दिपा अधिकारी (@deepaadhikary15) 's Twitter Profile
दिपा अधिकारी

@deepaadhikary15

A student

ID: 1387046928735641609

calendar_today27-04-2021 14:13:26

590 Tweet

184 Takipçi

186 Takip Edilen

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

उमेर सङै जिम्मेवारी हरु बढदै छन ! अनि आफ्ना सपनाहरू दिनहुँ विलय हुदै छ्n! #शुभदिनको_कामना #

सुजता कोइराला (@koiralasuzata) 's Twitter Profile Photo

बढ्दै गरेको जिम्मेवारी र घट्दै गरेको आयुले , बिँउझाउछ हरेक बिहान । #शुभ_प्रभात #शुभदिनको_कामना

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

कठोर मेहनत गर्नुस् भाग्य खोज्दै हिनि रहनु पर्दैन !! सुभ प्रभात ☕️☕️☕️

🍁तुलसा🍁 (@tulasha_pokhrel) 's Twitter Profile Photo

खुट्टा काटेर जुत्ता उपहार दिने समाज हो यो। कोहीबाट केहि अपेक्षा राख्नु अघि केही गुमाउन तयार रहनुस....!!🙏🥀

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

नदेखेको भबिस्य कस्तो पो हुन्छ ???..🦋 बस फर्केर हेर्दा जिन्दगी खास इतिहास बनोस...✨ #जिन्दगी

DasHratH Bhatta (@dashrathbhatta6) 's Twitter Profile Photo

टाढै रहनुहोस् त्यो सम्बन्ध देखि जो, दुई चार दिन खुशी दिएर भाग्ने गर्छन्।💔🙏 #शुभरात्री❤️

दिपा अधिकारी (@deepaadhikary15) 's Twitter Profile Photo

एउटै अार्शिबाद दिनुहोस् अामा❤️ साेचेकाे जस्तो बनाउन सकू याे जीवन😊

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

जिन्दगीका महङ्गा ज्ञानहरु सबै, जिन्दगीमा भेटिएका सस्ता मान्छेले सिकाए🥰 #शुभसपनि❤️🙏😍

दिपा अधिकारी (@deepaadhikary15) 's Twitter Profile Photo

केही खतम गर्न जरुरी थियाे, केही नयाँ सुरुवात गर्नकाे लागि।

दिपा अधिकारी (@deepaadhikary15) 's Twitter Profile Photo

अन्दाज लगाउन छाेडिदेउ मेराे बारेमा, तिमीलाई मात्र त्यति थहा छ जति मैले बताएको छु।।

PraTima🇳🇵🇳🇵 (@pratimakoiral12) 's Twitter Profile Photo

आँशुको कारण उही बनिदियो, जसले खुशी हुने हजारौं कारण देखाएको थियो💔

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

निस्वार्थ प्रेमको भावना बोकी आउ परिस्थिति जस्तो सुकै आए पनि साथ कहिल्लै छोड्ने छैन ।🤞❤️ #शुभरात्रि🌉

सन्ताेष थापा✌️💕 (@allign46) 's Twitter Profile Photo

तिम्रो खुशीकाे लागि तिमीसँग नै बाेल्न छाेडिदिए याे नसाेच कि मैले अर्काे नै पाए भनेर माया ! #शुभरात्री 😴🙏🌺😍

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

आशा सँगै सुरु भएको प्रत्यक दिन अनुभव प्राप्त गरेर समाप्त हुने गर्छ।

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

म सबैको लागि सधै थिए😊 तर जब मलाई जरुरत थियो मेरो साथमा कोहि थिएनन् ❤️ #शुभबिहानी😍🙏

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

Available होइन Valuable बन्नुहोस किनकी सजिलै पाउने चिजको खासै महत्त्व हुदैन। #सुभबिहानी🙏☕️🌱 #सुभदिनको_कामना🌱

एलिजा (@elizaa055) 's Twitter Profile Photo

तिमिलाई जितेर पनि पाउन सकेन,सायद मेरो जित अरु कसैको हार भन्दा पनि कम थियो होला! #शुभपल 😍🙏