ह्याण्डसम :) (@arterr) 's Twitter Profile
ह्याण्डसम :)

@arterr

New to Twitter.
100% follow back :)

ID: 2866407164

calendar_today20-10-2014 04:40:32

1,1K Tweet

1,1K Followers

3,3K Following

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

र कहिलेकाँहि प्रिय लेखकहरु ध्यानमार्गमा कसरी लाग्ने भन्ने कुराको ठेक्का लिएर बसिदिन्छन। पूरापूर दुच्छर प्रवृत्ति! सन्दर्भ: निखिल उप्रेतीको अन्तर्वार्ता।

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

कोको Online हुनुहुन्छ ? हजुरको Handle दिनुहोस्, अहिले साझ ५:०० बजे Promote गर्छु ।😊😊

evanzelina (@aanileznave) 's Twitter Profile Photo

केपी ओली प्रधानमन्त्री भएपछि चमत्कार हुन्छ भनेको सुनेको थिए तर यहाँ त दिनहुँ बलात्कार भएको सुनिन्छ त!! 😑😪

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

शान्त त म पनि छु, तिमी पनि छौ, अशान्त छ त केवल यो मन 💔

News Japanese 24 (@gnklt) 's Twitter Profile Photo

कोको Online हुनुहुन्छ ? हजुरको Handle दिनुहोस्, भोलि बिहान ७:०० बजे Promote गर्छु ।😊😊

ह्याण्डसम :) (@arterr) 's Twitter Profile Photo

मानवताको हिसाबले शुभेच्छा छ, तर भित्री मनले खासै त्यसो भनेको छैन्। अरु कुरा आफै बुझ्नुस्।

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

इतिहास सधैँ महल बनाउनेको हुन्छ; बाटो बनाउनेको त केवल बाध्यता हुन्छ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

तिमिले हात जोड्दै गर्दा, मुर्ती र पुजारी संग म फर्किएको आशीर्वाद लिएर भिखारी संग -विवश

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

मन जित्नु छ भने प्रेमले जित्नुस्😉घमण्डले त गुमाउनु मात्रै पर्छ😋😋

Ramesh Pokharel (@rawmesspokharel) 's Twitter Profile Photo

खुशीहरु जीवनमा बारम्बार आउँदैनन्, पाएका कुराहरूको कदर गर्न सिक्नुहोस् महोदय , दोहोरिएर न त जिन्दगी आउँछ न त जिन्दगीमा आएकाहरु ...!!

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

प्रेम गर्ने बेला बडाे हाेस् पुर्‍याउनु साथी धनीलाई गरिबको चाहनाकाे कदर हुदैन।।

Bless🌸 (@khatri__s) 's Twitter Profile Photo

ढुङ्गा लाई ढुङ्गा नै रहन देउ! मुर्ती बनाएपछी आफू झुक्नु पर्छ ❤️🥀

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

स्वतंत्र हुनु, सच्चा हुनु, र आफू हुनु मै चल्छ— जिन्दगीको मीठो धुकधुकी :)

ह्याण्डसम :) (@arterr) 's Twitter Profile Photo

Viber मा मात्र होईन, हामी धेरै कुरामा एड हुन सक्छौ तिमीले चाह्यौ भने 🤪