PK (@pr_kharel53) 's Twitter Profile
PK

@pr_kharel53

जिन्दगीको कहानी लेख्ने कोशिस गर्दैछु यी १६० अक्षरमा के लेखु खै ? म नै मेरो पहिचान!
#खरेलबन्धु , प्र.न. ५ गुल्मी !
🇳🇵 🇳🇵

ID: 1109381215570792448

calendar_today23-03-2019 09:07:47

13,13K Tweet

5,5K Followers

4,4K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रो शहर टेक्नै मन थिएन, बिडम्बना देश छोड्न पनि त्यहीँ धाउनुपर्छ।।

श्रेया (@me_sherya) 's Twitter Profile Photo

धुम्रपान र मध्यपान मात्रै होइन कहिलेकाहीँ सोझोपन पनि शरिरको लागि हानिकारक हुनसक्छ #शुभ_दिन

Esteban Cristancho Medina (@esteban_crismed) 's Twitter Profile Photo

40 años, gol en una final y campeón con su amada #Portugal. Así lo festeja el hombre que sigue levantando todo tipo de títulos, nunca se rinde y siempre da más. Don Cristiano Ronaldo, el mejor goleador de la historia #NationsLeague #CR7

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जब मन कमजोर हुन्छ, परिस्थिति नै समस्या बन्छ र जब मन बलियो हुन्छ, त्यहि अप्ठ्यारो परिस्थिति नै अवसर बन्छ। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी, संघर्षले भरिएको किताब हो, हर पानामा आशाको एउटा कथा हुन्छ । तिमी आफ्नो कर्म गर्न नछाड्नु भोलि त अवश्य राम्रो हुनेछ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफैँमा ठुलो ठक्कर खाए पछी थाहा भयो, मान्छेले गिराउनको लागी धक्का होइन,पहिला साहारा दिए झै नाटक गर्ने रैछ !! #शुभरात्री 😊♥️🌙

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

बिपिन जोशिको रिहाईको माग गर्दै बहिनिले गरेको यो सम्बोधन

PK (@pr_kharel53) 's Twitter Profile Photo

उतिबेला भोट हालेको मसिको दाग त सजिलै हातबाट पुछिस, त्यसैको नतिजाले,आज ति परिवार अनि जनताको मनमा लागेको दाग कसरि पुछ्छ्स ए झोले? #nepalipolitics #ved #collaps

Al Jazeera English (@ajenglish) 's Twitter Profile Photo

Video shows damage inside Dubai International Airport’s passenger terminal after an Iranian drone attack injured four people. Dubai Airports’ media office says emergency teams were immediately activated in coordination with relevant authorities.

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हेर्ने दृष्टिकोण र बुझ्ने क्षमतामा भरपर्छ, जे देखियो त्यो बास्तविकता नहुन पनि सक्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

नेतृत्वका हस्तीहरू ईतिहासले सम्झिरहनेछ उहाँहरूको कर्मलाई ! Please say thanks to our heroes! ओमप्रकाश अर्याल Om Prakash Aryal

नेतृत्वका हस्तीहरू ईतिहासले सम्झिरहनेछ उहाँहरूको कर्मलाई !
Please say thanks to our heroes! 
<a href="/oaryal/">ओमप्रकाश अर्याल Om Prakash Aryal</a>
श्रेया (@me_sherya) 's Twitter Profile Photo

सबै प्रश्नको जवाफ भोटले दिनेछ,जनताको मनोभाव नबुझ्ने पत्तासाफ