एलिजा (@elizaa055) 's Twitter Profile
एलिजा

@elizaa055

मुस्कान नै जिन्दगीको एउटा सच्चा साथी हो,जसले दु:ख भुलेर हाँस्न अनि बाँच्न सिकाउछ् 😊 NO DM 🚫🚫 गोदाम 👇

ID: 1456710691910557710

linkhttps://twitter.com/search?q=from%3Aelizaa055%20-filter%3Areplies&src=type calendar_today05-11-2021 19:51:23

4,4K Tweet

1,1K Followers

206 Following

Devi Pandey (@devipandey20) 's Twitter Profile Photo

न्वारानको नाम एउटा बोलाउनी एउटा नागरिकता मा एउटा कुन चाहिँ नाम को मेहेन्दी लगाम माया😂 #Confuse🙄#

Rohit Sonar (@rohitxsonar) 's Twitter Profile Photo

बर्षौं भरी साथ बसेको पूरा हिसाब दिन्छु बिछोड को समयमा म गुलाब पनि दिन्छु 🥀💔😁💔🥀

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

जिन्दगिलाई बुझ्नु छ भने पछाडि हेर जिन्दगिलाई जिउनु छ भने अघि हेर । #राधे_राधे

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

कसै को लागि उपहार छ जिन्दगी कसै को लागि मजबुर छ जिन्दगी उकाली ओराली त आइ रहन्छ नै, बुझ्न सके सबैमा भरपूर छ जिन्दगी !! #शुभ_प्रभात ☕😍🤗 #शुभदिनको_कामना ❣️

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

मायाको बस्ति सबै डुब्ने भयो भौमान वास्तविकमा बाच्नेलाइ मेहंदिको मतलब हुन्न #जय श्री कृष्ण ❤

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

जीवनमा धेरै कुराहरूको प्राप्ती भएको हुन्छ तर प्राप्त हुन नसकीरहेको विषयमा आशक्ति हुँदा मानिस दुःखी हुने गर्छ। #शुभ_प्रभात ❣️❣️❣️🌻

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

म लाइ कहाँ आउछ र अरु को मन जित्न म यहाँ आफैँ त आफ्नो मान्छे सङगा हारेको मान्छे #शुभप्रभात ❤️☕️ #शुभदिन🥀🙏

चियाप्रेमि❤️ (@moon_lotus1) 's Twitter Profile Photo

हजुरका प्रत्येक पाइलाहरुमा चप्पल बन्न नसकुला तर ,अप्ठ्यारा बाटोहरुमा लट्ठि अवश्य बन्नेछु । #बाबामामु❤️

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

आलु जस्तो जिन्दगी हुदा पनि बजारबाट सब्जी नल्याइ नहुने 😂😂 #जिन्दगी ✌

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

न छ रिस न छ राग फूलको थुङ्गाभित्र, निश्चल बने भेट्छौ तिमी देवता ढुङ्गाभित्र ❤️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

मौसमी। ४ वर्ष ९ महिना घर बस्यो, विचार भन्दा देश माथि भन्यो, चुनाव उठ्यो, हार्यो, फेरि घर बस्यो, को को?

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

फलानी ब्रत बसेर मेरो आयु बढ्नेछ भनेर कोहि मक्ख नपरे हुन्छ😊 धर्म कर्म भनेको जसले गर्छ उसैलाई हो है😉 चेतना भया!🤗

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

मलाई नपर्खिन्नु भन्ने संकेत त होला यो, मैले पर्खिने बाटोमा तिमी देखिन छोड्यौ।

शोभा पौडेल (@shova_pdl) 's Twitter Profile Photo

अक्सर तिमीलाई सम्झिने गर्छु म जब बाटोमा कुकुर भुक्छ !! 🙊🤷‍♀️🤦‍♀️😂

🫠Dear (@ishtu99) 's Twitter Profile Photo

हीँउ खेल्न जाने भनेको साथी भएन,, के तिमी मेरो साथी बनेर जान्छौ त संगै ?😉

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

म त साउन भरी हरियो कट्टु लगाउने हो ...!🤧🙈 हुनेवाला बुढीको आयु बढाउन🤣

एलिजा (@elizaa055) 's Twitter Profile Photo

बहुत मुस्किलले छापा-खानामा काम पाएको थिए , दुर्भाग्य आज तिम्रै बिहेको कार्ड छपाउन पर्यो !🥺

एलिजा (@elizaa055) 's Twitter Profile Photo

खुबि हेरेर मन पराउनु"आकर्षण"हो, "कमि"थाहा भएर पनि मन पराउनु"प्रेम"हो।❤️🌸