NepalHeritage (@omnamonarayanam) 's Twitter Profile
NepalHeritage

@omnamonarayanam

ॐ नमो नारायणम्,
सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा। शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः॥

ID: 1147760318082211840

linkhttp://Himawatkhanda.com calendar_today07-07-2019 06:52:38

5,5K Tweet

290 Followers

36 Following

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

मध्यराति हरिशरण लामिछानेले लेखेर डिलिट गरेका १२ पोस्ट | Hari Sharan Lamichhane |

𝗔𝘀𝗵𝘂𝘁𝗼𝘀𝗵 𝗕𝗿𝗶𝗷𝘄𝗮𝘀𝗶 (@vedicashutosh) 's Twitter Profile Photo

ऐसे संदेशवाहक लोगों का धन्यवाद बनता है जो बताते है की धुरंधर फिल्म प्रोपेगंडा है या वर्षो से चली आ रही इन भाडों की फिल्में जो म्लेच्छो वाली नीयत लेकर बनाते थे

Team Hindu United (@teamhinduunited) 's Twitter Profile Photo

Hindu-owned marble shops installed wall tiles with images of Hindu gods to stop public urination in Dehradun. Bajrang Dal showed up, shamed them saying “Gods aren’t your guards” and removed the tiles.

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

नेपालमा पुनर्जागरणको सचेतना फैलाउन हामी प्रयासरत रहिआएका छौँ र रहनेछौँ ।

Rabiya Pathan (@rabiyask2021) 's Twitter Profile Photo

बचपन की मासूमियत खतरे में थी और पड़ोसी दादा ने बिना एक पल सोचें पूरे साहस से बच्चे की जान बचा ली, असली हीरो वही होते हैं।

NepalHeritage (@omnamonarayanam) 's Twitter Profile Photo

सिंहदरबारमा शासक फेरिए तर मति फेरिएन बसन्त ऋृतुमा फुल र फल काट्नेहरुको कहिलै भलो हुदैन। फलफुल को हागा कहिले काट्नु पर्छ भन्ने चेतना सिंहदरबार मै छैन? PMO

NepalHeritage (@omnamonarayanam) 's Twitter Profile Photo

गएको साल २०८१/१२/१२ गते सर्वोच्चले पाँचखालका विद्यालय संगैका इट्टा भट्टा हटाउन परमादेश जारि गर्यो अस्ति पुर्णपाठ आउदा रिट निवेदननै खारेज भनेर सर्वोच्चले पुर्णपाठ दियो ? Salokya Balen Shah Bhimarjun Acharya PMO Tirtha Koirala Dipa Dahal🇳🇵 Tanka Dahal Nepal Investigative Multimedia Journalism Network Kishore Nepal

गएको साल २०८१/१२/१२ गते सर्वोच्चले पाँचखालका विद्यालय संगैका इट्टा भट्टा  हटाउन  परमादेश जारि गर्यो अस्ति पुर्णपाठ आउदा रिट निवेदननै खारेज भनेर  सर्वोच्चले पुर्णपाठ दियो ? Salokya
Balen Shah Bhimarjun Acharya PMO Tirtha Koirala Dipa Dahal🇳🇵 Tanka Dahal Nepal Investigative Multimedia Journalism Network Kishore Nepal
NepalHeritage (@omnamonarayanam) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यू PMO सिंहदरबार भित्रै कहिले सम्म यस्तो ?कम्तिमा आरो प्लाण्ट लगाउनुहोस त्यो सकिँदैन फिलटर प्लान्ट जडान गरौ जनताले तिरेको करमा भैरहेको ब्रमलुटको अन्तय हुनैपर्छ।बन्दै गरेको संसदभवन भित्र समेत आधुनिक फिल्टर प्लान्ट छैन आरोप्लान्ट परको कुरा?Tanka Dahal

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

Bish Nup Uri Mingmar G Sherpa Rajendra Dahal BlackJangmi Bhuwan Thapa Deepa Lem Gurung Manish Jha Biraj Bhakta Shrestha Rabi Lamichhane Healing Nepal Sushil Thapa गौरव तेसैले त भनेकाे टेबुलबाट पलास्टिक हटाउने काेशीस पहिलाे कदम हाे त्याे पछाडि रिण नै लिन पर्छ सिहदरबारले ।। कर जम्मा गरेर साेच्न नि सक्दैनन । चमेली २.० । x.com/omnamonarayana…

नरेन्द्र राई (@_narenrai_) 's Twitter Profile Photo

NepalHeritage Pritam Saba limbu PMO थियो पनि होला तर फूल फुल्ने बेलामा सरकार आइपुग्या हुनसक्छ, यो पाली चै। #कुरो 🙂

NepalHeritage (@omnamonarayanam) 's Twitter Profile Photo

गोरखापत्रले गृहपृष्टमै गरेको महा भुल बारे कसैले ख्याल गरेन त ?

गोरखापत्रले गृहपृष्टमै गरेको महा भुल बारे कसैले ख्याल गरेन त ?
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गल्ती नगर्ने यहाँ कोही छैन। नयाँका त लुकाउन गाह्रो पर्ने कमजोरी देखिन थालिसके। तर यी एकजनालाई चाहिँ किन पूर्णत: निषेध गरिएको हो, मैले बुझ्न सकेको छैन। अरूका भन्दा धेरै कम घातक १८ महिनाको 'कमजोरी'का लागि २० वर्ष सजायाँ दिएर पनि पुगेन? "अघि [ऊनले] जानिन, पछि [ऊनले] मानिन, बाघ

NepalHeritage (@omnamonarayanam) 's Twitter Profile Photo

नयाँ बर्ष २०८३ को शुभकामना छ तर काभ्रेपलान्चोक पाँचखालका नगरपालिका यी बच्चाहरु र सरकारी विद्यालयले कहिले सम्म इट्टाभट्टाको मुस्लोमा बाचिरहने? कसले न्याय दिन्छ? नेपालमा न्याय मरेको हो? UNICEF Children’s Health Defense Balen Shah PMO bhim upadhyaya Hello Sarkar, Government of Nepal

नयाँ बर्ष २०८३ को शुभकामना छ तर  काभ्रेपलान्चोक  पाँचखालका  नगरपालिका
यी बच्चाहरु र सरकारी विद्यालयले कहिले सम्म इट्टाभट्टाको मुस्लोमा बाचिरहने? कसले न्याय दिन्छ? नेपालमा न्याय मरेको हो?
UNICEF Children’s Health Defense Balen Shah PMO bhim upadhyaya
Hello Sarkar, Government of Nepal