प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile
प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय)

@prempdp24

यस(X) मा मलाई म्यासेज नपठाए हुन्थ्यो भन्ने मान्छे ।

ID: 464592392

calendar_today15-01-2012 12:01:20

7,7K Tweet

4,4K Followers

4,4K Following

प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

खोइ त सामाजिक सन्जाल त बन्द भएनछ ! कि बन्द कसरी गर्ने भन्ने अलमलमा सरकारी निकायको निरिहता असरल्ल भएछ । पहिला सम्बिधान र कानून ऐन दरो बनाउने अनि मात्रै एक्शनमा जाने पो हो कि ?

प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

भनेको कुरो मिलोस कि नमिलोस तर सामाजिक संजालमा भने जति हावागफ जोत्न चै टन्नै पाइन्छ ।

प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

हाम्री कान्छी भाइबुहारी पनि बैकुण्ठधाम गमन भएको आज ७औ दिन भएछ। हार्दिक श्रद्धाञ्जली कान्छी भाइबुहारी सरिता पौडेल पाण्डे !

हाम्री कान्छी भाइबुहारी पनि बैकुण्ठधाम गमन भएको आज ७औ दिन भएछ। हार्दिक श्रद्धाञ्जली कान्छी भाइबुहारी सरिता पौडेल पाण्डे !
प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

हात धोएर पानी मा चोपलौं त कतै ठूलै माछो पो परि पो हाल्छ ।यता टियलाँ बिचराहरुको ओठतालु पो सुकि सक्यो किन ठूला माछा उम्काको भनें र । टियलाँ डुक्रेेर कराए जस्तो यथार्थमा कहाँ पो हुन्छ कानै नछामी कागाका पछि दगुर्ने जमातका भिडमा !

प्रेम प्रसाद पाण्डे (काश्यपगोत्रिय) (@prempdp24) 's Twitter Profile Photo

यता टिएलमा न व राज नेताहरुको हालीमुहाली पो देखाउदैछन् ,लाग्छ यी बाहेक अरुहरुको यहाँ अस्तित्व नै छैन।