❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile
❤️ ललिता❤️

@bhattalalita

🙂

ID: 1262066755683250182

calendar_today17-05-2020 17:05:55

666 Tweet

1,1K Followers

490 Following

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

छोरी होनी, भविष्यको बारेमा सोच्नुपर्छ छोरी होनी, परिवारको बोझ बोक्नु पर्छ छोरी होनी, मन खोलेर रुनलाई पनि एकान्त मा ठाउँ खोज्नु पर्छ ।💫🥀

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

नबोल्दैमा उ खुसी छ भन्ने न सोच्नु 'महोदय' मध्यरातमा एक्लै छट्पटिएको यहाँ कसैले पनि देख्दैन ।💫🥀

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

सम्बन्धको नाम चाहे जे सुकै होस तर खोजी सधै भरोसा को हुन्छ ।🥀

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

संसारको हजार कुनामा खुसी खोज्दा पनि यो मनको दुःख बुझ्ने त तिमी मात्र रहेछौ आमा। ❤️

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

सबै कुरा मागेर पाउँदैन नी महोदय किनकि यो जिन्दगी हो आमाको काख होइन।🙏 #शुभबिहानी🌄

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

हजारौ सपना मेरा थिए तर ती सपनाको निम्ति परिश्रम गर्ने मेरो "बाबा"♥️

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

विश्वास र भरोसा त ठूलो सम्पत्ति रहेछ महोदय आफैलाई गरे ताकत बन्छ अरुलाई गरे कमजोरी। #goodnight 💫🥀

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

सुन्दर सपना र गन्तव्य खोज्दा खोज्दै एकदिन आफ्नै घरमा पाहुना भएर पुग्नु पर्छ ।💫 #goodnight

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

आजको दिन जस्तो सुकै कठिन किन नहोस्, भोलिको दिन धेरै सम्भावनाहरूले भरिएको हुन्छ। 💫🌻

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

घरी घरी आँखा भरिएर पोखिन नपाएको आँशु को मूल्य कस्ले बुझ्छन र खै 🌻💫

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

दुनिया निकै खोक्रो छ, थाहा छैन को कस्को हुन्छ जिउँदै उसैले मारिदिन्छ, जस्को भरोसा हुन्छ ।💫

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

म भित्र के बितिरहेको छ त्यो कसैले देख्दैनन देख्छन् त मेरो रिस अनि घमण्ड 🌻💫

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

जतिसुकै राम्रो भए पनि सबैलाई खुसि बनाउन सकिँदैन💫🌻

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

हरेक दिन म एक्लै हुन्छु रात बित्छ , कहिले म बित्छु अनि रात एक्लै हुन्छ ।💔 #शुभरात्री🌉

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

फेरि पनि मौनता मा नै हराएकी छु , यहाँ बोलेर जित्नु भन्दा नबोलेर हार्नु उचित रहेछ । 😑🥀 #goodnight

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

हरेक रात एउटै कुरा के सताउने गर्छ , कहिले कमाउने हो कहिले रमाउने ! ✨🌼

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

चाहनाले कुनै चीज आफ्नो हुँदैन हरेक मुस्कानहरु सबै खुसीको हुँदैन ईच्छा त धेरै हुन्छ नि तर कहिले समय त कहिले भाग्य सही हुँदैन । 🌼✨

❤️ ललिता❤️ (@bhattalalita) 's Twitter Profile Photo

मुखले बोलेर मनको सबै कुरा व्यक्त गर्न सक्ने भए , यी आँखाबाट आँशु किन झर्थ्यो र ...!!! #✨🌼