Seeku (@sekendra_) 's Twitter Profile
Seeku

@sekendra_

linktr.ee/shikendra

ID: 1099916078401159168

linkhttps://www.linkedin.com/in/shikendra-yadav-11aa22261?utm_source=share&utm_campaign=share_via&utm_co calendar_today25-02-2019 06:16:43

1,1K Tweet

2,2K Followers

163 Following

Seeku (@sekendra_) 's Twitter Profile Photo

टोपी हाम्रो शान, नेपालीको सम्मान हो! सगरमाथा झैं उच्च, नेपालको अभिमान हो ! ! राष्ट्रिय टोपि दिवस र अङ्ग्रेजी नयाँबर्ष सन २०२३ को अवसरमा सबैमा शुभकामना ❤️🇳🇵

टोपी हाम्रो शान, नेपालीको सम्मान हो! 
सगरमाथा झैं उच्च, नेपालको अभिमान हो ! ! 
राष्ट्रिय टोपि दिवस र अङ्ग्रेजी नयाँबर्ष सन २०२३ को अवसरमा सबैमा शुभकामना ❤️🇳🇵
Bhasha Sharma (@sb_language) 's Twitter Profile Photo

गंगालाल अस्पतालमा १ वर्षको बच्चाकाे अप्रेसनका लागि O+ ब्लड चाहियाे। काेही नजिक हुनुहुन्छ भने कृपया सहयोगकाे लागि आग्रह।

Seeku (@sekendra_) 's Twitter Profile Photo

असफलताका चाङले थिचिएका लाखौं 'प्रेम आचार्य'हरू छन् यो मुलुकमा !

Seeku (@sekendra_) 's Twitter Profile Photo

आत्मदाहको प्रयासअघि प्रेमको स्टाटस : "यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् " !

jitendra yadav (@nepali_jitubabu) 's Twitter Profile Photo

हर्कले धरान हल्लाए , बालेनले काठमाण्डौ ! अनि तपाईं हाम्रो ठाउँ तिरका मेयरले के के हल्लाउंदै छन् ??

jitendra yadav (@nepali_jitubabu) 's Twitter Profile Photo

म त काँडामा टेकेर उभिएकाे मान्छे मलाई घोचाइको डर छैन मेरो गल्ती म आफै हो मेरो सुधार म आफै हो मेरो कमाइ म आफै हो मेरो खर्च, मेरो वचत म आफै हो मेरो समय म आफै हो!

म त काँडामा टेकेर उभिएकाे मान्छे 
मलाई घोचाइको डर छैन
मेरो गल्ती म आफै हो 
मेरो सुधार म आफै हो 
मेरो कमाइ म आफै हो 
मेरो खर्च, मेरो वचत म आफै हो 
मेरो समय म आफै हो!
Seeku (@sekendra_) 's Twitter Profile Photo

राष्ट्रिय धान दिवस तथा दहिचिउरा खाने दिनको सम्पुर्णमा शुभकामना ❤️

राष्ट्रिय धान दिवस तथा दहिचिउरा खाने दिनको सम्पुर्णमा शुभकामना ❤️
Seeku (@sekendra_) 's Twitter Profile Photo

आज गुरु पुर्णिामा प्रत्यक्ष, अप्रत्यक्ष,औपचारिक अनौपचारिक रुपमा ज्ञान दिनुहुने सम्पुर्ण गुरुबर्गमा हार्दिक नमन गर्दछु। गुरुले दिएको शिक्षा र देखायको मार्ग कहिले गलत हुँदैन।🙏💕

आज गुरु पुर्णिामा प्रत्यक्ष, अप्रत्यक्ष,औपचारिक अनौपचारिक रुपमा ज्ञान दिनुहुने सम्पुर्ण गुरुबर्गमा हार्दिक नमन गर्दछु। गुरुले दिएको शिक्षा र देखायको मार्ग कहिले गलत हुँदैन।🙏💕
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

पशुपति सन्ध्या आरति हुन थालेको आज १७ वर्ष पूरा भएको छ । सोमबार अनि पशुपतिनाथको १८ वर्षे विशेष सन्ध्या आरति !🕉️🙏 Pic. @suraj__dhami_

पशुपति सन्ध्या आरति हुन थालेको आज १७ वर्ष पूरा भएको छ । सोमबार अनि पशुपतिनाथको १८ वर्षे विशेष सन्ध्या आरति !🕉️🙏

Pic. @suraj__dhami_
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

कालिन्चोक माताको दर्शन: Wednesday Morning & Statue of Kalinchowk Mata at Dolakha. ❤️🙏 Pic. Niraj Patel (गाउँले)

कालिन्चोक माताको दर्शन: Wednesday Morning & Statue of Kalinchowk Mata at Dolakha. ❤️🙏

Pic. Niraj Patel (गाउँले)