Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile
Namraj Dallakoti

@dallakotinamraj

ID: 1537719570655416320

calendar_today17-06-2022 08:54:45

200 Tweet

23 Followers

205 Following

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

हाम्रो बास्तबिकता अब अाउने संसदीय चुनाबमा यो सबै हिसाब गरेर मत दिनु पर्ला कि कसो ?

Panta Nava Raj PhD (@nepalherald) 's Twitter Profile Photo

चिनियाँ शैलीको आत्मनिर्भर अर्थतन्त्र अभियान , एकै बोटमा १२ घोगा मकै ! (Photo by Binod Tiwari) नेपालले चिनबाट ३ कुराको बिउ र प्रबिधि अनिबार्य आयात गर्नुपर्छ र यसको नेपाल मै खेती गर्नुपर्छ: धान, मकै र लसुन #उत्तर फर्क अभियान

चिनियाँ शैलीको आत्मनिर्भर अर्थतन्त्र अभियान , एकै बोटमा १२ घोगा मकै ! (Photo by Binod Tiwari)
नेपालले चिनबाट ३ कुराको बिउ र प्रबिधि अनिबार्य आयात गर्नुपर्छ र यसको नेपाल मै खेती गर्नुपर्छ: धान, मकै र लसुन 
#उत्तर फर्क अभियान
Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

कमिनिस्ट प्रधानमन्त्री क. प्रचण्ड मा एउटा बिकास र रुपान्तरण चै देखियो दौरासुरुवाल को प्रयोग समाज देश जनताको बिकास र रुपान्तरण को लागि केही समय मा थाहा होला। प्रधानमन्त्री क. प्रचन्ड ज्युको कार्यकाल सफल होस शुभकामना ।

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

२०५८/०५९ तिर gold stare जुत्ता लगाउने बित्तिकै यो त मावोवादि भनेर गिरफ्तार गरिन्थ्यो अब दौरासुरुवाल लगाउनेको पालो अायो जस्तो छ।है न यो राष्ट्रिय पोसाक हो कि राजा को......!प्रचण्ड सरकार लाई सम्झाइदिनु पर्यो

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

मेरो गेस १७ बर्षको प्रसान्त पोख्रेल #voice of NEPAL 6 को बिजेता अग्रिम शुभकामना छ 🎉👍🎈❤️ कसो ..…..!

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

bhojraj pokharel थाई सुन्दरी प्रधानमन्त्रीलाई भेटेर हाम्रो बा प्रधानमन्त्री कति रोमान्चित हुनुभयो होला। देश थाईल्याण्ड बा रोमान्टिक ,....!🙏

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Vijay Kumar Panday विजय जी, अमेरिकी राष्टपति ट्रम्प, नेपालको प्रधानमन्त्री केपी ओली र दुर्गा प्रसाई ले बोल्दा प्रयोग गरिने शब्दबाट एउटा पक्ष आनन्दित हुने र अर्को पक्षले पिडा महशुस गर्ने यो सत्य होइन र ? यो त शक्तिमा रहिरहन प्रयोग गरिने (अस्थायी प्रकारको) शाब्दिक हत्कन्डा मात्र हो।

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

BISHNU POKHAREL उदघाटन जसरी भय पनी यो सडक बिस्तार लाई सकारात्मक बिकास मान्नुपर्छ।

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Balen Shah बालेनजी नमस्ते। तपाईँले महानगरको मेयर भएर जनताको पक्षमा गर्नुभएको हो। कार्य सरानीय छ रविजी को प्रस्तावमा तपाईं प्रधानमन्त्रीको उम्मेदवार बन्दै हुनुहुन्छ। तपाईँलाई अग्रिम शुभकामना जय नेपाल

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Balen Shah Good evening तपाईँहरू पुराना पार्टी जस्तो लोभी पापी नबन्नुहोला। समभाव , सह अस्तित्व र समन्वयकारी त्रिभुजय नेतृत्व स्थापित गर्नुहोला पारदर्शी सुशासित न्यायपूर्ण समावेश ी सरकार आजको देशको परिहार्य आवश्यकता हो। यसैलाई मार्गचित्र बनाएर कार्य गर्नु। होला जय नेपाल

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Gagan Thapa Good evening दाजु पार्टीभित्रको बहुपक्ष द्वन्द नेक्स्ट लेभलमा छ। वैचारिक रुपमा शिथि ल राजनीतिक सांगठनिक कमजोर सांगठनिक रूपमा निष्क्रिय यो हप्तामा देश र जनताले कांग्रेसभित्र नीतिगत र नेतृत्व तहमा वैचारिक रुपले सक्षम रूपान्तरण खोजेको छ।

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Bishwa Prakash शर्मा जय नेपाल दाजु, 🙏 देशको बदलिँदो परिस्थितिमा कांग्रेसको नेतृत्व परिवर्तन हुनु अनिवार्य छ। त्यसको लागि तपाईहरुले देखाउनुभएको हिम्म त र साहस को लागि हार्दिक हार्दिक धन्यवाद। दोस्रो विशेष महाधिवेशन सफलताको शुभकामना।, 💐🎈💐🙏🙏

Namraj Dallakoti (@dallakotinamraj) 's Twitter Profile Photo

Gagan Thapa जय नेपाल दाजु तपाईँको विपक्षमा रहेका काङ्ग्रेसी जनहरूलाई कांग्रेस मान्नुहुन्छ कि नाई सभापति त बन्नुभयो यो तपाईँको लागि अग्नि परीक्षा हो। सय प्रतिशत को कांग्रेस बनाउनुस्। शुभकामना, 💐🙏