Bishaman Pun Magar (@bishamanm) 's Twitter Profile
Bishaman Pun Magar

@bishamanm

टुइटर मा नयाँ छु bio लेख्ने खालको कुनै ज्ञान् छैन कृपया सकेसम्म फलो गरेर साथ दिनुहोला धन्यवाद साथै फलो ब्याक निश्चिति छ ।

ID: 1127296130717503488

calendar_today11-05-2019 19:35:16

2,2K Tweet

721 Followers

1,1K Following

C.N. Khadga🇳🇵 (@khadgacn) 's Twitter Profile Photo

गुरिल्ला भारतले बाँध रातारात बाँधेको हो र ? चुनावी भाषणमा @KPsharmaOliले नरेन्द्र मोदीसँग कुरा गरिसकें बाँध भत्काउँछु भनेको, प्रम भएपछि के काम गर्यौ सोध्नुभयो ? गत वर्षको बाढीमा पनि यो कुरा उठेकै हो । बाढी आएकोबेला मात्र भारतीय बाँध देखिन्छ ? अरुबेला iifa awardले पर्यटन प्रवर्द्धन फुर्छ ?

Milan Lama (@nieoverseasind3) 's Twitter Profile Photo

अस्ति देशभर NCLL को टावर भत्काएर उप्रेको बम हरु सप्तकोसी को पुलमा ५,६ वटा जति खर्च गर्दा त्यो विप्लव को के के नै कुहिएर झर्ने थियो र।😣 यदि यो काम विप्लव ले तत्कालै गर्न सके कमसेकम जनताले स्यावासी दिने थियो र साथै जनताको नजरमा राष्ट्रवादी पनि हुने थियौ।

अस्ति देशभर NCLL को टावर भत्काएर उप्रेको बम हरु सप्तकोसी को पुलमा ५,६ वटा जति खर्च गर्दा त्यो विप्लव को के के नै कुहिएर झर्ने थियो र।😣 

यदि यो काम विप्लव ले तत्कालै गर्न सके कमसेकम जनताले स्यावासी दिने थियो र साथै जनताको नजरमा राष्ट्रवादी पनि हुने थियौ।
रामु.... (@ramkumarmagar8) 's Twitter Profile Photo

कसैको खुट्टामा गिरेर "सफलता" को आश राख्नुभन्दा आफ्नै खुट्टा ले पैदल गरेर पाएको सफलता उत्तम हो । 😋😍

Thakuri Teja (@thakuriteja) 's Twitter Profile Photo

जिन्दगि सुन्यमा चलिरहेछ, तर पनि अाफैसङ्ग लडिरहेछ, हेरम युद्दमा जित कसकाे हुन्छ ? जित्नै पर्ने जिद्दी पाराे चढिरहेछ ! ☺️

जिन्दगि सुन्यमा चलिरहेछ,
तर पनि अाफैसङ्ग लडिरहेछ,
हेरम युद्दमा जित कसकाे हुन्छ ?
जित्नै पर्ने जिद्दी पाराे चढिरहेछ ! ☺️
Pradeep Kandel (@pradeepkandel) 's Twitter Profile Photo

Coming soon to #Teams: Channel cross posting functionality that would allow posting a single message in multiple channels at the same time. #MSInspire #Office365

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

काठमाडौंमा घर छ भन्देको ! love you ठोकी ! मेरो हैन अर्कैको घर भन्देको ! block ठोकी !😂😃😂😁

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्‍नेतकाे ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति सहकारीमा भेटिएको हो। bit.ly/2Gl8v4J

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

समावेसिताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो!विभिन्न वाहनामा लोसेआ मार्फत नौहजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको वीउ रोप्दैछ!लातको भूत वातले मान्दैन भनेकै हो त?

समावेसिताको प्रश्न कुनै जाति/समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्वीकारेको विषय हो!विभिन्न वाहनामा लोसेआ मार्फत नौहजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिदैछ यसले देशमा अर्को विद्रोहको वीउ रोप्दैछ!लातको भूत वातले मान्दैन भनेकै हो त?
प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

बोर्डिङ पढाउने गुरुले टाइ र कोट लाएन भनेर त्यहसँका प्रिन्सीपलले भकुर्ने देश पनि नेपालै रहिछ।झन्न विश्वमा कोट र टाइ चै बेलैमा बनिएछ।कसो हामलाइ पनि कोटटाइ किन नलाको भनेर बाटो छेकेर बेज्जत गर्लान् कि कसैले।।

प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

जे आउछ मज्जाले पचाउछ भन्दैमा घुस त खानु भएन नि।के गर्नु त्यहि घुस खुवाउन नजान्दा लोकसेबा पास गर्न सात बर्ष लाग्यो।

हेलो लोकसेवा (@helloloksewa) 's Twitter Profile Photo

नेपालको "Egg Basket" भनी चिनिने जिल्ला कुन हो ? Website: helloloksewa.com Android App: bit.ly/2XnYBVI #helloloksewa #karyathalo #sarkari_jagir

नेपालको "Egg Basket" भनी चिनिने जिल्ला कुन हो ?

Website: helloloksewa.com
Android App: bit.ly/2XnYBVI
#helloloksewa
#karyathalo
#sarkari_jagir
सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

रात सपनामा ex लाई देख्न पाम भनेर सुतेको रातभरी बोक्सिले लखेटेको देखे😊😂