सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile
सागर जङ रसाईली

@rashilysagar

जिन्दगी बद्लिन समय लाग्दैन
तर समय पर्खिदा पर्खिदै
जिन्दगी बितेर जाने रहेछ

ID: 1100254647543984128

calendar_today26-02-2019 04:42:04

74 Tweet

50 Followers

312 Following

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

कस्तो मोहनी लगाइ दिएउ प्रीय खाना खाइरहदा पनि तिम्रै याद आइरहन्छ ।

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

अाफुलाई मजा कमिलालाई खाजा भन्दै हस्ते हान्न सिकाउने गुरुहरुलाई लाई नि गुरु पुर्णिामाकाे सुभकामना छ है 😁😁😁😁😁😁😁😁😁

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

एउटि लाई तिमीलाइ माया गर्छु धेरै भनेको माया भनेको के हो भनेर सोध्धी हाली म त चुपचाप लागेर side तिर लागे😂😂

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

रात सपनामा ex लाई देख्न पाम भनेर सुतेको रातभरी बोक्सिले लखेटेको देखे😊😂

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

गुनासो कसैसंग पनि छैन दुख्ने मन पनि मेरै हो दुखाउने मन पनि मेरै हो

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

जब #एक्लो महसुस हुन्छ😐 तब मोबाईलको #गित सुनेर बस्छु😊 साथमा #कोही नहुदाको #पिडा😋😋

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

यो माया भन्ने चिज पनि अचम्मको हने रैछ फोटो उसले upload गर्छ Gallery मेरो भरिन्छ ।😍😍😍

सागर जङ रसाईली (@rashilysagar) 's Twitter Profile Photo

म त्यो समयको प्रतीक्षामा छु ताकी कसैले भनोस भबिष्य जस्तोसुकै होस तर आज घुम्न जाम न भनेर मुबाइलको घण्टि थिच्न साथ आवज कानमा परोस।😂😂