Sujan Seling (@seling_sujan) 's Twitter Profile
Sujan Seling

@seling_sujan

माया, खुशि, सुख
र हासोहरु सबै लिएर् गयौ
दया रहोस् !!
यी दुख, पिडा, सम्झना,,आशु, चोट्
बेदनाहरु पनि लिएर् जाउ ।

ID: 1086199350043308033

calendar_today18-01-2019 09:51:20

270 Tweet

2,2K Followers

1,1K Following

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

कोरोनाको यो बिसम परिस्थिति भोग्न बाध्य हुन परेको धेरै कारणहरु  मध्ये प्रमुख कारण सत्ता पक्षको बिभाजन र त्यसले देशै भरि गरेको आ आफ्नो राजनितिक भेला, आमसभा र शक्ति प्रदर्सन् पनि हो । यसको जिम्मा सरकार, प्रचन्ड, माकुने, झलनाथहरुले लिनु पर्छ ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

त्यत्रो प्राप्त जनबिस्वाश माथि  घात गरेर , बिस्वाश खोज्दै हिड्नु,  माग्दै हिड्नु पर्ने दिन  पनि  आएछ  ? मुर्दारहरु   ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

यति धेरै गालि खाने प्रधानमन्त्री इतिहासमै थिएन होला ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

ढुङ्गा न गित गाउछ न गित सुन्छ फेरि किन गितहरु ढुङ्गामा गएर ठोकिन्छन् ?

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

हामि दुइजनाले एकसाथ देखेको सपना र बुनेको अनेकौ भाबि योजना शुरु मात्रै हुदै गर्दा आधा बाटोमै तिमिलाइ खोस्यो मबाट ! ठूलो मन गरेर मेरो बिक्षिप्त छातिलाइ थिचेर हिडेको छु । अनेकन प्रस्नहरु उब्जिदारहेछन् एक्लै हिड्दा । तर म हामिले संगै देखेका सपना पुरा गर्न अबिचलित भएको छैन/हुदिन ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

जिन्दगिमा कसैसंग भेट भएको कुनै पल त्यस्तो पनि हुन्छ, जस्ले करोडौको बैंक Balance भन्दा सयौ गुणा बडि खुशि, आनन्द र उत्साह दिन्छ ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

५ बर्समा ५ जना मुख्य मन्त्रि बन्ने रैछन् ,  नाम सम्म नपाएको प्रदेश 1 मा । अर्थ न बर्थ भन्नु हुन्थ्यो  गैरी तुम्माले त्यस्तै पो लाग्न थाल्यो ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

एउटा लिम्बुको छोरा राजसङ्था पुनस्थापना गर्छु र नेपाललाइ हिन्दु रास्ट्र बनाउछु भन्छ । धर्मको माहोलमा किरात लेख्छु भन्छ र लारुम्बामा लम्पसार पर्छ । बुझ्दा राजनिति भनेको भ्रमको खेति नै हो रैछ ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

"किरात सिरिजङ्गा लिपि" भनेर  ८ सम्मको पठ्यक्रम पाठ्यपुस्तक बन्यो । केहि साथिहरु भखर थाहा पाउदै रैछन्  ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

जब सम्बन्धमा सम्मान हराउछ तब मीठासपन् पनि हराउछ । सम्मान र मिठास् बिनाको सम्बन्ध नुन् बिनाको तरकारि जस्तै हुन्छ ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

आज टिकट नपाएकोमा नरुनु,  भोलि चुनाब हारेकोमा नरुनु,  पर्सी भोट दिएर पनि नरुनु ,  बिचार आजै गर्नु, बितेको केहि छैन । ३० गतेबाट खेल खतम् ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

Platform पाउनु ठुलो कुरा हो । त्यो पाएसि त्यसको मर्म र कर्म निभाएर माथि उत्रन सक्नु चाहि झन् ठुलो कुरा । त्यो मान्छेलाइ एक पटक प्राप्त हुन्छ ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

भाग्य खराब  थिएन तर भरोसा खराब मानिसको गरियो  ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

मुटु जोगाउनलाइ मुटुमा राखेको प्रिय मान्छे समेतलाइ हटाउनु पर्ने हुन्छ कहिले काहि  ।

Sujan Seling (@seling_sujan) 's Twitter Profile Photo

तिम्रो छेउमा आइ पुग्दा म मलाई नजान्ने लाटो भएर आउन मन लाग्छ । तिमीलाई भेटे पछी म मालाई निकै बाठो भएको भएर फर्कन मन लाग्छ ।