Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile
Mingmar G Sherpa

@drmingmasherpa

Social Worker,
Founder Chairman, Sherpa Education Foundation; Reproductive Health, Telemedicine...

ID: 2699373296

calendar_today01-08-2014 23:29:40

39,39K Tweet

20,20K Takipçi

7,7K Takip Edilen

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

एउटा अफीसकोलागि पार्कीङ भको घर भाडामा खोज्या नपाई रा को अवस्था । यो अनलाईन भाडा त झन बालेन संग भेटन भन्दा गाहारो 😂

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

ब्यापारीहरूले यस्तो नयां टेक्नोलोजी आऊन दिंदैन । आखिर ऊनीहरूलेनै चलाएको देश न ठहरीयो ।Check out LikeChina2021's video! #TikTok vt.tiktok.com/ZSShuX71y/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

Maternal Mortality Rate in Sudurpaschhim Province didnot become Second Lowest to Kathmandu just by itself. They had provided Ultrasound Machines to all the Municipalities and provided Obstetric Ultrasound Training to over 200 nurses from the municipalities. Together with Dr.

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

अनुभवी र बिषयगत बिज्ञहरुलाई फुर्सत थिएन । आफु हरु कता बस्दा फाइदा हुन्छ त्यहि मात्रै सोच्ने कर्मचारिहरुलाई संघियताको डिजाइन गर्न सुम्पियो, त्यहि अनुरुप अहिले जे भै रा छ त्यहि हो । बर्षौं लगाएर बनाएको स्वास्थ्यको संरचना ध्वस्त भयो l संघ जिम्मेवारी पन्छाएर ढुक्क । प्रदेश र स्थानीय

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

यह खान सान कुवेके मेंडक है । कूछ भी बोलते रहते है । Check out AS Knowledge (Brand)'s video! #TikTok vt.tiktok.com/ZSSkQ9rjC/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

यो महीलाको फोटो राखेर अपमान गर्नु ठीक भएन । Check out Loksewa Way To Success's video! #TikTok vt.tiktok.com/ZSSBAgG8d/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

छाऊपडी बार्ने भनेको महीनावारी बार्ने हो । बुझ पचाएर गरीबहरू को गोठ भत्काऊनेहरू मूर्दाबाद! भत्काऊने भए छाऊपडी बस्ने सहरका कोठाहरू पनि भत्काऊ । दया छ भने गरीबहरूको सफा र शुरक्षीत छाऊ गोठ बनाऊन सहयोग गरौं ।

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

@tiktokmingma:बिबाहीत महीलाले पनि अर्को पुरूष संग संबन्ध राखेर गर्भ रहे दोश्रो लोग्ने कायम हुने ब्यवस्था पनि हुनु पर्छ । महीलापनि दुई पुरुष संग बिबाह गर्न पाउनु पर्छ ।Check out Gk's video! #TikTok vt.tiktok.com/ZSSyqKooy/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

👏👏👏👏 नेपालको नियामक निकायहरूलाई ऊनीहरूले जे गरेपनि हुन्छ जस्तो लाग्छ होला । मुस्लीम देशहरूको झैं चारवटी सम्म बिहे गर्न मिल्ने बनाउनु नत्र । Check out Digital Nepal's video! #TikTok vt.tiktok.com/ZSSy3gCVr/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

हन के भन्च? जांड पकाऊने कोदो नपाऊने देशमा Millet Day मनाऊने? कून ब्यापारीको आईडीया हो यो । मोमोलाई रांगा पुग्दैन लाखौं टन रांगाको मासू निर्यात भन्छ । के भन्च भन्च Check out eparewa's video! #TikTok vt.tiktok.com/ZSSf5jMAe/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

हिज शनीवार किर्तीपूर स्थीत Dirty Duck, Nepal मा Hiking गर्न गएका Hiker हरू एक घण्टा Hike गरेर गजब रमाईलो गरेछ । Parents हरू पनि मीठो र सफा खाना खान पाएर मक्ख । जसले यो आईडीया निकाल्यो वहांलाई 👏👏👏👍 । नेपालमा खशी, कुखुरा पालन मात्रै नभएर दिमाग खेलाऊने हरूको लागि जता ततै पैसै

सिस्नु र च्याऊ संग मकैको च्यांख्ला मुछेर गम गम खान त आफ्नै गाऊं पुग्नु परो नी । काठमाण्डूमा त यस्तै हो ।

सिस्नु र च्याऊ संग मकैको च्यांख्ला मुछेर गम गम खान त आफ्नै गाऊं पुग्नु परो नी । काठमाण्डूमा त यस्तै हो ।
Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

TB लागे पछीको ऊपचार पाउनको बिजोग सुन्न पर्छ.... बरू आत्महत्या गर्न तयार हुन्थे । त्यो DOTS भन्ने ठाऊंमा औषधी लिन दिन दिनै दुई घण्टा हिंढेर जानु पर्ने, कहीले बन्द हुने कहीले कर्मचारी नहुने, दशै के तीहार ..के के जाती ओखती नपाएरै मर्ने, कोही MDR कोही XDR पहाड न तराई धाउंदा धाऊंदा

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

मन्त्री ज्यूको दोष छैन । दोष चैं गरीब नेपाली माथी Trial गर्ने बिदेशी संस्था र कर्मचारी हरू

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

USA is copying our Gov't's decision.🤔 Never mind...chalta hai..Check out abc7chicago's video! #TikTok vt.tiktok.com/ZSSuQ8FQX/

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

NAIMA Expo हेर्न गईयो । Parking को सूबिधा छ भन्नु मात्रै, गेट आधा खोलेर भीत्र गाडी छिर्नै दिएन, झगडै गर्नु परो छिर्न । २०० रूपैयांको टिकट काट्न साह्रै लाईन बस्न परेन । आखिर सबै टिकटै बेगर हुरूरू छिरी रा थ्यो । एक दोडा बाहेक खासै नयां केही थिएन । भित्र गर्मी चैं राम्रै थियो ।

NAIMA Expo हेर्न गईयो । Parking को सूबिधा छ भन्नु मात्रै, गेट आधा खोलेर भीत्र गाडी छिर्नै दिएन, झगडै गर्नु परो छिर्न ।
२०० रूपैयांको टिकट काट्न साह्रै लाईन बस्न परेन । आखिर सबै टिकटै बेगर हुरूरू छिरी रा थ्यो । 
एक दोडा बाहेक खासै नयां केही थिएन । भित्र गर्मी चैं राम्रै थियो ।