 420 parts per million (ppm) छ।

Apar Paudyal (@aparpau) 's Twitter Profile Photo

bimalrocks Rojy Joshi Regan Sapkota Prakriti Koirala Dinesh Acharya Bamshi Acharya @pyxsuni Abhishek Shrestha Rajan Thapa Ajaya Shrestha जलवायु परिवर्तन र यसले पार्ने प्रभावको बारेमा तथा यसका असरहरु न्यूनीकरण गर्नको लागि व्यक्ति, समुदाय, सरकारी, गैर सरकारी , तथा सार्वजनिक र निजी आर्थिक र वित्तीय प्रणालीको युगीन नेतृत्वबाट जलवायु कार्य कार्यान्वयन गर्न जरुरी छ ।|| Climate Action ||

bimalrocks Rojy Joshi Regan Sapkota Prakriti Koirala Dinesh Acharya Bamshi Acharya @pyxsuni Abhishek Shrestha Rajan Thapa Ajaya Shrestha जलवायु परिवर्तन र यसले पार्ने प्रभावको बारेमा तथा यसका असरहरु न्यूनीकरण गर्नको लागि व्यक्ति, समुदाय, सरकारी, गैर सरकारी , तथा सार्वजनिक र निजी आर्थिक र वित्तीय प्रणालीको युगीन नेतृत्वबाट जलवायु कार्य कार्यान्वयन गर्न जरुरी छ ।|| Climate Action ||
bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

#ClimateActionNow सर्वोच्चले विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज र आकर्षक बनाउन आर ब्याट्री चार्ज गर्ने स्टेसन बनाउन पनि सरकारलाई आदेश दिएको छ। आदेशमा, स्वच्छ, नवीकरणीय वा हरित ऊर्जाको प्रवर्द्धन, पेट्रोल तथा डिजेललमा निर्भरता घटाउँदै लैजाने कुरा उल्लेख छ। PMO Sher Bahadur Deuba

#ClimateActionNow सर्वोच्चले विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज र आकर्षक बनाउन आर ब्याट्री चार्ज गर्ने स्टेसन बनाउन पनि सरकारलाई आदेश दिएको छ। आदेशमा, स्वच्छ, नवीकरणीय वा हरित ऊर्जाको प्रवर्द्धन, पेट्रोल तथा डिजेललमा निर्भरता घटाउँदै लैजाने कुरा उल्लेख छ। PMO Sher Bahadur Deuba
Apar Paudyal (@aparpau) 's Twitter Profile Photo

सार्वजनिक र निजी वित्त परिचालन गरेर जलवायु कार्य कार्यान्वयन गर्न तत्काल आवश्यक छ। समृद्ध अर्थतन्त्र, समाज र वातावरण सुनिश्चित गर्न वित्तीय प्रणालीले दिगो कदम चाल्नुपर्छ। । bimalrocks HareetRaju Pragyajan Rai || Climate Action || केवल किरण Nepal Rastra Bank Dinesh Acharya Ugan Manandhar

Massimo (@rainmaker1973) 's Twitter Profile Photo

Negative space, in art, is the empty space around and between the subject(s) of an image [read more: buff.ly/3BOYHwK] [📹 buff.ly/3WyfE6x]

bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

#ClimateAction The greatest threat to our environment is the belief that someone else or outsiders will protect it. Those who are holding the position and power should know that they have the duty to urgently act.”PMO Sher Bahadur Deuba K P Sharma Oli Rabi Lamichhane || Climate Action ||

MOF Nepal 🇳🇵 आत्मनिर्भर र दिगो अर्थतन्त्रको लागी पनी हरित मार्ग अवलंबन गर्न ज़रूरी छ। बजेट अभावको कारण देखाईं वातावरण र जलवायुका प्रतिबद्धता लाई नजरअन्दाज़ नगरौ। PMO NPC of Nepal || Climate Action || NagarikNews Rabi Lamichhane MOFE Nepal🇳🇵 Guna Raj Luitel Ganesh Shah @nksthaprakash केवल किरण

bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

The #IPCC Synthesis Report says we need urgent #ClimateActionNow to secure a liveable future for all । आव 2080.081 को बजेटमा जलवावु र वातावरणको लागी १०% छुट्याऊँ।PMO MOFA of Nepal 🇳🇵 MOFE Nepal🇳🇵 Vice Chairman NPC NagarikNews Kantipur Onlinekhabar Setopati @nksthaprakash

bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

#ClimateAction नेपालको आन्तरिक श्रोत स्वच्छ ऊर्जा र हरित उद्यम प्रवर्द्धन मार्फ़त आर्थिक समृद्धि हासिल गर्न सकिने र जलवायुका समस्या समाधान हुनाले यो विषयलाई आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राख्नू पर्छ। PMO NPC of Nepal MOFE Nepal🇳🇵 || Climate Action ||

