Boomerang👁👁 (@crazyymind) 's Twitter Profile
Boomerang👁👁

@crazyymind

~~~ बायो गार्हो लागेर त कमर्स पढ्या~~~

ID: 137642685

calendar_today27-04-2010 09:35:48

11,11K Tweet

1,1K Takipçi

250 Takip Edilen

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

Warmest wishes to Ruby as she steps into her role as the youngest-ever Deputy Speaker of Parliament. May she lead with wisdom, integrity, and strength.🤟

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

बांच्नु मात्र पर्छ अनेक देख्नसुन्न पाईन्छ झन्डै पो मरिन हो हांसेर 🤦🏽‍♀️😂😂

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

Our roots our taste, mahi and lassi are our pride. Every sip supports Nepali farmers. Let’s boost our economy by choosing local over imported drinks. 🇳🇵🥛🤟

Another ‘almost peace’ moment where both sides agree the war should end, just not on whose terms.🤦🏽‍♀️ Forget temporary truces, aim for lasting peace.☮️✌️

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

जताततै र्यापरकै छ चर्चा प्रम देखि आर्मी, देश छ ऊनेरकै हातमा दाम्मी दाम्मी दाम्मी 😂 लौ मै पनि र्यापर 😎

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

सम्पत्ति विवरण भन्ने वित्तिकै आंखा हजुर आंखा सुन मै गैहाल्ने .. यता जम्मा १९० तोला मात्र रछ बांकि घर घडेरि जग्गाको हिसाब चै गरिन्न हाम्लाई फुर्सद छैन😂😂

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

छिमेकि देश तिर बाट किलो किलो निस्किन्छ विचरा हाम्रा संग त तोला सम्म त रैछ.. ५० तोला को एऊटा सिक्री त संजय दत्त लगाऊंछ, तेस्तै सिक्री त्यै तिन चारटा त रछ नि हाम्रो प्रम संग .. रिसाऊन नपाई है Balen Shah

छिमेकि देश तिर बाट किलो किलो निस्किन्छ विचरा हाम्रा संग त तोला सम्म त रैछ.. ५० तोला को एऊटा सिक्री त संजय दत्त लगाऊंछ, तेस्तै सिक्री त्यै तिन चारटा त रछ नि हाम्रो प्रम संग .. रिसाऊन नपाई है <a href="/ShahBalen/">Balen Shah</a>
Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

जेहोस वर्षको अन्तिम दिन सुनमय छ टियल.. ईभ खत्रै हुनेभो सबको 😎😅

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

अब धनी भर मर्न लाई कुन एनजीओ खोलम भग्वान म भन्दिनुस पिलिच नत्र अन्तिममा सास जान मुस्किल हुने भो, गरिब भर त कसरी मर्नु यति सुनिसकेपछि 🤪

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

जे होस सम्पत्ति विवरण पछि ट्विटे ले निलो सरकारको सात्तै लिए, लिंदै छन् अझै कैले सम्म लिन्छन कुन्नि, आज नयां वर्ष चै छोड्दोकोभा हुनि कस्तो माया लार आईसक्यो .. सबको है सबको फेरि अनेक अर्थ लाऊछन् यता त 😅😎

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

ॲ नयां वर्षमा मैले यो छोडे है भन्दै आफ्नु नराम्रो बानी यता फुक्दै हिड्नु होलानी… बाठो रुटिने म त मरेनि भन्दिन के छोडे भनेर 🤪

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

Trapped in the paradox of pain and suffering, where “why” remains unanswered, you search for a way through the maze, only to find yourself in another, larger and more complex than before; left wondering what will come next. #Life 🌀🖤

त्यै त पहिलेका सरकारहरुको पो केई स्वार्थ थेन देशलाई सिंगापुर स्विजरल्याण्ड बनार छोडे अव ऐले कोले चै सुडान बनाऊने भन्नि पिर रछ यता 🤦🏽‍♀️ नेतृत्वमा विवाद आऊनु कैलेकैले आऊंछआऊंदैन अड्कलबाजी धेरै.. प्रतिवेदन नि तालतालकै निकाल्न लागे देशविदेशकाले 😂😂

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

कम्पिटिसन चल्छ यता आफ्ना आफ्ना पार्टिका नेता र तिन्का सपोर्टरहर्को, कुन चै कुन भन्दा गतिलो भनेर हैन कि कुन चै कुन भन्दा खत्तम बेतुके भनेर 🤦🏽‍♀️😄

Boomerang👁👁 (@crazyymind) 's Twitter Profile Photo

कति राम्रो गाऊनुभयो तर हामी चै ऊहांलाई आश्रवको हजुरबा भनेर चिन्छम् हैन विनम्र 😊🙏🏼