Atma Guragain (@atmaguragain) 's Twitter Profile
Atma Guragain

@atmaguragain

Yes i am not perfect but still i have sense to accept the reality. Nothing is impossible just have concentrations and do your best. Always be positive.

ID: 2554555722

calendar_today08-06-2014 11:57:13

9,9K Tweet

1,1K Followers

1,1K Following

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

हे भौमान , भुटानी शरणार्थी , सुनकान्ड पछि अब नक्कली नोट प्रकरण , साच्चै हाम्रो देशमा राम्रो चाहिँ हुनै छोडेको हो 🤔

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

यहीँ बस्छु भन्दा काम दिन सक्दैन बिदेश जान्छु भन्दा गोलि वा रे सरकार ,

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

रातको १ः४० बज्यो ! म कान्ति बाल अस्पतालमा छु। ११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो

रातको १ः४० बज्यो ! 
म कान्ति बाल अस्पतालमा छु। 
११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मैले जीवनमा जति दुख पाए, ९८ प्रतिसत आफ्नै कारणबाट पाए । जुन बस्तु, भावना वा मान्छेहरुलाई म जीवनको कुनै कालखण्डमा सुखको कारण ठान्थे, कालान्तरमा तिनै वस्तु, भावना र मान्छे दुखका श्रोत बने । जे लाई म दुखको कारण भन्थे , ती मध्ये कयौ समयक्रमा सुखका बिउ प्रमाणित पनि भए । आफुलाई

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

सर्बोच्च अदालत सिंहदरबार रास्ट्रपति कार्यालय सांसद भवन अख्तियार प्रहरी कार्यालय जस्तो संबेदनसिल ठाउँहरु जलिरहंदा नेपाली सेना मौन रहनु भनेको देश अब अर्कैको हातमा छ भन्ने बुझौं। अब केही हप्ता महिनामा हाम्रो अस्तित्व सकिंदैछ। 😣🙏

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

ओलीभन्दा पनि ठूलो घृणित पात्र दुर्गा प्रसाईँ ‘सरोकारवाला’ भएर सेनासँग वार्तामा गएको सुनेपछि लल्याकलुलुक भइयो । सारा शक्ति र ऊर्जा सिंहदरबार जस्तै खरानी भयो । म हाइबर्नेसनमा गएँ 🫩

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।

हाम्रो आपिल!
संयम, संवाद र एकताले समाधान पहिल्याऔ।
Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
Shilapatra (@shilapatra) 's Twitter Profile Photo

एमालेले भन्यो– जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकाको समीक्षा हुनुपर्छ shilapatra.com/detail/167721

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

देशमा संविधान छैन? राष्ट्रपतीले अग्रसरता किन देखाई रहेका छैनन्? हामीले व्यवस्था नै मास्न लागेको हो ?

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

लौ न प्रधानमन्त्री छिटो बनाउ त्यस पछि देश पनि बनाउनु पर्ने छ , खरानि बाट उभिनुपर्ने छ ।

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

नयाँ बन्ने सरकारलाइ पनि सिंहदरबारको जलेको खरानी बाट नै काम गर्न लगाउ न हुन्न कम्तीमा त्यो खरानी देखे पछि जिम्मेवारी बोध हुन्छ कि।

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

हैट बरु हर्क साम्पाङ्ग लाई प्रधानमन्त्री बनाइदेको भए अहिले सम्म सिंहदरबारका पर्खाल बनाइसक्थे होला।

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

५१ जना युबाको बलिदान र प्रशासनिक केन्द्र र यहाँ ले नै नेतृत्व गर्नु भएको न्यायालय को खरानी थुप्रो सङगै देशको विषम परिस्थितिमा देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ । नयाँ आसाको सन्चार भएको छ यहाँको कार्यकाल नेपाल र नेपालीको लागि सुखद रहोस। सफल कार्यकालको शुभकामना ।

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

अब बालेन रास्वपामा जाने भैसकेपछि रास्वपाको जत्थाले मच्चिएर शेर बहादुर र ओलीको राजीनामा माग्नुको तुक रहेन! चुनावमा जाने र उनीहरूलाई हराउने मात्रै विकल्प रह्यो! देउवा बुढा भए, कटाइ पनि खाए र प्रेसरमा आए होलान्! ओली प्रेसरमा आएनन्, अध्यक्ष रहिरहे! प्रचण्डले संयोजक हुँ भनेर छल गरे!😁

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

दासताबाट माथी उठ्ने प्रयास गर यदि आफ्नू र आफुबटै गल्ती भएकोे छ भने पनि ढाकछोप नगर र अरु कसैले राम्रो गरेको छ भने राम्रो लाई नराम्रो भनेर तोड्मोड गरेरै नबस जस्ले तिम्रो हैसियतमा प्रश्नको थुप्रो लाग्छ ।

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

जित,हार, सुख, दुख,लाज, समाज, प्रबृत्ति,ठक्कर,सपना, हात, साथ, अवसर, प्रशंसा, समर्थन..........सिक्दैछु,भोग्दैछु,बुज्दैछु