#climateactionnow We need champions like Swarnim Waglé in the parliament to pressure government on the urgency of environment and climate friendly investments. ‘Climate action should be the priority of Government Plan& Budget for fiscal year 80/81 PMO || Climate Action ||

#ClimateAction संरचनात्मक फड्को’, ‘झारफूक हैन सर्जरी’ ! Swarnim Waglé नीति कार्यान्वयनमा सिर्जनशील र प्रतिबद्ध हुने हो भने पर्याप्त अवसर छ । यसको लागि जलवायु परिवर्तन संग सम्बंधी अन्तराष्ट्रीय वित्त ल्याउन मेहनत गर्नुपर्छ।’ यो तर्फ़ हामी कहाँ छौ? PMO MOFE Nepal🇳🇵 NPC of Nepal

#ClimateAction र वातावरण संरक्षणको लागी विद्युतीय सवारीलाई प्रवर्धन गर्ने, सहुलियतमा किन्न दिइने, डिजेलबाट चल्ने सवारीलाई विद्युतीय बनाउने र चार्जिङ स्टेसन बनाउने कामको लागी प्रतिबद्धता र वजेट आवश्यक छ PMO कृपया बिधुतीय गाडीको कर बढाउने काम नगरनुहोला Dr. Prakash S Mahat MOFE Nepal🇳🇵

Dinesh Acharya (@dineshacharya85) 's Twitter Profile Photo

जलवायु परिवर्तनका सवालहरुलाइ सम्वोधन गर्न विगतमा भएका कार्य/प्रतिकार्यहरुको प्रभावकारिता विश्लेशण तथा समिक्षा हुनु जरुरि छ।विगतका भोगाइ अनि सिकाइका आधारमा सरकारले रुपान्तकारि ठोस कदम अवलम्वन गर्न ढिलासुस्ति गरेमा जलवायु परिवर्तनको सन्कटसामु निरिह बन्नु बाहेकको विकल्प नहोला!

bimalrocks (@bimalrajregmi) 's Twitter Profile Photo

सम्माननीय PMO ज्यू समयमै गरिने जोखिम न्यूनीकरण र अनुकूलन प्रयासले जलवायुजन्य हानि तथा नोक्सानी कम गरी अनुकूलन क्षमता र जलवायु उत्थानशील विकासलाई प्रवर्धन गर्न मद्दत पुग्नेछ। सरकारको नीति तथा कार्यक्रम जलवायु मैत्री र #ClimateAction प्रेरित हुनुपर्यों || Climate Action ||

#LossAndDamage losses and damages from climate impacts are already a reality, for vulnerable communities that have historically contributed the least to climate change. Thank you Digo Bikas Institute for the wonderful discussion& ways forward Anil Pokhrel Abhishek Shrestha || Climate Action ||

सम्माननीय प्रधानमन्त्री PMO Nepal ज्यू सरकारको नीति तथा कार्याक्रममा जलवायु संकट समाधान को लागी केही कुरा समेटिनु सुखद कुरा हो अब बजेटमा symbolic रुपमा स्थानीय अनुकूलन र स्वच्छ ऊर्जा प्रवर्द्धनको लागी बजेट बिनियोजन गर्नुपर्यो #ClimateAction NPC of Nepal MOFE Nepal🇳🇵 Ganesh Shah

MOFE Nepal🇳🇵 sharing LAPA experience at the #CBA17 discussion of scaling up #LocallyLed #ClimateAction. Institutionalizing and taking systemic & programmatic approach to LLA will sustain. Pleased to co/organize the session with WB & ICCCAD IIED Oxford Policy Management ICCCAD World Bank East Asia Pacific